Logo
शिक्षा

विद्यार्थीको मृत्युपछि विद्यालयमा तोडफोड

सोलुखुम्बु (सल्लेरी), ९ असार । खहरे खोलाले बगाउँदा दुई विद्यार्थीको मृत्यु भएपछि तिनका आफन्तले विद्यालयमा तोडफोड गरेका छन् । विद्यालय प्रशासनको लापर्बाहीका कारण विद्यार्थीको मृत्यु

विस्तृत पढ्नुहोस
प्याब्सोकमा बादल कोइराला उत्कष्ट

काठमाडौं, ९ असार । यसवर्षको एसइइ परीक्षामा काठमाडौं विद्या मन्दिरका बादल कोइराला प्राइभेट एण्ड बोर्डिङ स्कुल अर्गनाइजेशन (प्याब्सोक) तर्फ उत्कृष्ट अंक ल्याउन सफल भएका छन्। २० वटा स्कुल सदस्य रहेको

पनिकाको लापर्बाहीले विद्यार्थीको भविष्य अन्यौल

भक्तपुर, ९ असार । परीक्षा नियन्त्रण कार्यालयको लापर्बाहीका कारण उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको भविष्य अन्यौल बनेको छ । कार्यालयले असार २ गते सार्वजनिक गरेको माध्यामिक शिक्षा परीक्षा अर्थात एसईईको

शिक्षामा स्तरोन्नतीका लागि हस्ताक्षर

काठमाडौ, ८ असार । अर्थमन्त्रलयका सचिव शान्तिराज सुवेदी र आईडिएका कन्ट्री मेनेजर टाकुवा काममाताबीच शिक्षामा स्तरोन्नतीका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । बिहीबार सिंहदरबारस्थित् अर्थमन्त्रालयमा उक्त हस्ताक्षर भएको हो ।

प्रवासीको सहयोगमा विद्यालय पुनःनिर्माण हुँदै

बागलुङ, ८ असार । जिल्लाको गलकोट क्षेत्रबाट जापान पुगेका प्रवासी नेपालीले रामेछाप जिल्लामा पुगी भूकम्प प्रभावित विद्यालयको पुनःनिर्माण सुरु गरेका छन् । गलकोट समाज जापानमार्फत रामेछापको सुनपातीस्थित जागृत आधारभूत विद्यालयमा

अस्थायी शिक्षकको मागमा राजपाको ऐक्यबद्धता

काठमाडौँ, ७ असार । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का अध्यक्ष महन्थ ठाकुरले अस्थायी शिक्षकको माग पूरा हुनुपर्ने भन्दै अनशनस्थल भद्रकालीमा पुगी आज ऐक्यबद्धता जनाउनुभएको छ । सामान्य प्रक्रिया पूरा

अस्थायी शिक्षकद्वारा बालुवाटारमा धर्ना (फोटोफिचर)

काठमाडौँ, ६ असार । अस्थायी शिक्षक सङ्घर्ष समितिले देशभर हालसम्म अस्थायी शिक्षकका रुपमा कार्यरत सबैलाई सामान्य प्रक्रिया पु¥याई स्थायी गर्न माग गर्दै बालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडि सडकमा धर्ना दिएको छ

तेस्रो अन्र्तराष्ट्रिय योग दिवसको तयारी पुरा

काठमाडौं, ५ असार । पतंजली योगपीठ नेपाल र नेपाल सरकारको संयुक्त आयोजनामा यही आउने असार ७ गते अर्थात जुन २१ का दिन तेस्रो अन्तर्राष्ट्रिय योग दिवस मनाउने भएका छन् ।

पत्रकारिता सम्मान २०७४ बाट पत्रकार दिलिप थापा सम्मानित

काठमाडौं, ३ असार । दुई दशकदेखि निष्ठा र समर्पणका साथ सञ्चार क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको भन्दै सम्वाद क्लब नेपालले पत्रकार दिलिप थापालाई सम्मान गरेको छ । शनिबार काठमाडौंको नेपाल टुरिज्म

एसईईको नतिजा सार्वजनिक, नियमिततर्फ ४ लाख ४५ हजार ५६४ जना उत्तीर्ण

काठमाडौं, २ असार। माध्यमिक शिक्षा परीक्षा एसईई परीक्षाको नतिजा शुक्रबार प्रकाशित भएको छ । नियमिततर्फ ४ लाख ४५ हजार ५६४ जना उत्तीर्ण भएका छन् भने एक्जाम्टेड तर्फ १६ हजार ५७२

शिक्षा बजेटको बढी हिस्सा केन्द्रमै, स्थानीय तहमा शिक्षक तलब मात्र

प्रकाश सिलवाल : काठमाडौँ, १ असार । संविधानतः माध्यमिक तहसम्मको शिक्षा सञ्चालनको जिम्मेवारी स्थानीय तहको भए पनि शिक्षक तलबबाहेक शिक्षाका अन्य कार्यक्रमको बजेट केन्द्र सरकारमै राखिएको छ । सरकारले व्यवस्थापिका–संसद्मा पेस

विद्यालय पुनःनिर्माण अपेक्षित गतिमा हुन सकेन : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ, १ असार । उपप्रधानमन्त्री तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले विद्यालय पुनःनिर्माणको काम अपेक्षित गतिमा हुन नसकेको स्वीकार्नुभएको छ । विगत लामो समयदेखि शिक्षा क्षेत्रमा काम गर्दैआएको घाँसी आदर्श नेपाल संस्थाले

Screenshot