Logo
शिक्षा

प्रवासीको सहयोगमा विद्यालय पुनःनिर्माण हुँदै

बागलुङ, ८ असार । जिल्लाको गलकोट क्षेत्रबाट जापान पुगेका प्रवासी नेपालीले रामेछाप जिल्लामा पुगी भूकम्प प्रभावित विद्यालयको पुनःनिर्माण सुरु गरेका छन् । गलकोट समाज जापानमार्फत

विस्तृत पढ्नुहोस
अस्थायी शिक्षकको मागमा राजपाको ऐक्यबद्धता

काठमाडौँ, ७ असार । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का अध्यक्ष महन्थ ठाकुरले अस्थायी शिक्षकको माग पूरा हुनुपर्ने भन्दै अनशनस्थल भद्रकालीमा पुगी आज ऐक्यबद्धता जनाउनुभएको छ । सामान्य प्रक्रिया पूरा

अस्थायी शिक्षकद्वारा बालुवाटारमा धर्ना (फोटोफिचर)

काठमाडौँ, ६ असार । अस्थायी शिक्षक सङ्घर्ष समितिले देशभर हालसम्म अस्थायी शिक्षकका रुपमा कार्यरत सबैलाई सामान्य प्रक्रिया पु¥याई स्थायी गर्न माग गर्दै बालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडि सडकमा धर्ना दिएको छ

तेस्रो अन्र्तराष्ट्रिय योग दिवसको तयारी पुरा

काठमाडौं, ५ असार । पतंजली योगपीठ नेपाल र नेपाल सरकारको संयुक्त आयोजनामा यही आउने असार ७ गते अर्थात जुन २१ का दिन तेस्रो अन्तर्राष्ट्रिय योग दिवस मनाउने भएका छन् ।

पत्रकारिता सम्मान २०७४ बाट पत्रकार दिलिप थापा सम्मानित

काठमाडौं, ३ असार । दुई दशकदेखि निष्ठा र समर्पणका साथ सञ्चार क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको भन्दै सम्वाद क्लब नेपालले पत्रकार दिलिप थापालाई सम्मान गरेको छ । शनिबार काठमाडौंको नेपाल टुरिज्म

एसईईको नतिजा सार्वजनिक, नियमिततर्फ ४ लाख ४५ हजार ५६४ जना उत्तीर्ण

काठमाडौं, २ असार। माध्यमिक शिक्षा परीक्षा एसईई परीक्षाको नतिजा शुक्रबार प्रकाशित भएको छ । नियमिततर्फ ४ लाख ४५ हजार ५६४ जना उत्तीर्ण भएका छन् भने एक्जाम्टेड तर्फ १६ हजार ५७२

शिक्षा बजेटको बढी हिस्सा केन्द्रमै, स्थानीय तहमा शिक्षक तलब मात्र

प्रकाश सिलवाल : काठमाडौँ, १ असार । संविधानतः माध्यमिक तहसम्मको शिक्षा सञ्चालनको जिम्मेवारी स्थानीय तहको भए पनि शिक्षक तलबबाहेक शिक्षाका अन्य कार्यक्रमको बजेट केन्द्र सरकारमै राखिएको छ । सरकारले व्यवस्थापिका–संसद्मा पेस

विद्यालय पुनःनिर्माण अपेक्षित गतिमा हुन सकेन : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ, १ असार । उपप्रधानमन्त्री तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले विद्यालय पुनःनिर्माणको काम अपेक्षित गतिमा हुन नसकेको स्वीकार्नुभएको छ । विगत लामो समयदेखि शिक्षा क्षेत्रमा काम गर्दैआएको घाँसी आदर्श नेपाल संस्थाले

प्रत्येक विद्यार्थीलाई गुणस्तरीय शिक्षा पाउने अधिकार सुरक्षितः उपप्रधान तथा शिक्षामन्त्री श्रेष्ठ

काठमाडौँ, ३१ जेठ । उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले प्रत्येक विद्यार्थीलाई गुणस्तरीय शिक्षा पाउने अधिकार सुरक्षित रहेको बताउनुभएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) थाइल्यान्ड तथा नेपाली विद्यार्थीका लागि प्राविधिक

सिरानचोकका तीन विद्यालय पुनःनिर्माण

सिरानचोक (गोरखा), ३० जेठ । गोरखाको सिरानचोक गाउँपालिका–७ श्रीनाथकोटस्थित तीनवटा विद्यालय भवनको पुनःनिर्माण सम्पन्न भएको छ । पुनःनिर्माण सकिएका विद्यालय भवनबाट आजदेखि पठनपाठन सुरु गरिएको हो । ‘गोरखा भूकम्प’ ले

आप्रवासी कामदारको समस्या जटिल बन्दैछ : पाठक

धनुषा, २९ जेठ । राष्ट्रिय मानवअधिकार आयोगको आयुक्त सदस्य सुदीप पाठकले १० वर्षमा आप्रवासी कामदार नै आफूहरुको मुख्य कार्यक्षेत्र हुने बताउनुभएको छ । सोमबार जनकपुरमा राष्ट्रिय मानवअधिकार आयोग मध्यमाञ्चल क्षेत्रीय

इपिएस परीक्षाका १९ नक्कली परीक्षार्थी पक्राउ

काठमाडौँ, २८ जेठ । रोजगार अनुमति प्रणाली (इपिएस) आठौँ कोरियन भाषा परीक्षाका १९ नक्कली परीक्षार्थी पक्राउ परेका छन् । शनिबार पाँच जना र आइतबार १४ जना गरी १९ जनालाई विभिन्न