काठमाडौं, १० असोज । बनेपा नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयलाई दिँदै आएको शिक्षण सहयोग अनुदान कटौति गरेको छ । आर्थिक वर्ष २०८०/०८१ मा सरकारबाट अनुदान नपाएपछि
काठमाडौं, १० असोज । संसद्मा दर्ता भएको शिक्षा विधेयकलाई लिएर आन्दोलनरत राहत शिक्षकहरुको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ । उनीहरु निषेधित क्षेत्रमा पुगेपछि प्रहरीले हस्तक्षेप गरेको हो । प्रहरी र
काठमाडौ, १० असोज । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्र्तगतको केन्द्रीय पुस्तकालयमा अन्तरराष्ट्रियस्तरको पुस्तक नम्बर (आइएसबिएन) मा अहिलेसम्म करिब ६० हजार पुस्तक दर्ता भएका छन् । तीमध्ये पुस्तकालयमा २७ हजार पुस्तक मात्रै
काठमाडौं, ९ असोज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सामुदायिक विद्यालयका शिक्षक–कर्मचारी र सरोकारवालाका समस्या हल हुने गरी विद्यालय शिक्षासम्बन्धी विधेयक पारित गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभामा दर्ता भएको र
काठमाडौं,९ असोज । नेपाली कांग्रेसले संसद्मा दर्ता भएको विद्यालय शिक्षा विधेयकमाथि सरोकारवालासँग छलफल गरेको छ । मंगलबार कांग्रेसले आफ्नो पार्टीबाट संसद्मा प्रतिनिधित्व गर्ने सबै सांसदसहित सरोकारवाला पक्षसँग छलफल गरेको हो
काठमाडौं । ब्रिटिश काउन्सिल आईईएलटीएसले नेपालमा वन स्किल रिटेक (एउटै मात्र सीपमा दोहो¥याएर परीक्षा दिन पाइने सुविधा) शुरू गरेको छ । यो सुविधा शुरू भएसँगै अब पहिलो पटकको परीक्षामा सोचेअनुरुप
दोधारा चाँदनी (कञ्चनपुर), ८ असोज । सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रिय कार्यालय दुई महिनादेखि बन्द रहेको छ । विद्यार्थी सङ्गठनले विभिन्न माग राख्दै केन्द्रीय कार्यालयमा गरेको तालाबन्दी दुई महिना बितिसक्दासमेत खुल्न सकेको
काठमाडौं, ८ असोज । गत असोज ३ गतेदेखि आन्दोलनमा रहेका शिक्षकहरुका घटकहरु आज पनि आन्दोलनमा रहेका छन् । शिक्षक महासंघको आह्वानमा शिक्षकहरुको आन्दोलन सुरु भएको थियो । महासंघ र सरकारबीच
दमौली, ८ असोज । तनहुँको आँबुखैरेनी गाउँपालिकाले प्राविधिक शिक्षालय स्थापना गर्ने भएको छ । गाउँपालिकाभित्रका विद्यार्थीको प्राविधिक शिक्षा पढ्ने चाहना पूरा गर्न गाउँपालिकाले आफ्नै शिक्षालय खोल्ने तयारी गरेको हो ।
काठमाडौं, ७ असोज । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले संसद्मा दर्ता भएको शिक्षा विधेयक संविधानको मौलिकहक विरुद्ध रहेको बताएको छ ।
काठमाडौं, ७ असोज । नेपाल शिक्षक महासंघको आह्वनामा आन्दोलनमा होमिएका शिक्षकहरुले प्रदर्शन छाडेका छैनन् । महासंघ र सरकारबीचको छ बुँदे सहमतिमा असन्तुष्टि जनाउँदै राहत शिक्षक, पेन्सन बञ्चित शिक्षक, बाल विकास
गण्डकी, ७ असोज । पोखरा विश्वविद्यालय र नेपाल रिसर्च एण्ड एजुकेशन नेटवर्क (एनआरइएन) बीच राष्ट्रिय र विश्वव्यापी अनुसन्धान र शिक्षा समुदायहरूसँग उच्च गतिको अनुसन्धान र शिक्षा ‘नेटवर्क’ स्थापना गर्ने उद्देश्यका