काठमाडौं, ६ साउन । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (नेशनल प्याब्सन) काठमाडौंको आयोजना र कागेश्वरी मनोहरा नगरपालिकाको व्यवस्थापनमा एक दिवसीय कविता वाचन प्रतियोगिता हुने
काठमाडौं, साउन ५ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले संघीय शिक्षा ऐनको मस्यौदा सुटुक्क संसद् लैजाने तयारी गरेको छ । मन्त्री अशोक राई र शिक्षा सचिव रामकृष्ण सुवेदीले ऐनको मस्यौदा
काठमाडौं, ४ साउन । मदरल्याण्ड स्कूल सूर्यविनायक भक्तपुरले अन्तर्राष्ट्रिय अवार्ड ‘इन्नोभेटिव स्कुल अवार्ड–२०२३’ प्राप्त गरेको छ । विगत १९ वर्षको लामो समयदेखि शिक्षा क्षेत्रमा आफ्नो छुट्टै छाप छाड्न सफल सूर्यविनायक
काठमाडौँ, ४ साउन । बूढानीलकण्ठ नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्तिका लागि आवेदन खुलाएको छ । नगरपालिकाका सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्ति कार्यविधि, २०८० बमोजिम खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक छनोटका लागि आवेदन
सर्लाही, ४ साउन । बागमती नगरपालिकाले विद्यार्थीको शैक्षिक अवस्था सुधार्न गर्न शिक्षकलाई सिकाइ सीपसँगै क्षमता विकास तालिम दिन सुरुआत गरेको छ । नगरभित्र रहेका सामुदायिक विद्यालयका शिक्षक शिक्षिकाको सिकाइ सीपसँगै
काठमाडौं, साउन ४ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले हाल चारवर्षे बनाएको स्नातक तहको पढाइलाई फेरि तीनवर्षे बनाउने तयारी गरेको छ। चारवर्षे बनाउँदा निरन्तर विद्यार्थी सङ्ख्या घट्न थालेपछि विश्वविद्यालयमा यस विषयमा
काठमाडौँ, ३ साउन । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले शिक्षा क्षेत्रमा ऐन, कानुनको रिक्ततालाई पूर्ति गर्न आफूले प्राथमिकता दिएको बताएका छन् । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिको आजको
काठमाडौं, साउन ३ । शिक्षण संस्था विशेषगरी विश्वविद्यालयमा पदाधिकारीहरूको पार्टीगत कोटाका आधारमा गरिने नियुक्तिले शिक्षक तथा प्राध्यापकहरूले कुनै न कुनै राजनीतिक दल समात्नुपर्ने बाध्यता खडा गरेको छ। राजनीतिबाट टाढा बस्नुपर्ने
काठमाडौं, २ साउन । उच्च माध्यमिक विद्यालय संघ नेपाल ‘हिसान’ का सचिव डा. ऋषि तिवारीले शिक्षा नीति नआउँदा नेपालको शिक्षा क्षेत्र अस्तव्यवस्त भएको टिप्पणी गरेका छन् । हिजो (सोमबार) प्राइम
काठमाडौं, साउन २। काठमाण्डाै महानगरपालिकाले आफ्नो मातहतभित्रका सामुदायिक विद्यालयका शिक्षकहरूलाई मासिकरूपमै तलब उपलब्ध गराउने व्यवस्था गरेको छ । महानगरकी उपमेयर सुनिता डंगोलका अनुसार स्रोत भर्ना कोषमार्फत सामुदायिक विद्यालयका शिक्षकहरूलाई मासिकरूपमा
–प्रकाश सिलवाल काठमाडौँ, १ साउन । माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षाफल प्रकाशनसँगै कक्षा ११ मा भर्नाका लागि विद्यार्थी र अभिभावक कुन विषय कहाँ पढ्ने भनेर भौँतारिरहेका छन् । कक्षा
काठमाडौँ । काठमाडौंको डिल्लीबजारमा रहेको द टाइम्स इन्टरनेसनल कलेजले बेस्ट एकेडेमिक्स अवार्ड, २०८० प्राप्त गरेको छ । केन्द्रबिन्दु डटकमले आइतबार काठमाडौंमा एक विशेष कार्यक्रमकाबीच प्लस टुको शिक्षामा उत्कृष्ट नतिजा निकाल्न