Logo
मुख्य खबर

श्रेष्ठको नजरमा राष्ट्रपति ‘सामन्तवादकी महारानी’

काठमाडौं, १ साउन । सत्तारुढ दल समाजवादी पार्टी, नेपालका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठले राष्ट्रपति विद्दादेवी भण्डारीलाई सामन्तवादको महारानी भनेका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालमा बोल्दै

विस्तृत पढ्नुहोस
बाढीले बगाएर एकको मृत्यु

काठमाडौं । सङ्खुवासभाको मकालु गाउँपालिका–३ मा बाढीले बगाएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकुवाका रिदाक शेर्पाको श्रीमती मिङमाखङडु शेर्पा रहेको छ । स्थानीय स्वास्थ्यचौकीमा उपचार गराई सोमबार

साउनको दोस्रो हप्ताभित्र मन्त्रिमण्डल हेरफेरको तयारी

काठमाडौं, ३१ असार । नेपाल कम्युनिष्ट पार्टीको एकता प्रक्रिया टुंगो लागेपछि सरकारमा व्यापक हेरफेर हुने भएको छ । पार्टीको महत्वपूर्ण जिम्मेवारी कस्ले पाउनेबारे साउनको पहिलो हप्ता टुंगो लाग्ने निश्चितप्रायः भएपछि

पार्टी एकता सम्पन्न गर्ने तयारीः अध्यक्ष दाहाल

नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताका क्रममा बाँकी रहेका काम आजै सम्पन्न गर्ने तयारी भइरहेको बताउनुभएको छ । ललितपुर पार्टी कमिटीको पूर्ण बैठकलाई आज सम्बोधन गर्दै

नेकपामा भागवण्डाका संख्यामा सहमति

काठमाडौं, ३१ असार । नेपाल कम्युनिष्ट पार्टीको संगठनात्मक भागवण्डामा सहमति बनेको छ । अध्यक्षद्वय ले दुई दिनयता सहमतिका लागि छलफल गरिरहे । ३१ असारमा बालुवाटारमा चार घन्टा छलफलपछि निष्कर्षमा पुगे

मधुरोपुत्र किन निम्त्याइए नेपाल

काठमाडौं, ३१ असार । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले भेनेजुएला मामलामा विवादास्पद धारणा सार्वजनिक गरेपछिको उत्पन्न राजनीतिक तरंग शान्त हुन नपाउँदै यसैसँग जोडिएर अर्को मामला देखिएको छ । भेनेजुएलाका राष्ट्रपति निकोलस

राष्ट्रपतिबाट विधेयक प्रमाणीकरण

राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएका बजेटसम्बन्धी चार विधेयक प्रमाणीकरण गर्नुभएको छ । उहाँले आज विनियोजन विधेयक, २०७६, आर्थिक विधेयक, २०७६,

उपकुलपतिसहित आठ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं, ३० असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति बलभद्रप्रसाद दाससहित आठ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । प्रतिष्ठानबाट विभिन्न मितिमा भएका वस्तु

कांग्रेस सांसदले पाँच दिनको तलब बाढीपीडितलाई दिने

काठमाडौं, ३० असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्ना सांसदको पाँच दिनको तलब बाढीपीडितलाई दिने निर्णय गरेको छ । संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै सांसदको पाँच दिनको तलब पीडितको

‘सभामुख महाराको भूमिका नै आपत्तिजनक’ : भट्टराई

काठमाडौं, ३० असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसदहरुले राष्ट्रिय विपतिको बेलामा संसद स्थगित् गरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सभामुख कृष्णबहादुर महराको आलोचना गरेका

वर्षाका कारण मर्नेको संख्या ६७ पुग्यो, कहाँ कति क्षति (विवरणसहित)

काठमाडौं, ३० असार । वर्षाका कारण चार दिनयता मर्नेको संख्या ६७ पुगेको छ । मृत्यु हुनेमा ४१ जना पुरुष र २६ जना महिला छन् । नेपाल प्रहरीका अनुसार ३० असारको

कांग्रेसको नियमावली पारित

काठमाडौं, ३० असार । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमिति बैठकले पार्टीको नियमावली, २०७६ पारित गरेको छ । आइतबारको बैठकले पार्टीको संशोधित नियमावलीको मस्यौदाउपर प्राप्त सुझावलाई मस्यौदा समितिले सहमतिमा