Logo
प्रमुख समाचार

कांग्रेस नेतृत्वसँग कँडेलको आग्रह- नवलपरासी जिल्ला कार्यसमिति पूरै रास्वपाको कब्जामा गयो, विघटन गरौं

काठमाडौं,५ असोज । नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक जारी छ । पार्टी मुख्यालय सानेपा ललितपुरमा बिहीबारदेखि जारी बैठक अझै केहीदिन सञ्चालन हुनेछ । दुई

विस्तृत पढ्नुहोस
पूर्वसभामुख ढुंगानाको प्रश्न: राजतन्त्र फालेर अहिलेसम्म के राम्रो भयो?

काठमाडौं,५ असोज । पूर्व सभामुख दमननाथ ढुङ्गानाले राजतन्त्र माओवादीले नभई बिपीको विचारबाट फालिएको दाबी गरेका छ्न । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो कुरा बताएका हुन। उनले २०५२

कांग्रेस महासमितिको बैठक काठमाडौं बाहिर गर्न केन्द्रीय सदस्यहरुको माग

कांग्रेस महासमितिको बैठक काठमाडौं बाहिर गर्न केन्द्रीय सदस्यहरुको माग काठमाडौं,५ असोज । नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा पार्टीको आसन्न महासमिति बैठक काठमाडौं बाहिर गर्न आवाज उठेको छ । बैठकमा

सुन प्रकरणमा उच्चस्तरीय छानबिन आयोग बनाउन सरकारले बोलायो बैठक

काठमाडौं,५ असोज । गत साउन ३ गते बरामद भएको ६० किलो ७१६ ग्राम सुन प्रकरणको सत्यतथ्य छानविन गर्न सरकारले गठन गर्न लागेको उच्चस्तरीय छानविन आयोगको बारेमा छलफल गर्न सरकारले बैठक

‘अजरबैजानका सैनिकका कारण काराबाख क्षेत्रमा आतङ्क’

येरेभान, ५ असोज । अजरबैजानका सैनिक नागोर्नो–काराबाखको पृथकतावादी किल्ला स्टेपानाकर्टको नजिक डेरा जमाएर बसेपछि त्यहाँका भयभीत बासिन्दा आफ्नो घरको सबैभन्दा तल्लो भाग (जमिनमुनि) लुक्न बाध्य भएका विद्रोही समूहका प्रवक्ताले शुक्रबार

अग्रपंतिमा रहेर पार्टीलाई सधैं सहयोग गर्ने नेता जाजुमाथि कांग्रेसको अन्याय

काठमाडौं, ५ असोज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हिजो आठ जना नेतालाई केन्द्रीय सदस्यमा मनोनित गरे । देउवाले केन्द्रीय सदस्यमा महेश जाजुलाई पनि मनोनित गर्ने धेरैको आँकलन थियो ।

अब संसारसँग प्रतिस्पर्धा गर्ने क्षेत्र सूचना प्रविधि नै हो : मन्त्री शर्मा

काठमाडौँ, ५ असोज । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संसारसँग प्रतिस्पर्धा गर्ने क्षेत्र सूचना तथा सञ्चार प्रविधि भएकाले सबै सरोकारवालाको ध्यान सूचना प्रविधिको विकासमा हुनुपर्ने बताएकी छन् । आज

काभ्रेमा विद्यालय सञ्चालन गर्न निर्देशन

काभ्रेपलाञ्चोक, ५ असोज । काभ्रेपलाञ्चोकका स्थानीय तहका प्रमुखले तत्काल विद्यालयमा शिक्षण कार्यलाई निरन्तरता दिन निर्देशन दिएका छन् । स्थानीय तहका प्रमुख तथा उपप्रमुखको आज धुलिखेलमा सम्पन्न संयुक्त बैठकले उक्त निर्देशन

आन्दोलनरत शिक्षक र सरकारबीच सिंहदरबारमा वार्ता सुरू

काठमाडौं,५ असोज । सरकारले ल्याएको शिक्षा विधेयकको विरुद्धमा तीन दिनदेखि आन्दोलनरत शिक्षक र सरकारबीच आज पनि वार्ता सुरु भएको छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा शुक्रबार दिउँसो सवा तीन बजेपछि दुई

व्यवहार, मनोवृत्ति र सोच परिवर्तन हुन जरुरी छ : प्रहरी महानिरीक्षक कुँवर

चितवन, ५ असोज । प्रहरी महानिरीक्षक वसन्त कुँवरले प्रहरीको व्यवहार, मनोवृत्ति र सोच परिवर्तन हुन आवश्यक रहेको बताएका छन् । नेपाल प्रहरी जुनिय अधिकृत शिक्षालय भरतपुरले आज आयोजना गरेको २–१७८

शिक्षकको आन्दोलनमा कडाइ गर्दै स्थानीय तह, तत्काल पठनपाठन सूचारु नगरे कारबाही गर्ने काभ्रेका ९ पालिका प्रमुखको चेतावनी

काठमाडौं,५ असोज । सरकारले संसद्मा दर्ता गराएको शिक्षा विधेयकको विरोधमा शिक्षकहरु विद्यालय बन्द गरेर आन्दोलनमा उत्रिएपछि स्थानीय तहहरु एक्सनमा उत्रिन थालेका छन् । शुक्रबार काभ्रेका ९ स्थानीय तहले संयुक्त विज्ञप्ति

संविधान जारी भएको ८ वर्षमा नै गम्भीर टीकाटिप्पणी सुरु भएको छः कांग्रेस नेता गुरुङ

काठमाडौं, ५ असोज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तारामान गुरुङले जनताले संविधान कार्यान्वयनको पक्षमा प्रश्न उठाएको बताएका छन् । आज (शुक्रबार) केन्द्रिय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै उनले आफू पार्टीको काममा