Logo
प्रमुख समाचार

प्रचण्ड, बाबुराम, विप्लव र धर्मेन्द्रहरु एउटै मञ्चमा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २१ फागुन । माओवादी र पूर्व माओवादीहरु एकै मञ्चमा देखा परेका छन् । सहिद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेशनले आज काठमाडौंमा आयोजना गरेको विशेष

विस्तृत पढ्नुहोस
मुख्यमन्त्री शाहलाई एमालेले विश्वासको मत नदिने

काठमाडौं, २१ फागुन । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई नेकपा (एमाले) ले विश्वासको मत नदिने भएको छ । सुदूरपश्चिम एमाले संसदीय दलको बैठकले मुख्यमन्त्री शाहलाई विश्वासको मत नदिने निर्णय गरेको हो

‘भाषा, व्याकरण र गुरुङ वाक्यविज्ञानः एक परिचय’ सार्वजानिक

गण्डकी, २१ फागुन । शिक्षासेवी रत्नमान गुरुङद्वारा नेपाली, अंग्रेजी र गुरुङ भाषामा लिखति ‘भाषा, व्याकरण र गुरुङ वाक्यविज्ञानः एक परिचय’ नामक पुस्तक प्रकाशनमा आएको छ । पोखरामा शनिबार आयोजित एक

यथास्थितिमा सुदूरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत दिन सक्दैनौंः खगराज भट्ट

काठमाडौं, २१ फागुन । नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता खगराज भट्टले यथास्थितिमा मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत नदिने स्पष्ट पारेका छन् । ‘हिजो हाम्रो संसदीय दलको बैठकले

एमाले नेतालाई धमलाको प्रश्न– सुवास नेम्वाङलाई किन बलिको बोको बनाउँदै हुनुहुन्छ ?

काठमाडौं, २१ फागुन । नेकपा एमालेका नेता गुरु बरालले राष्ट्रपतिमा सुवासचन्द्र नेम्वाङभन्दा उत्तम विकल्प नभएको दाबी गरेका छन् । ‘कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल पाको हुनुहुन्छ । उहाँको निष्ठामा शंका छैन

८ दलीय गठबन्धनमा दलैपिच्छे उपप्रधानमन्त्री !

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालका काँधमा यतिखेर १६ वटा मन्त्रालयको भारी छ। तर पनि उनी राष्ट्रपतिको निर्वाचनपछि मात्रै सरकार पुनर्गठनको तयारीमा छन्। बिहीबार काठमाडौंको तीनकुनेमा आयोजित आठ दलीय गठबन्धनका सांसदको

कम्तीमा १८ हजार कर्मचारी काजमा

काठमाडौं, फागुन २१ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत माघ २७ गते सबै सरकारी निकायलाई एउटा परिपत्र गर्‍यो । परिपत्रमा ‘स्वीकृत दरबन्दी पदमा स्वीकृत पदभन्दा मुनिको श्रेणी/तहका कर्मचारीलाई

प्रचण्डले चीनविरुद्ध गद्दारी गरे : ओली

काठमाडौं, फागुन २१ । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुस्ताङमा विश्वविद्यालय खोल्ने भारतको प्रस्तावलाई स्वीकार गरेर प्रधानमन्त्री प्रचण्डले चीनविरुद्ध गद्दारी गरेको आरोप लगाएका छन्। सरकारले

संविधान र व्यवस्थाको रक्षाका लागि नयाँ गठबन्धनः गगन थापा

काठमाडौं, फागुन २१ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संविधान र व्यवस्थाको रक्षाका लागि नेपाली कांग्रेसले नयाँ गठबन्धन बनाएको बताएका छन् । राष्ट्रपतिको निर्वाचनको सन्दर्भमा वागमती प्रदेशका सांसदहरूको भेटमा महामन्त्री

जङ्गबहादुरका भए दुई श्राद्ध

काठमाडौं, फागुन २१ । राणा शासनका संस्थापक तत्कालीन ‘प्राइमिनिस्टर यान्ड श्री ३ महाराज’ जङ्गबहादुर राणाजी कुँवरको शनिबार दुईवटा श्राद्ध गरिएको छ । एकै तिथि र स्थानमा सरकारी खर्चमा तथा उनका

एमालेले गरेका काम जनतासम्म पुर्‍याउन ‘मिसन ग्रासरुट’ : रायमाझी

काठमाडौं, २० फागुन । नेकपा (एमाले) का केन्द्रीय सचिव टोपबहादुर रायमाझीले आफ्नो पार्टीले सरकारमा हुँदा गरेका काम जनतासम्म पुर्याउने उद्देश्यले ‘मिसन ग्रासरुट’ अभियान सञ्चालन गरिएको बताएका छन्। प्रेस चौतारी नेपाल,

अलपत्र तार व्यवस्थापन गर्न मन्त्री शर्माको निर्देशन

काठमाडौं, २० फागुन । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले काठमाडौँ उपत्यकालगायतका देशका ठूला सहरका सडकमा अलपत्र तारको व्यवस्थापन गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएकी छन्। आज प्राधिकरणको २५औँ

Screenshot