Logo
प्रमुख समाचार

माधवलाई मुकुन्दको आग्रह– ‘जनताले स्वीकार गरेनन्, एमालेसहितको कम्युनिष्ट एकता गरौं

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २२ माघ । नेकपा (एकीकृत समाजवादी) का नेता मुकुन्द न्यौपानेले अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदनमाथि फरकमत प्रस्तुत गर्दै एमालेसहितको वृहत कम्युनिष्ट एकताको प्रस्ताव प्रस्तुत

विस्तृत पढ्नुहोस
रास्वपाको बैठक सुरु

काठमाडौं, २२ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को केन्द्रीय कमिटी र संसदीय दलको संयुक्त बैठक पार्टी कार्यालय बसुन्धारामा सुरु भएको छ। आजको बैठकले सरकारमा रहने वा बाहिरिने भन्ने निर्णय गर्नेछ। यसअघि

पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफको निधन

एजेन्सी । पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफको निधन भएको छ। लामो समयदेखि बिरामी रहेका परवेज मुशर्रफको आइतबार दुबइस्थित एक अस्पतालमा मृत्यु भएको हो। उनी अमाइलॉइडोसिसको बिरामी रहेको जनाइएको छ।

डुङ्गा दुर्घटना, ९ जना बेपत्ता

एजेन्सी । दक्षिण कोरियामा डुङ्गा दुर्घटना हुँदा नौ जना बेपत्ता भएका छन्। दक्षिणपश्चिमी तटीय क्षेत्रमा माछा मार्ने एउटा डुङ्गा पल्टिँदा बेपत्ता उनीहरूको उद्धारकर्मीले समुद्र र हवाई मार्गबाट खोजी गरिरहेका छन्।

रास्वपाले संसद् बैठकमा सहभागिता नजनाउने

काठमाडौं, २२ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) आजको प्रतिनिधिसभाको बैठकमा सहभागी नहुने भएको छ। रास्वपाको आज केन्द्रीय कमिटी र संसदीय दलको बैठक भएकोले प्रतिनिधिसभाको बैठकमा सहभागी नहुने भएको हो। रास्वपाको

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक जारी

काठमाडौ, माघ २२ । नेकपा (एकीकृत समाजवादी) को पाँचौँ केन्द्रीय कमिटीको पूर्ण बैठक जारी छ । शनिबारबाट राजधानीमा सुरु भएको उक्त बैठक आज बिहान ८ बजेबाट पुनः सुरु भएको हो

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौ, माघ २२ । संघीय संसदअन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक नयाँ बानेश्वरस्थित संघीय सांसद् भवनमा दिउँसो १ बस्न लागेको हो । आजको बैठकमा बाधा अड्काउ फुकाउ आदेश

राष्ट्रपति पद पाउने आश्वासनमा नै कांग्रेसले प्रचण्डलाई विश्वासको मत दिएको होः पोखरेल

काठमाडौं, २२ माघ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. गोविन्दराज पोखरेलले आफ्नो पार्टी राष्ट्रपति पद प्राप्त हुनेमा ढुक्क रहेको बताएका छन् । ‘मुलुकमा सहमतिको वातावरण बनाउने क्रममा माओवादीले प्रधानमन्त्री र

राष्ट्रपतिको जिम्मेवारी लिन तयार छुः खनाल

काठमाडौं, २२ माघ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले लोकतन्त्र, गणतन्त्र र संघीयताविरुद्ध संसदमै आवाज उठ्नु खतराको संकेत भएको बताएका छन् । ‘अहिले सरकार बनाउने

पूर्वराजालाई भेट्न राप्रपाका मन्त्रीसहित नेताहरूको लर्काे

काठमाडौं, माघ २२ । पूर्वराजा ज्ञानेन्द्रले राष्ट्रिय प्रजातन्त्र पार्टीका उच्च तहका सबै नेतासँग भेट गरी हिन्दुराज्य र राजतन्त्रको माग बलियो रूपमा उठाउन दबाब दिएका छन् । झापा बसाइका क्रममा चितवन,

स्वतन्त्र पार्टी या गृह मन्त्रालयका नाममा अन्य चलखेल भइरहेको छः प्रमुख सचेतक परियार

काठमाडौं, २२ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समय मागेका कारण सरकारमै बस्ने या बाहिरिने भन्ने निर्णय हुन नसकेका बताएका छन् । ‘कतिपय

सेनाले आफ्नो लागि बुट जुत्ता आफैं उत्पादन गर्ने

काठमाडौं, माघ २२ । नेपाली सेनाले आफ्ना सैन्यदेखि अधिकृतसम्मले प्रयोग गर्ने बुट जुत्ता आफै उत्पादन गर्ने भएको छ । यसअघि टेन्डर प्रक्रियामार्फत बुट किन्दै आएको सेनाले अव आफैंले उत्पादन गरी

Screenshot