Logo
प्रमुख समाचार

निर्वाचनमा मतदाताले चार मतपत्रमा मतसङ्केत गर्नुपर्ने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौ, कात्तिक ८ । निर्वाचनमा प्रत्येक मतदाताले छुट्टाछुट्टै रुपमा चारवटा मतपत्रमा आफूले इच्छाएको चुनाव चिह्नमा मतदान गर्नुपर्ने व्यवस्था गरिएको छ । निर्वाचन आयोगले प्रतिनिधिसभाको पहिलो

विस्तृत पढ्नुहोस
पटका पड्काउनेलाई ३ वर्ष जेल र ३० हजार जरिवाना 

काठमाडौं, कात्तिक ८ । जिल्ला प्रहरी परिसर काठमाडौँले पटका नपड्काउन आग्रह गर्दै पड्काएको पाइए कारबाही गर्ने चेतावनी दिएको छ । तिहारमा पटका नपड्काउन प्रहरीले आग्रह गरेको छ । पटका पड्काउँदा

तस्विरमा हेर्नुहोस प्रधानमन्त्री देउवाको लक्ष्मीपूजा

काठमाडौं, ७ कार्तिक । आज लक्ष्मीपूजा मनाईएको छ । सो अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले पनि लक्ष्मीपूजा मनाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री देउवाले पत्नी आरजु राणा देउवा र

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

काठमाडौं, ७ कार्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । दीपावली, नेपाल संवत् र छठ पर्वका अवसरमा नेपाल प्रेस युनियनले आज यहाँ आयोजना गरेको शुभकामना

झिलिमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर दुईको मृत्यु

काठमाडौं, ७ कार्तिक । दीपावलीका लागि झिलिमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर धनुषामा आज दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका २२ बसबिट्टी निवासी १९ वर्षीय अमित

केपी ओली गणतन्त्र उल्टाउन लागिपरेको प्रचण्डको आरोप (भिडिओसहित)

काठमाडौं, ७ कार्तिक । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले अध्यक्ष केपी शर्मा ओली गणतन्त्र उल्टाउने कसरतमा लागेको गम्भीर आरोप लगाएका छन् । उनले आगामी निर्वाचनलाई

केपी ओली नेतृत्वको गठबन्धनको कुनै धरातल नभएको बाबुराम भट्टराईको दाबी

काठमाडौं, ७ कार्तिक । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले जनताले लडेर ल्याएको लोकतन्त्रको रक्षा गर्दै सुशासन र समृद्धिको दिशामा मुलुकलाई अगाडि बढाउनका लागि वर्तमान वाम लोकतान्त्रिक गठबन्धन बनेको

केपीलाई गणतन्त्र नपचेको माधवको आरोप

काठमाडौं, ७ कार्तिक । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा संविधान, लोकतन्त्र र गणतन्त्रलाई ध्वस्त पार्न खोजेको आरोप लगाएका छन् ।

कांग्रेसको रेडियो एफ.एम.समन्वय तथा प्रचारप्रसार उपसमितिमा सह–संयोजकसहित सदस्यहरु मनोनित

काठमाडौं, ७ कात्तिक । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि रेडियो एफ.एम. समन्वय तथा प्रचार प्रसार उपसमितिमा सह–संयोजक र सदस्य मनोनित गरेको छ ।

इटालीका नवनियुक्त प्रधानमन्त्री मेलोनीद्धारा एकतामा जोड

रोम, ७ कात्तिक (रासस/सिन्ह्व) : इटालीका नवनियुक्त प्रधानमन्त्री जर्जिया मेलोनीले देशमा एकताका लागि सबै राजनीतिक दल तथा सबै पक्षलाई आह्वान गरेकी छिन् । देशमा राजनीतिकलगायतका समस्याहरु उत्पन्न भइरहेका बेला उनले

कांग्रेस महामन्त्री थापालाई स्पष्टिकरण

काठमाडौं, ७ कात्तिक । निर्वाचन आयोगलले निर्वाचन आचारसंहिता विपरीत मतदातालाई प्रलोभन र अरुलाई धम्की दिनेजस्ता कार्यप्रति ध्यानाकर्षण गराउँदै विभिन्न पार्टीका नेता र उम्मेदवारलाई स्पष्टीकरण सोधेको छ । आयोगले नेपाली कांग्रेसका

भयरहित र निष्पक्ष ढङ्गबाट निर्वाचन सम्पन्न गर्न सरकार तत्पर छः मुख्यमन्त्री पोखरेल

गण्डकी, ७ कात्तिक । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले भयरहित र निष्पक्ष ढङ्गबाट निर्वाचन सम्पन्न गर्न प्रदेश सरकार तत्पर रहेको बताएका छन् । तनहुँको बन्दीपुरमा सम्पन्न गण्डकी प्रदेशका सात

Screenshot