Logo
प्रमुख समाचार

निजी विद्यालयको शुल्क वृद्धि रोक्दै स्थानीय तह

-रिपोर्टर्स नेपाल/संवाददाता

बेदकोट, १० वैशाख । कञ्चनपुरमा निजी तथा संस्थागत विद्यालयले बर्सेनि मनोमानी रुपमा गर्दै आएको पाठ्यपुस्तक परिवर्तन र शुल्क वृद्धि रोक्न स्थानीय तह सक्रिय भएका छन्

विस्तृत पढ्नुहोस
चितवन अपडेट : नयाँ किरण माविमा मतदान सुरु गर्न मतदाताले गरे नाराबाजी

काठमाडौं, १० बैशाख । चितवन-२ अन्तर्गत भरतपुर महानगरपालिका–११ नयाँ किरण माविमा मतदान गर्न आएका मतदाताले मतदान प्रक्रिया चाँडो सुरु गर्न माग गर्दै नाराबाजी गरेका छन्। दुई पक्षबीच विवाद हुँदा रोकिएको

नेकपातिरै फर्किने प्रचण्डको घोषणा

काठमाडौं, १० बैशाख । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल कम्युनिष्ट पार्टी(नेकपा) तर्फ फर्किनुपर्ने घोषणा गरेका छन्। आइतबार कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर नेकपा (एकीकृत

कांग्रेस सांसद खतिवडाको पहलमा ओखलढुङ्गामा प्रोटेबल अग्नि नियन्त्रक

काठमाडौं, १० वैशाख । गृहमन्त्रालयले ओखलढुङ्गामा एक थान प्रोटेबल अग्नि नियन्त्रक उपलब्ध गराएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य रामहरि खतिवडाको पहलमा मन्त्रालयले उक्त प्रोटेबल अग्नि

निर्वाचन अपडेट : चितवनको एक ठाउँमा रोकिएको मतदान सुरु

काठमाडौं, १० बैशाख । प्रतिनिधिसभा उपनिर्वाचनका लागि चितवन-२मा भइरहेको मतदान एक ठाउँमा सुरु भएको छ। भरतपुर महानगरपालिका–७ स्थित राष्ट्रिय मावि कृष्णपुरमा रोकिएको मतदान पुन: सुरु भएको निर्वाचन आयोगले जनाएको छ।

निर्वाचन अपडेट : बारामा ४० प्रतिशत मत खस्यो

काठमाडौं, १० बैशाख । प्रतिनिधिसभाको उपनिर्वाचनअन्तर्गत बारा-२ मा हालसम्म ४० प्रतिशत मत खसेको छ। दिउँसो पौने २ बजेसम्म ४० प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ।

केही दिनभित्रै समाजवादी मोर्चा गठन गरिनेछ : प्रधानमन्त्री प्रचण्ड (भिडिओसहित)

काठमाडौं, १० बैशाख । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले केही दिनभित्रै समाजवादी मोर्चा गठन गरिने घोषणा गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७५औं वर्षको अवसरमा

निर्वाचन अपडेट : चितवनमा ४८ प्रतिशत मत खस्यो

काठमाडौं, १० बैशाख । प्रतिनिधिसभाको उपनिर्वाचन भइरहेको चितवन-२मा अहिलेसम्म ४८ प्रतिशत मत खसेको छ। निर्वाचन आयोगका अनुसार अहिलेसम्म ५८ हजार अर्थात् ४८ प्रतिशत मत खसिसकेको जनाएको छ। चितवन–२ मा एक

निर्वाचन अपडेट : चितवनका दुई ठाउँमा रोकियो मतदान

काठमाडौं, १० बैशाख । प्रतिनिधिसभाको उपनिर्वाचनका लागि आज(आइतबार) भइरहेको मतदान अन्तर्गत चितवन-२ का दुई ठाउँमा मतदान रोकिएको छ। मतगणनास्थलमा विवाद श्रृजना भएपछि चितवन-२का दुई ठाउँमा मतदान केही समयका लागि स्थगित्

शिक्षामा २० प्रतिशत बजेट विनियोजन गर्न माग

काठमाडौँ, १० वैशाख । शिक्षाका लागि राष्ट्रिय अभियान ९एनसिइ० नेपालले आगामी आर्थिक वर्ष शिक्षा क्षेत्रमा कूल बजेटको २० प्रतिशत बजेट विनियोजन गर्न नेपाल सरकारका सम्बन्धित मन्त्री र निकायलाई ध्यानाकर्षण गराएको

कर्णाली प्रदेशका मुख्यमन्त्री शर्मा तेस्रोपटक विश्रासको मत लिने तयारीमा

काठमाडौं,१० वैशाख । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले पुनः प्रदेश सभाबाट विश्रासको मत लिने प्रक्रिया थालेका छन् । त्यसको लागि शर्माले आज प्रदेश सभामा पुगेर विश्रासको मत लिने प्रयोजनसम्वन्धि पत्र

एमाले अध्यक्ष ओली र उद्योग वाणिज्य महासंघका पदाधिकारीबीच भेटवार्ता

काठमाडौं,१० वैशाख । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीबीच भेटवार्ता भएको छ । महासंघ प्रतिनिधिसँगको भेटमा ओलीले अख्तियारले निजी क्षेत्र