Logo
प्रमुख समाचार

नेपालमा भारतीय लगानी प्रोत्साहन गरिनेछ : राजदूत श्रीवास्तव

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १६ वैशाख । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारले विभिन्न भारतीय कम्पनीलाई नेपालमा लगानी गर्न प्रोत्साहन गरिरहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

विस्तृत पढ्नुहोस
बझाङमा एमालेको सुरुआती अग्रता, पछ्याउँदै कांग्रेसका सिंह

काठमाडौं,१६ वैशाख । प्रदेश सभा सदस्य उपनिर्वाचनअन्तर्गत बझाङ प्रदेश सभा १ को प्रारम्भिक मतपरिणाम सार्वजनिक गरिएको छ । गणना सुरु भएको अढाई घण्टापछि सुरुवाती मतपरिणाम सार्वजनिक गरिएको हो । प्रारम्भिक

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?

काठमाडौँ, १६ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन अध्यादेश, २०८१ जारी गरेका छन् । तेस्रो लगानी सम्मेलन सुरु भएकै दिन जारी उक्त अध्यादेशमार्फत लगानीकर्तालाई लगानी

त्रिवि उपकुलपति बरालद्धारा गण्डकी प्रदेशका आंगिक क्याम्पसहरुको स्थलगत अवलोकन

काठमाडौं, १६ बैशाख । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. केशरजङ्ग बरालले गण्डकी प्रदेशमा रहेका ६ बटा आंगिक क्याम्पसहरुको शैक्षिक, भौतिक संरचना एवम् प्रशासनिक अवस्थाको बारेमा स्थलगत जानकारी लिएका छन् ।

इलाम-२ मा डम्बरभन्दा ८२ मतले पछि परे सुहाङ

काठमाडौं,१६ वैशाख । काठमाडौं,१६ वैशाख । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत इलाम क्षेत्र नम्बर २ को प्रारम्भिक मतपरिणाम सार्वजनिक गरिएको छ । गणना सुरु भएको अढाई घण्टापछि सुरुवाती मतपरिणाम सार्वजनिक गरिएको हो

प्रविधिमैत्री बन्दै कामपाका सामुदायिक विद्यालय

काठमाडौँ, १६ वैशाख । काठमाडौँ महानगरपालिकाले आफ्ना मातहतका सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउन ‘स्मार्ट बोर्ड’ वितरण गर्ने तयारी गरेको छ । सामुदायिक विद्याल र शिक्षण सिकाइ प्रक्रियालाई प्रविधिमैत्री बनाउनका लागि कामपाले

लगानीकर्तामा नयाँ विश्वासको वातावरण बन्यो : प्रधानमन्त्री दाहाल

काठमाडौँ, १६ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो लगानी सम्मेलनमा लगानीकर्ताको उत्साहजनक सहभागिताले नयाँ विश्वासको वातावरण बनेको बताएक छन् । आजदेखि काठमाडौँमा सुरु भएको तेस्रो लगानी सम्मेलनको उद्घाटन सत्रको

सिरहाका १३ पालिका दमकलविहीन

सिरहा, १६ वैशाख । सिरहाका १७ पालिकामध्ये चार पालिकामा मात्र दमकल रहेका छन् । नेपाल रेडक्रस सोसाइटीका अनुसार जिल्लाका चार नगरपालिकामा मात्र दमकल सेवा रहेको छ । यहाँका लहान, सिरहा,

विदेशी मुद्रामा नाफा लैजाने सुनिश्चितताले लगानीको आकर्षण बढाएकोः प्रधानमन्त्री (पूर्णपाठ)

काठमाडौँ, १६ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा आर्थिक विकास र समृद्धिका लागि अनुकूल वातावरण सिर्जना गरिएको जनाउँदै स्वदेशी तथा विदेशी लगानीका लागि आह्वान गरेका छन् । राजधानीमा आजदेखि

बझाङमा मतगणना सुरू

काठमाडौं,१६ वैशाख । शनिबार भएको बझाङ प्रदेश सभा (क) को उपनिर्वाचनअन्तर्गत भएको मतदानको मतगणना सुरु भएको छ । बझाङ जिल्ला अदालतको परिसरमा मतगणना सुरु भएको हो । बिहान बसेको सर्वदलीय

लगानी सम्मेलनः द्विपक्षीय व्यापार तथा लगानी प्रवर्द्धन र डाटा सेन्टर निर्माणका लागि सम्झौता

काठमाडौँ, १६ वैशाख । तेस्रो लगानी सम्मेलनका क्रममा निजी क्षेत्रबीच आज दुई वटा सम्झौता भएका छन् । सम्मलेनको उद्घाटनसत्रपछि स्वदेशी तथा विदेशी निजी क्षेत्रका संस्थाबीच व्यावसायिक सहकार्यका लागि सम्झौता भएको

बेथिति र विकृतिको समुल अन्त्य गर्न आन्दोलनको विकल्प छैन : कमल थापा

काठमाडौं, १६ बैशाख । राप्रपा नेपालका अध्यक्ष कमल थापाले अहिले मुलुकमा देखिएको बेथिती र बिकृतिको अन्त्य गर्न आन्दोलनको बिकल्प नभएको बताएका छन् । आज पार्टीको लुम्बिनी ,कर्णाली र सुदुरपश्चिम क्षेत्रका

Screenshot