Logo
प्रमुख समाचार

मध्यपहाडका समस्याबारे प्रधानमन्त्री प्रचण्डलाई एमालेले बुझायो ज्ञापन पत्र

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,९ माघ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले मध्यपहाडका समस्याबारे सरकारलाई लिखित रूपमा जानकारी गराएको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर एमाले अध्यक्ष केपी शर्मा

विस्तृत पढ्नुहोस
कांग्रेस नेतृ पोख्रेलको १०२ वर्षको उमेरमा निधन

काठमाडौं, ९ माघ । नेपाली कांग्रेसकी नेतृ द्रौपदा शर्मा पोख्रेलको एक सय एक वर्षका उमेरमा निधन भएको छ । उनको आज बिहान सामाखुसी रानीबारीस्थित आफ्नै निवासमा निधन भएको हो ।

राष्ट्रिय सतर्कता केन्द्रको निर्देशन- ‘लाइसेन्सको ट्रायल दिदाँ आफ्नै सवारी प्रयोग गर्नु’

काठमाडौं, माघ ९ । राष्ट्रिय सतर्कता केन्द्रले सवारी चालक अनुमति पत्र लाइसेन्सको ट्रायलमा आफ्नै सवारी साधन प्रयोग गर्न दिन सम्बन्धित निकायलाई निर्देशन दिएको छ । केन्द्रले सबै प्रदेशका मुख्यमन्त्री तथा

४० लाख मात्रा खोप इँटाभट्टामा जलाउने तयारी

काठमाडौं, माघ ९ । सरकारले कोरोना भाइरस विरुद्ध ल्याएको ४० लाख मात्रा खोप प्रयोगमा नआएपछि विसर्जन ‘डिस्पोजल’को तयारी गरेको छ । साढे दुई वर्षदेखि स्वास्थ्य सेवा विभागको केन्द्रीय भण्डारणमा खोप

प्रधानमन्त्री प्रचण्डलाई आज ज्ञापन पत्र बुझाउँदै एमाले

काठमाडौं, माघ ९। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापन पत्र बुझाउँदै छ। एमाले उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार मध्यपहाडी लोकमार्ग केन्द्रित झन्डै दुई हजार किलोमिटर

उपेन्द्रको जिल्लामा पुगेर प्रभु साहले भने : मधेशी नेताको गद्दारीले समृद्ध मधेश आज उजाड़ भयो

काठमाडौं, ८ माघ । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले मधेशी नेताको गद्दारीको कारण समृद्ध मधेश आज उजाड भएको आरोप लगाएका छन् । उपेन्द्र यादवको गृहजिल्ला सप्तरीमा आयोजित पार्टीको कार्यक्रमलाई

सबै कम्युनिष्ट पार्टी एउटै झण्डामुनी उभिनुपर्छः महासचिव गुरुङ

काठमाडौं, ८ माघ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का महासचिव देव गुरुङले सबै कम्युनिष्ट पार्टीबीच एकता भएमात्र देशको समृद्धि सुनिश्चित हुने बताएका छन् । पूर्वपिएलए मकवानपुरको आयोजनामा आज झुरझुरेमा

सहकारी ठगीका मुख्य आरोपी जिबी राई पक्राउ नपरेकोमा रविनै आश्चर्यचकित

काठमाडौं, ८ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सहकारी ठगी प्रकररणका मुख्य आरोपी भनिएका गितेन्द्रबाबु राईलाई पक्राउ नगरिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । सहकारी ठगी

हेल्पर केयरिङ सर्कलको दोस्रो वार्षिकोत्सव तथा सम्मान कार्यक्रम सम्पन्न

काठमाडौं, ८ माघ । हेल्पर केयरिङ सर्कलको दोस्रो वार्षिकोत्सव तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । वार्षिकोत्सव तथा सम्मान कार्यक्रम विश्वास घिमिरेको अध्यक्षतामा बुटवल–९ इताभती , बुटवल नमो बुद्ध होटेलमा

जोखिममा परेका गर्भवती र सुत्केरीलाई निःशुल्क हवाई सेवा उपलब्ध गराउँदै बागमती प्रदेश सरकार

काठमाडौं, ८ माघ । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षमा जोखिममा परेका गर्भवती र सुत्केरीका लागि निःशुल्क हवाई उद्धार सुरु गर्ने भएको छ । प्रदेश सरकारले गर्भवती तथा प्रसूति अवस्थामा

आफ्नो खातामा एक करोड ८० लाख जम्मा नभएको रवि लामिछानेको प्रष्टीकरण

काठमाडौं,८ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो बैंक खातामा कसैले पनि एक करोड ८० लाख रुपैयाँ जम्मा नभएको दाबी गरेका छन् । प्राइम बैंकबाट ग्लोबल आईएमई बैंकमा

वैकल्पिक राजमार्गलाई प्राथमिकतामा राखेर काम गर्छु : नेता आले

डोटी, ८ माघ । नेकपा (एकीकृत समाजवादी) का नेता तथा पूर्वमन्त्री प्रेमबहादुर आलेले धनगढी, खुटिया, दिपायल, बझाङहुँदै उरै भञ्ज्याङ जोड्ने वैकल्पिक राजमार्गलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताएका छन् ।

Screenshot