Logo
प्रमुख समाचार

संसद्को हिउँदे अधिवेशन भोलिदेखि, प्रतिनिधि सभाको कार्यसूचीमा के छ ?

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २१ माघ । संघीय संसद्को हिउँदे अधिवेशन भोलिदेखि सुरु हुँदैछ । संघीय संसद्अन्तर्गतको प्रतिनिधि सभाको बैठक भोलि (सोमबार) अपराह्न ४ बजेका लागि बोलाइएको छ

विस्तृत पढ्नुहोस
प्रधानमन्त्रीको प्रतिबद्धतासँगै सिमेन्ट उद्योग सुधारको अपेक्षा

उदयपुर, २१ माघ । देशकै सबैभन्दा ठूलो पूर्ण सरकारी स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योगको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार अवलोकन गरेको उद्योग प्रशासनले जनाएको छ । दिनानुदिन सिमेन्ट उत्पादन घट्दै

श्रीलङ्काले ७६औँ स्वतन्त्रता दिवस मनाउँदै

कोलम्बो, २१ माघ । श्रीलङ्काले आइतबार आफ्नो ७६ औं स्वतन्त्रता दिवस सैन्य परेडकस साथ मनाएको छ। राष्ट्रपति रनिल विक्रमासिङ्घेले आफ्नो स्वतन्त्रता दिवसको सन्देशमा देश र विदेशमा रहेका सम्पूर्ण श्रीलङ्कालीहरूलाई देशको

इन्डोनेसियाको उत्तरी सुमात्रामा पहिरोमा परी तीन जनाको मृत्यु, १३ जना घाइते

जाकार्ता, २१ माघ । उत्तरी सुमात्राको तपानुलीमा पहिरोले राजमार्ग अवरुद्ध हुँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । यसैगरी १३ जना घाइते भएको पनि राष्ट्रिय प्रकोप व्यवस्थापन एजेन्सीले आइतबार

आर्थिक सङ्कट ‘बिस्तारै’ कम हुँदै श्रीलङ्काको भनाइ

कोलम्बो, २१ माघ । विदेशी मुद्रा सञ्चितिको चरम अभाव अनि ऋण तिर्ने क्षमता खस्किएका कारण सुरु भएको श्रीलङ्का अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को जमानत नियमनसम्बन्धी मितव्ययितापछि ‘बिस्तारै’ अति खराब आर्थिक

जनमतले संसद्मा प्रभावकारी भूमिका खेल्ने, सरकारबाट बाहिरिनेबारे भएन निर्णय

काठमाडौं,२१ माघ । जनमत पार्टीले भोलिबाट सुरु हुने संसद् बैठकमा प्रभावकारी भूमिका खेल्ने निर्णय गरेको छ । आइतबार नयाँ बानेश्वरमा बसेको पार्टीको सचिवालय बैठकले संसद्को हिउँदे अधिवेशनमा पार्टीको तर्फबाट उठाउने

सुनसरीमा महिला हिंसाको घटना बढ्दो

इनरुवा, २१ माघ । सुनसरीमा महिला हिंसाको घटना बढ्दो क्रममा रहेको पाइएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार महिला हिंसाको घटना बढ्दो क्रममा रहेको प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी

हाई–प्रोफाइल सहकारी ठगलाई सरकारले छानविनको दायरामा समेत ल्याउन सकेनः बस्नेत (भिडिओसहित)

काठमाडौं, २१ माघ । नेकपा (एमाले) का पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले वर्तमान सरकारले हाई–प्रोफाइलका सहकारी ठगलाई छानविनको दायरामा समेत ल्याउन नसकेको बताएका छन् । आज (आइतबार) रिपोर्टर्स क्लब

भूकम्प पुनःनिर्माणसम्बन्धी एकीकृत कार्यविधि बन्दै

काठमाडौँ, २१ माघ । राष्ट्रिय विपद् जोखिम न्यूनकरण तथा व्यवस्थापन प्राधिकरण भूकम्पपछिको पुनःनिर्माणसम्बन्धी कार्यविधि निर्माणमा जुटेको छ । विसं २०७२ को भूकम्पपछि बनाइए पनि पछि नयाँ कार्यविधि नबनेकाले यसपटक एकीकृत

उपप्रधानमन्त्री खड्कासँग प्रमुख निर्वाचन आयुक्त थपलियाको भेट, उपनिर्वाचनबारे छलफल

काठमाडौं, २१ माघ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्कासँग भेटवार्ता गरेका छन् । भेटवार्ताको क्रममा रिक्त रहेका क्षेत्रमा उपनिर्वाचन गर्ने सम्बन्धमा छलफल भएको जनाईएको छ

संसद् बैठकको पूर्वसन्ध्यामा सभामुख घिमिरेले गरे संसद भवनको अवलोकन

काठमाडौं,२१ माघ । सभामुख देवराज घिमिरेले संसद भवनको अवलोकन गरेका छन् । आइतबार दिउँसो सभामुख घिमिरेले नयाँ बानेश्वरस्थित संसद भवन पुगेर अवलोकन गरेका हुन् । सभामुखसँगै सङ्घीय संसद्का कार्यवाहक महासचिव

ज्ञानेन्द्रको पाउमा दाम चढाएका माधव नेपालमाथि नैतिकताको प्रश्न उठेको छः महेश बस्नेत

काठमाडौं, २१ माघ । नेकपा (एमाले) का पोलिटब्युरो सदस्य महेश बस्नेतले दरबार हत्याकाण्ड छानविनको प्रश्न उठिरहँदा माधव नेपालमाथि नैतिकताको प्रश्न सिर्जना भएको बताएका छन् । आज (आइतबार) रिपोर्टर्स क्लब नेपालले

Screenshot