Logo
प्रमुख समाचार

विद्यालयको छाना उडाएपछि समस्या

खोटाङ, २४ साउन । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने खोटेहाङ गाउँपालिका–४ बडकादियालेको कुलाभञ्ज्याङस्थित शिवथान प्राविको छाना हावाहुरीले उडाएपछि पठनपाठनमा समस्या भएको छ । गत चैत १९

विस्तृत पढ्नुहोस
सरकारले अनशनरत अस्थायी शिक्षकहरुको माँग तत्काल पूरा गर्नुपर्छ : धमला

काठमाडौं, २३ साउन । रिपोर्टर्स क्लब नेपालमा सभापति ऋषि धमलाले दोस्रो पटक आमरण अनशनमा बसेका अस्थायी शिक्षकहरुको माँग सरकारले तत्काल पूरा गर्नुपर्ने बताएका छन् । सोमबार अनशनस्थलमा पुगेर धमलाले यस्तो

अफगानिस्तानमा थप सेना पठाउन राष्ट्रपति ट्रम्प इच्छुक हुनुहुन्न : विदेशमन्त्री टिलर्सन

मनिला, २३ साउन । अफगानिस्तानमा रहेका नेटो सेनाको नेतृत्व गरिरहेको अमेरिकी सेना अफगानिस्तानमा आगामी दिनमा के कति रहने वा फर्किने भन्ने बारेमा बहस सुरु भएको छ । पछिल्लो बहसअनुसार अमेरिकी

राप्रपामा केन्द्रीय सदस्य तानातानमा, राणा उत्साही, थापा ४० प्रतिशत पुग्न नदिने रणनीतिमा

काठमाडौं २३ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रमुख दुई नेताबीच केन्द्रीय सदस्य र सांसद तानातान भएका छन् । अध्यक्ष कमल थापा कुनैपनि हालतमा ४० प्रतिशत पुरयाउन नदिने रणनीतिमा लागेका छन्

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा रुस र चीनको सहयाेगकाे प्रसंशा

वासिङ्टन, २२ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाको विषयलाई लिएर चीन र रुसले गरेको सहयोगको प्रसंशा गर्नुभएको छ । उहाँले अमेरिकाले उत्तर कोरियामाथि लगाएको नाकाबन्दीमा रुस र चीनको

विस्तार हुँदै ओली एण्ड एसोसिएट्स, जनकपुरमा शाखा स्थापना

साउन २२, काठमाडौं । वैदेशिक अध्ययनमा जाने विद्यार्थीलाई परामर्श दिदै आएको परामर्श कम्पनी ओली एण्ड एसोसिएट्सले नेपालको पूर्वी क्षेत्रमा शाखा विस्तारलाई तिब्रता दिएको छ । शखा विस्तारका क्रममा ओली एण्ड

एभरेष्ट साईन्स् सेन्टर नेपालद्धारा एक सय रुपैयाँमा आजिवन सदस्यता प्रदान गर्ने घोषणा

काठमाडौं, २१ साउन । नेपालमा भएको पहिलो र एकमात्रै विज्ञान केन्द्र एभरेष्ट साईन्स् सेन्टर नेपालले ‘जनताको घरदैलोमा विज्ञान केन्द्र’ नाम कार्यक्रम सार्वजनिक गरेको छ । शनिबार रिपोर्टर्स क्लब नेपालमा विशेष

भारतमा उपराष्ट्रपति चयनका लागि मतदान सुरु

नयाँ दिल्ली, २१ साउन । भारतमा उपराष्ट्रपति चयनका लागि अहिले निर्वाचन मतदान भईरहेको छ । स्थानीय समयानुसार बिहान दश बजे सुरु भएको मतदान बेलुका पाँच बजेसम्म जारी रहने निर्वाचन आयोगले

वर्षाका कारण विद्यालय भवन भत्कियो

सल्यान, २१ साउन । अविरल वर्षाका कारण यहाँको एक विद्यालयको तीनकोठे भवन भत्किएको छ । बिहीबारदेखि परेको अविरल वर्षाका कारण बन्गाड कुपिण्डे नगरपालिका–१२ स्थित सिद्धेश्वरी माविको भवन भत्किँदा पठनपाठनमा समस्या

जर्मनद्वारा शरणार्थी फिर्ता

बर्लिन, २१ साउन । जर्मनीले शरणार्थीहरुलाई इटालीतर्फ फिर्ता गर्न सुरु गरेको जर्मन पत्रिका नेउ ओस्नाब्रुकर जेइटुङले शुक्रबार लेखेको छ । शरणार्थीहरु फिर्ता पठाउने नीति सरकारले गत जुनमा नै बनाएको थियो

जिप दुर्घटना हुँदा ९ जनाको घटनास्थमा मृत्यु

डोटी २१ साउन । डोटीको दिपायलबाट बोगटान गाउँपालिकाको चबराचौताराका लागि छुटेको जीप दुर्घटना हुँदा ९ जनाको ज्यान गएको छ । शुक्रबार राति साढे १० बजे बोगटान गाउँपालिका–६ गगुडामा दुर्घटना भएको

यस्तो छ चितवनको पहिलो मतपरिणाम

चितवन २१ साउन । भरतपुर महानगरपालिका वडा नं १९ को मतगणना जरी रहेको छ । खसेको मतको आधा भन्दा बढी गनिएको छ । १९ नम्बर वडामा बिहानसम्म १२ सय ६