Logo
प्रमुख समाचार

मेलानिया ट्रम्पका बाबुआमाले अमेरिकी नागरिकता लिए

न्यूयोर्क, २५ साउन / अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पका स्लोभेनियाली बाबुआमाले बिहीबार औपचारिक रुपमा अमेरिकी नागरिकता प्राप्त गरेका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पका ससुरा भिक्टर

विस्तृत पढ्नुहोस
‘सहकारीको पूँजी उत्पादनमूलक क्षेत्रमा’ : मन्त्री अर्याल

पोखरा, २५ साउन / भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले सहकारीमा संकलित पूँजीलाई उत्पादनमूलक क्षेत्रमा लगानी गरिने बताउनुभएको छ । अनलाइन पत्रकार संघ कास्कीद्वारा आज पोखरामा आयोजित

प्रकाण्ड अपराधी हुन्, त्यसैले पक्राउ गरिएको हो : गृहमन्त्री थापा

चितवन, २५ साउन । गृहमन्त्री रामबहादुर थापा बादलले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) अपराधी भएकाले पक्राउ गर्नु परेको स्पष्टिकरण दिएका छन्। गृहमन्त्री थापाले चन्दा आतंक

तिलाठी कोइलाडीमा शतप्रतिशत विद्यालय भर्ना

राजविराज, २५ साउन । सप्तरी तिलाठी कोइलाडी गाउँपालिकालाई शतप्रतिशत विद्यालय भर्ना घोषणा गरिएको छ ।तिलाठी कोइलाडी गाउँपालिकास्थित गजेन्द्र नारायण सिंह चोक जिरीया हटियामा आयोजित कार्यक्रममा सो घोषणा गरिएको हो ।

शिक्षा दिवस मनाउन आग्रह

काठमाडौँ, २५ साउन । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल यस वर्षको राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाउन प्रदेश र स्थानीय सरकारलाई आवश्यक तयारीमा लाग्न आग्रह गरेका छन

थाई गुफाबाट बाचेर फर्कीएका तिन बालक र प्रशिक्षकलाई नागरिकता

काठमाडौँ, २५ साउन । थाई सरकारले गत महिना गुफाबाट नाटकीय रूपमा उद्धार गरिएका फुटबल टोलीका तीन सदस्य र उनीहरूका प्रशिक्षकलाई नागरिकता दिएको छ। गुफामा फसेको तीतो अनुभवका माझ ती बालकहरू

सडक विभाग, टेलिकम कामपामा ल्याउन उपप्रमुख खड्गीको माग

काठमाडौँ, २४ साउन : काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गीले सडक विभाग, नेपाल खानेपानी संस्थान, नेपाल विद्युत् प्रधिकरण र नेपाल टेलिकमजस्ता सबै निकाय कामपाको मातहतमा हुन आवश्यक रहेको बताउनुभएको छ ।

रामचन्द्र पौडेलको प्रश्न–जनजाति–मधेशी किन केपी ओलीको पछिपछि ?

साउन २४, काठमाण्डौ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनजाति र मधेसी नेताहरुले दोहोरो चरित्र देखाएको आरोप लगाएका छन् । २४ औं विश्व आदिवासी दिवसको अवसरमा बिहीबार काठमाडौंमा आयोजित

पैसाको जतन गर्ने बानी बसाल्नुस्, नत्र यस्तो फन्दामा पर्नुहुनेछ

साउन २४, काठमाण्डौ । कागजी नोटलाई हिफाजतका साथ प्रयोग गर्न सकेनौं भने त्यसको आयु घट्छ । नोटलाई जथाभावी प्रयोग गर्दा च्यातिने, मैलो हुने, नोटको अक्षर, चिह्न, चित्र, नम्बर आदि नचिनिने

इन्डोनेशियाः भूकम्पमा परी मृत्यु हुनेहरूको सङ्ख्या २५९ पुग्यो

काठामाडौँ,२४ साउन । आइतवार इन्डोनेशियाको लोम्बोक द्वीपमा गएको ६।९ म्याग्निट्युडको भूकम्पमा परी मृत्यु हुनेहरूको सङ्ख्या २५९ पुगेको अधिकारीहरूले बताएका छन्। उनीहरूका अनुसार सो सङ्ख्या अझै बढ्नसक्ने अनुमान गरिएको छ ।

नेपालमा मोबाइल प्रयोगकर्ता यति धेरै ? कसरी विश्वास गर्ने ?

साउन २४, काठमाण्डौ । नेपालीका लागि मोबाइल अनिवार्य आवश्यकता जस्तै भइसक्यो । पछिल्लो समय मोबाइल प्रयोगकर्ताको संख्या ह्वात्तै बढेको छ । प्रयोगकर्ताको संख्या बढेसँगै आयात पनि तीव्ररुपमा बढिरहेको छ ।

भारतमा बाढीका कारण २२ को मृत्यु

काठमाडौँ, २४ साउन । भारतको केरला राज्यमा बाढी पहिरोका कारण गत २४ घण्टामा कम्तीमा २२ जनाको मृत्यु भएको छ । अत्यधिक बर्षापछि आएको बाढी पहिरोले अरु कैयौँ बेपत्ता पनि भएको