काठमाडौँ,२३ साउन । इरानका राष्ट्रपति हसन रुहानीले संयुक्त राज्य अमेरिकाले आफ्नो देशमाथि फेरि आर्थिक प्रतिबन्धहरू लगाएकोमा आक्रोश व्यक्त गरेका छन्। रातारात कार्यान्वनमा आएको प्रतिबन्धलाई मनोवैज्ञानिक
काठमाडौँ,२३ साउन । दक्षिण जर्मनीमा आफ्नो छोरामाथि यौन दुर्व्यवहार गरेको तथा इन्टरनेटमार्फत् अन्य बाल यौन दुराचारीहरूलाई छोरा बेचेकी एकजना महिलालाई पुरुषसाथी सहित फ्राइबर्ग अदालतले १२ वर्षको सजाय सुनाउँदै जेल चलान
काठमार्डौँ,२३ साउन । दक्षिण कोरियाले उत्तर कोरियाका लागि सरकारी स्तरबाटै मानवीय सहायता कार्यक्रम पुनः आरम्भ गर्ने तयारी गरेको छ । राष्ट्रसङ्घीय कार्यालयको अग्रसरतामा निर्माण गरिएको नयाँ निर्देशिका बमोजिम यस्तो सहायता
चितवन २३ साउन । पूर्व पश्चिम राजमार्गअन्तर्गत चितवनको रत्ननगर नगरपालिका–१० भानु चोकमा बस र ट्रक आपसमा ठोक्किदा ४ जनाको मृत्यु भएको छ । १७ जना घाइते भएका छन् । दुर्घटनामा
काठमार्डाैँ,२२ साउन । ‘खराव वातावरणीय कानून’ का कारण अमेरिकी राज्य क्यालिफोर्नियाको डढेलोलाई नियन्त्रणमा ल्याउन समस्या परेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन। कानूनले उपलब्ध पानीलाई उचित ढङ्गले उपयोग गर्न अनुमति
काठमाडौँ,२२ साउन । जर्मन कार कम्पनी डाएमलरले अमेरिकाले तेहरानविरुद्ध पुनः लगाएको प्रतिबन्धपछि आफूले इरानमा आफ्ना व्यवसायिक गतिविधिहरू रोक्ने बताएको छ । “हामीले इरानमा सीमितरूपमा सञ्चालन गर्दै आएका सवै व्यवसायिक गतिविधिलाई
काठमाडौँ, २२ साउन । बोको हराम आतङ्ककारी समूहले नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा सात गाउँलेको हत्या गरेका छन् । प्रायः अशान्त नै भइरहने सो क्षेत्रमा गाउँलेहरुको हत्या गरिएको स्थानीय रक्षक र स्थानीय
साउन २२, काठमाण्डौ । पटक पटक आउनै लाग्यो कि झैं लाग्ने मेलम्चीको पानीले राजधानीबासीलाई धेरैपटक निराश बनाइसकेको छ । राष्ट्रिय गौरवको आयोजना भएपनि छरितो काम नहुँदा मेलम्ची खानेपानी योजना अनिश्चित
साउन २२, ललितपुर । नेपाली काँगेसले केन्द्रिय समितिको बैठक आजबाट शुरु भएको छ । पार्टीको केन्द्रीय कार्यालय ललितपुर सानेपामा शुरु भएको बैठकमा अधिकाँस केन्द्रीय सदस्यहरुले सरकारको कार्यशैलीप्रति असन्तुष्ट ब्यतm गरेका
भक्तपुर, २२ साउन / उपप्रधानमन्त्री उपेन्द्र यादवले संघीयता र गणतन्त्रलाई बलियो बनाउन संविधान संशोधनको विकल्प नभएको बताउनुभएको छ । संघीय समाजवादी फोरम नेपालको भक्तपुर नगर भेलालाई सम्बोधन गर्दै फोरमका अध्यक्ष
काठमाडौँ, २२ साउन / राष्ट्रियसभा मातहतका चार वटै विषयगत समिति “मिनी पार्लियामेन्ट”का सदस्यले सामूहिक भावनालाई सर्वोपरी मान्दै आफ्ना कामकारवाही अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरेका छन् । राष्ट्रियसभा अन्तर्गत राष्ट्रिय सरोकार
बुटवल, २२ साउन । रुपन्देहीको तिलोत्तमा नगरपालिका प्रमुख वासुदेव घिमिरेले आफ्नो पारिश्रमिकस्वरुप आउने रकम सामुदायिक विद्यालयका विद्यार्थीलाई छात्रवृत्तिका रुपमा वितरण गरेका छन। उनले सामुदायिक विद्यालयमा अध्ययन गर्ने ४४ जनालाई एक