Logo
विश्व

काश्मिरबारे बोल्ड निर्णय लिनुअघि मोदीले काश्मिरी नेता भेटेका थिए

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राजनीतिक जीवनकै कडा निर्णय लिए । जम्मु काश्मिरलाई दिदै आएको विशेष स्वायत्त राज्यको दर्जालाई वैधानिक तरिकाले खारेज गरिदिए । सबैलाई आश्चर्यमा

विस्तृत पढ्नुहोस
सेतो वस्त्रमा सुष्मालाई अन्तिम श्रद्धाञ्जली दिन पुगेका मोदी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी प्रायः गेरु वस्त्रमा हुन्छन् । धार्मिक स्वभावका उनी अरु रङ्गको कपडा सायदै पहिरिन्छन् । २२ साउनमा उनी सेतो वस्त्रमा देखिए । आफ्नो पहिलो कार्यकालमा विदेशमन्त्री रहेकी

बँगलादेशमा डेंगुको प्रकोप, हजारौं अस्पताल भर्ना

लामखुट्टेका कारण लाग्ने डेंगु रोगले बँगलादेशमा हजारौं व्यक्ति अस्पताल भर्ना भएका छन् । २२ साउनमा मात्र २४ सय २८ व्यक्ति अस्पताल भर्ना भएका हुन् । दैनिक दुई हजारभन्दा बढी डेंगुको

चीनले भारत-पाकिस्तान विवादमा कसैको पक्ष लिएर हस्तक्षेप नगर्ने

चीनले भारत र पाकिस्तानबीचको विवादमा कुनै एक पक्ष लिएर हस्तक्षेप नगर्ने नीति स्पष्ट पारेको छ । उसले चीन राष्ट्रिय स्वार्थलाई मध्यनजर गरेर कुनै देश विशेषको पक्ष लिने वा हस्तक्षेप नगर्ने

पाकिस्तानको कदमः दिल्लीबाट राजदूत फिर्ता बोलाउने देखि भारतीय उच्चायुक्तलाई पाकिस्तान छाड्न लगाउने

एजेन्सी । भारतले काश्मिरलाई विशेष स्वायत्त राज्यको दर्जा हटाएपछि पाकिस्तानले कडा कदम चालेको छ । २२ साउनमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानको अध्यक्षतामा बसेको पाकिस्तानको राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसी कुटनीतिक

तालिवानको आत्मघाती हमलामा १४ को मृत्यु

एजेन्सी । अफगानिस्तानमा तालिवान विद्रोहीको आत्मघाती हमलाबाट १४ जनाको मृत्यु भएको छ । २२ साउनको विहान पश्चिमी काबुलको चेकजाँच स्टेशनमा भएको बम हमलामा परी उनीहरुको ज्यान गएको हो । अफगानिस्तानको

लालु यादवका छोरा महिलाको कपडा पहिरिएर गाँजाले लठ्ठ हुने गरेको खुलासा

विहारका पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवका छोरा तेजप्रताप यादवले गाँजा सेवन गर्ने गरेको खुलेको छ । उनी महिलाको कपडा लगाएर राधा जस्तै बनेर गाँजा सेवन गरी लठ्ठ पर्ने गरेको खुलेको हो

चुनावी वाचा पूरा नगर्ने मेयरलाई नगरवासीले महिलाको कपडा लगाएर शहर घुमाए

चुनावअघि नगरवासीसँग बोलेका कुरा व्यवहारमा लागू नगरेपछि मेक्सिकोका एक मेयरमाथि नगरवासीले सजाय दिएका छन् । उनलाई महिलाको पोशाक लगाएर चार दिनसम्म सहडमा घुम्न लगाइएको छ । मेक्सिकोको हुइक्स्टन शहरमा मेयरको

भारतकी पूर्व विदेशमन्त्री स्वराजको निधन

काठमाडौं २२ साउन । भारतकी भूतपूर्व विदेशमन्त्री तथा भारतीय जनता पार्टीकी वरिष्ठ नेत्री सुषमा स्वराजको निधन भएको छ। ६७ वर्षीय नेतृ स्वराजको ‘कार्डियो अरेस्ट’ का कारण गएराति निधन भएको जनाइएको

बस दुर्घटनामा १४ जनाको मृत्यु

बोलिभियामा भएको बस दुर्घटनामा मर्नेहरुको संख्या १४ पुगेको छ । ४ अगष्टको राति भएको घटनामा २१ जना घाइते भएको स्थानीय प्रहरीलाई उदृत गर्दै समाचार एजेन्सीहरुले जनाएका छन् । स्थानीय सञ्चार

बलात्कारीले नै पुरुषत्व नष्ट गर्न माग गरे

बलात्कारको आरोपमा २१ बर्षको जेल सजायँ पाएका एक पुरुषले अदालतमा आफ्नो पुरुषत्व नष्ट गर्न माग गरेका छन् । जिम्बाबेको बुलायो शहरमा बस्ने जोलिसानी नक्ला नाम गरेका उनले बलत्कारको आरोपमा जेल

उत्तर कोरियाले गर्यो एकैपटक दुईवटा मिसाइल परीक्षण

उत्तर कोरियाले एकैपटक दुईवटा मिसाइल परीक्षण गरेको छ । उसले दक्षिण ह्वाङहे प्रान्तबाट मिसाइल प्रहार गरेको हो । दक्षिण कोरियाले उत्तर कोरियाले एकैपटक दुईवटा मिसाइल प्रहार गरेको जनाएको छ ।