Logo
विश्व

रूस सिर्जित सङ्कटसँग जुझ्न एकताका लागि अमेरिकी राष्ट्रपति बाइडेनको आग्रह

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, १८ फागुन । रूसले यूक्रेनमा आक्रमण गरेपछि सिर्जित सङ्कटसँग जुझ्न ‘अमेरिकी स्टेट अफ यूनियन’ मा गरेको सम्बोधनमा अमेरिकी राष्ट्रपति जो बाइडेनले द्विपक्षीय सहयोग आवश्यक

विस्तृत पढ्नुहोस
अष्ट्रेलियाका प्रधानमन्त्री मारिसनलाई कोरोना संक्रमण

सिन्ह्वा, १८ फागुन । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनलाई कोभिड १९ संक्रमण देखिएको छ । उनले मंगलबार आफूलाई कोभिड १९ संक्रमण देखिएको बताएका हुन । उनले मंगलबारको परीक्षणबाट आफूलाई कोभिड १९

इटालीले रूसी ग्यासमाथिको निर्भरता कम गर्ने उपायको खोजी गर्दै

एजेन्सी, १८ फागुन । सरकारले रूसको ग्यासमाथिको निर्भरतालाई कम गर्ने उपायको खोजी गरिरहेको इटालीका प्रधानमन्त्री म्यारियो ड्राघीले मङ्गलबार इटलीको संसदलाई जानकारी गराएका छन् । रूस–यूक्रेनबीचको सैन्य द्वन्द्वका कारण यूरोपमा इन्धनको

चार हजार महँगा कार बोकेको पानीजहाज आन्ध्र महासागरमा डुब्यो

काठमाडौं, फागुन १८ । आगलागीमा परेको हजारौँ विलासी कार बोकेको कार्गो पानीजहाज आन्ध्र महासागरमा डुबेको छ। झन्डै चार हजार विलासीसहितका कार बोकेको उक्त कार्गो जहाज आगलागीमा परेकोको झन्डै दुई सातापछि

बंकरबाट युक्रेनी राष्ट्रपतिको अन्तर्वार्ताः शान्ति वार्ताको नाममा पुटिनले समय बर्बाद गर्दै, बाइडेनले अब ठूलो निर्णय लिनुपर्छ

एजेन्सी, १८ फागुन । युक्रेनको राजधानी कीभमा रुसी आक्रमणको बीचमा राष्ट्रपति वोल्डोमिर जेलेन्स्कीले बंकरबाट टिभी अन्तर्वार्ता दिएका छन् । सीएनएनलाई दिएको यो अन्तर्वार्तामा जेलेन्स्कीले भनेका छन्, ‘हामी जीवन बचाउनका लागि

पुटिनलाई बाइडेनको चेतावनीः तानाशाहहरूले सधैं मूल्य चुकाउनु पर्छ

एजेन्सी, १८ फागुन । युक्रेन विरुद्ध रुसको आक्रमण बुधबार सातौं दिन पनि जारी छ । राजधानी किभ र खार्किभ लगायतका धेरै प्रमुख सहरलाई निशाना बनाइएको छ । युक्रेन युद्धको बीचमा

पुटिन र जेलेन्स्कीबीच तत्कालै वार्ताको सम्भवना छैन: क्रेमलिन प्रवक्ता पेस्कोभ

एजेन्सी, १७ फागुन । रुसी राष्ट्रपति भ्लादिमीर पुटिन र युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीबीच तत्कालै वार्ता हुने सम्भावना नरहेको क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले बताएका छन् । आज (मंगलबार) रुसी सञ्चारमाध्यम तासका

रूस-युक्रेन युद्धमा भारतीय विद्यार्थीको मृत्यु

एजेन्सी, १७ फागुन। रूसले निरन्तर आक्रमण गरिरहेको युक्रेनमा एक जना भारतीय विद्यार्थी मारिएको पुष्टि भएको छ । आज (मंगलबार) भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले सामाजिक सञ्जाल ट्विटरमार्फत युक्रेनको खार्किभमा

चीनले युक्रेन–रुस वार्तालाई स्वागत गर्दछ: प्रवक्ता बिन

१७ फागुन: चीनले युक्रेन संकटको शान्तिपूर्ण समाधानका लागि हुने सबै कूटनीतिक प्रयासहरूलाई सधै समर्थन र प्रोत्साहन गरेको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेन बिनले जानकारी दिएका छन् । रुस र

कोभिड-१९ उच्च सङ्क्रमित नौ देशको सुची

१७ फागुन: जोन्स हप्किन्स युनिभर्सिटीको सेन्टर फर सिस्टम्स साइन्स एण्ड इन्जिनियरिङले मार्च १ मा प्रकाशित कोभिड-१९ बाट सबैभन्दा बढी प्रभावित नौ देशहरूको सुची निम्न प्रकार रहेका छ ।-सिन्ह्वा देश   

सुडानमा ४४० आम नागरिक मारिए: राष्ट्रसंघ

१७ फागुन: दक्षिण सुडानमा विभिन्न समुहका बीचमा भएको भिडन्तका क्रममा ४४० आम नागरिकको मृत्यु भएको छ । गत बर्षको जुन र सेप्टेम्बरको बीच उनीहरुको मृत्यु भएको संयुक्त राष्ट्रसंघले मङ्गलबार जनाएको

म्यानमारको उत्तरी राज्यको जेड खानीमा पहिरो, १२ जनाको मृत्यु

१७ माघ : म्यानमारको उत्तरी काचिन राज्यमा सोमबार अबेर राति एउटा जेड खानीमा पहिरो जाँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ । साथै यस पहिरोमा परी दर्जनौं बेपत्ता भएका स्थानीय

Screenshot