Logo
विश्व

युरोप र अमेरिकाले रुससँग युद्ध चाहँदैन: फ्रन्सेली रक्षामन्त्री

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, १३ फागुन । फ्रान्सकी रक्षामन्त्री फ्लोरेन्स पार्लीले युरोप र अमेरिका रुससँग युद्ध नचाहेको बताएकी छिन् । उनले शुक्रबार स्थानिय रेडियोमा उक्त विषयको खुलासा गरेकी

विस्तृत पढ्नुहोस
अमेरिकाले भियतनामबाट पाठ सिकेन, अर्को जालमा फस्यो: पाकिस्तानी राष्ट्रपति अल्वी

इस्लामावाद [पाकिस्तान], १३ फागुन: पाकिस्तानी राष्ट्रपति आरिफ अल्वीले संयुक्त राज्य अमेरिकाले “विगतबाट पाठ नसिकेको” र “अर्को जालमा फसेको” भन्दै आश्चर्य व्यक्त गरेका छन् । अल्वीले ‘दक्षिण एशियाः उदीयमान अवसर र

रुस र युक्रेनलाई वार्ताबाट विवाद समाधान गर्न राष्ट्रसंघ महासभाका अध्यक्षको आग्रह

न्यूयोर्क [अमेरिका) १३ फागुन: संयुक्त राष्ट्रसंघ महासभा (UNGA) को ७६ औं सत्रका अध्यक्ष अब्दुल्ला शाहिदले बिहीबार युक्रेनमा शान्तिपूर्ण माध्यमबाट तत्काल युद्धविराम र विवाद समाधान गर्न आह्वान गरेका छन्। “म तुरुन्त

बेलायती विमानहरुमाथि रुसले लगायो प्रतिबन्ध

एजेन्सी, १३ फागुन। रुसले बेलायती विमानहरुलाई आफ्नो हवाई क्षेत्रमा प्रतिबन्ध लगाएको छ। युक्रेनको आक्रमणको जवाफमा बेलायतले रुसी ध्वजबाहक विमान ‘एरोफ्लोट’लाई प्रतिबन्ध लगाएपछि रुसले जवाफमा बेलायतका सबै विमानहरुलाई प्रतिबन्ध लगाइएको हो।

रुसमा तय भएको च्याम्पियन्स लिगको फाइनल खेल रद्द

काठमाडौं, १३ फागुन । रुसमा हुने भनिएको ‘युइएफए च्याम्पियन्स लिग २०२२’ को फाइनल खेल रूसमा नहुने भएको छ । रूसले युक्रेनमाथि आक्रमण गरेपछि विश्व फुटबल महासंघले रूसको सेन्ट पिटर्सवर्गमा हुने

चिनियाँ विद्यार्थीलाई अमेरिकामा दुव्र्यवहार नगर्न चीनको आग्रह

१३ फागुन: चीनले संयुक्त राज्य अमेरिकामा रहेका आफ्ना विद्यार्थीहरुलाई दुव्र्यवहार नगर्न अमेरिकालाई आग्रह गरेको छ ।अमेरिकामा रहेका चिनियाँ विद्यार्थीहरुलाई अनेक बहानामा दुःख दिने गरेको, झमेलामा पार्ने गरेको, देश निकाला गर्ने

युक्रेनको राजधानी किभमा पसे रुसी सेना

एजेन्सी, १३ फागुन। रुसले युक्रेनमाथिको पूर्ण आक्रमण घोषणा गरेको दोस्रो दिन आज (शुक्रबार) राजधानी किभमा रुसी सेनाले प्रवेश गरिरहेको छ । रुसले ३० भन्दा बढी नागरिक रहेको क्षेत्रहरूमा बम बारी

तालिवान सरकारद्वारा रुस र युक्रेनलाई संयमता अपनाउन आग्रह

एजेन्सी, १३ फागुन। रूसले युक्रेनमाथि आक्रमण गरिरहेको अवस्थामा अफगानिस्तानको नेतृत्व गरिरहेको तालिवान सरकारले आफ्नो धारणा सार्वजनिक गरेको छ। आज (शुक्रबार) विज्ञप्ति जारी गर्दै तालिवान सरकारले सबै पक्षहरूलाई संयमता अपनाउनुका साथै

आईसीसीे युक्रेन संकटबाट चिन्तित

१३ फागुन: रुसले पूर्ण मात्रामा आक्रमण गरेपछि युक्रेनमा भएका घटनाक्रमहरुप्रति आफू थप चिन्तित भएको अन्तर्राष्ट्रिय फौजदारी अदालतका अभियोजक करिम खानले शुक्रबार बताएका छन् । “मैले बढ्दो चिन्ताका साथ युक्रेन र

इन्डोनेसियामा ६.२ म्याग्नीच्युडको भूकम्प, कम्तीमा दुईको मृत्यु

१३ फागुन: इन्डोनेसियामा शुक्रबार ६.२ म्याग्नीच्युडको भूकम्प गएको छ । भूकम्पका कारण अहिलेसम्म कम्तीमा दुई जनाको मृत्यु भएको विवरण प्राप्त भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुका अनुसार अरु

युक्रेनका विदेश मन्त्रीद्वारा किभमा रुसी रकेट आक्रमणको निन्दा

१३ फागुन: युक्रेनका विदेशमन्त्री दिमिट्रो कुलेबाले शुक्रबार बिहान राजधानी किभलाई हल्लाउने “भयानक रकेट आक्रमण“ को निन्दा गरेका छन् । “भयानक रूसी रकेटले किभमा आक्रमण गर्यो,“ कुलेबाले ट्विट गर्दै भनेका छन्।

भारतमा थप १३ हजार नयाँ सङ्क्रमित

१३ फागुन: भारतमा कोरोना भाइरसबाट थप १३ हजार १६६ जना सङ्क्रमित भएका छन् । सोही अवधिमा कोरोनाकै कारण ३०२ जनाको मृत्यु भएको पनि संघीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ

Screenshot