Logo
विश्व

दक्षिण कोरियामा एकै दिनमा थपिए तीन लाख ९५ हजारभन्दा बढी कोरोना सङ्क्रमित

-रिपोर्टर्स नेपाल/संवाददाता

सिन्ह्वा, १० चैत । दक्षिण कोरियामा एकै दिनमा तीन लाखभन्दा धेरै कोरोनाभाइरसका सङ्क्रमित भेटिएका बिहीबार प्राप्त समाचारमा बताइएको छ । प्राप्त समाचारअनुसार यहाँ बुधबार गएको

विस्तृत पढ्नुहोस
उत्तर कोरियाद्वारा अज्ञात क्षेप्यास्त्र प्रहार

काठमाडौं, १० चैत । उत्तर कोरियाले बिहीबार एक अज्ञात क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ । आणविक हतियार सम्पन्न राष्ट्र उत्तर कोरियाले गरेको क्षेप्यास्त्र प्रहारको यो पछिल्लो हो

पोर्चुगलका प्रधानमन्त्रीद्वारा नयाँ सरकार गठन

लिस्बन, १० चैत । पोर्चुगलका प्रधानमन्त्री एन्टोनियो कोस्टाले बुधबार नयाँ सरकार गठनको नामावली प्रस्तुत गरेका छन् । सो प्रस्तावलाई राष्ट्रपति मार्सेलो रेबेलो डे सुसाले स्वीकार गरेका छन् । कुल १७

युक्रेनका राष्ट्रपति र बेलायतका प्रधानमन्त्रीबीच फोनवार्ता

सिन्हवा, १० चैत । युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्की र बेलायतका प्रधानमन्त्री बोरिस जोनसनबीच फोनवार्ता भएको छ । उनले आफूले बेलायतका प्रधानमन्त्री बोरिस जोनसनसँग फोनमा कुराकानी गरेको बुधबार युक्रेनी मिडियालाई जानकारी

चिनियाँ विदेशमन्त्री वाङ यी तेस्रो पटक नेपाल आउँदा कुन ठाउँमा हाइकिङ जालान् ?

काठमाडौं, ९ चैत :  तीन दिने नेपाल भ्रमणको सिलसिलामा चिनियाँ विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यी शुक्रबार नेपाल आउँदैछन् । परराष्ट्रमन्त्री डा. नारायण खड्काको निमन्त्रणमा उनी नेपाल आउन लागेका हुन् ।

चिनियाँ विमान दुर्घटनामा आशंका बढ्यो, क्षतिग्रस्त अवस्थामा ‘ब्ल्याक बक्स’ भेटियो

एजेन्सी, ९ चैत्र । चीनको दुर्घटनाग्रस्त विमानको ‘ब्ल्याक बक्स’ भेटिएको छ । दुईमध्ये एक ब्ल्याक बक्स भेटिएपनि क्षतिग्रस्त अवस्थामा रहेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । प्राविधिकहरुले ब्ल्याक बक्सबाट विमान दुर्घटनाको

साउथ चाइना सीमा चीनको सैन्य गतिविधि बढेसँगै छिमेकी देशहरुलाई ‘थ्रेट’

एजेन्सी, ९ चैत्र । साउथ चाइना सीको विवादास्पद टापुहरुमा चीनको गतिविधि बढ्न लागेको छ । उसले हालैमात्र तीनवटा विवादास्पद टापुहरुमा सैन्य सामाग्री राखेको छ । साउथ चाइना सीमा एन्टीसिप र

इमरान खानको सत्ता संकटमा

एजेन्सी, ९ चैत्र । पाकिस्तानका प्रधानमन्त्री इमरान खानको सत्ता संकटमा परेको छ । उनीविरुद्ध अविश्वासको प्रस्ताव अगाडि बढेको छ । अविश्वासको प्रस्ताव पारित हुने अवस्था बनेको छ । इमरान खानको

ताइवानमा ६.६ म्याग्निच्युडको भूकम्प

सिन्ह्वा, ९ चैत । ताइवानको ताइतुङ काउन्टीमा बुधबार बिहान १ः४१ मा ६.६ म्याग्निच्युडको भूकम्प गएको चीनको भूकम्प सञ्जाल केन्द्र (सीईएनसी) ले जनाएको छ । २० किलोमिटर गहिराइमा रहेको उक्त केन्द्रबिन्दु

दक्षिण कोरियामा दैनिक झण्डै पाँच लाख नयाँ कोरोना सङ्क्रमित

सिन्ह्वा, ९ चैत । दक्षिण कोरियामा कोरोनाभाइरसबाट दैनिक झण्डै पाँच लाख नयाँ सङ्क्रमित हुन थालेका छन् । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा चार लाख ९० हजार ८८१

विश्व नम्बर एक टेनिस खेलाडीद्वारा संन्न्यास लिने घोषणा

काठमाडौं, ९ चैत । विश्व नं १ अष्ट्रेलियन टेनिस खेलाडी एश्ली बार्टीले संन्न्यास लिने घोषणा गरेकी छन् । उनले सामाजिक सञ्जाल ट्विटर मार्फत बुधबार यस्तो घोषणा गरेकी हुन् । भर्खरै

कोभिड विरुद्धको तीन मात्रा खोप लगाएकामा मृत्युदर उल्लेख्य मात्रामा कम

सिन्ह्वा, ९ चैत । कोभिड १९ का विरुद्धमा लगाइएको तीन मात्रा खोपका कारण कोभिडबाट हुने मृत्युमा उल्लेख्य मात्रामा कमी आएको देखिएको छ । हङकङमा गरिएको एक अध्ययनमा यस्तो अवस्था देखिएको