Logo
विश्व

अफगानिस्तानमा बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या ११३ पुग्यो

-रिपोर्टर्स नेपाल/संवाददाता

१७ साउन: अफगानिस्तानको कमदिश जिल्लामा गत हप्ता भएको व्यापक बर्षापछि आएको बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या आइतबार ११३ पुगेको टोलो समाचार संस्थाले जानकारी गराएको छ

विस्तृत पढ्नुहोस
भारतमा पछिल्लो २४ घन्टामा थपिए ४१ हजार संक्रमित, ५४१ को मृत्यु

एजेन्सी, १७ साउन । कोरोनाको तेस्रो लहरको आशंका गरिरहेको समयमा भारतमा फेरी संक्रमण बढीरहेको छ । पछिल्लो २४ घन्टामा ४१ हजार भन्दा धेरै संक्रमित थपिएका हुन् । स्वास्थ्य मन्त्रालयको केन्द्रिय

अर्थतन्त्र र आणविक सम्झौता नवनिर्बाचित इरानी राष्ट्रपतिको एजेन्डा

१७ साउन: इरानको कट्टरपन्थी समूहको प्रतिनिधित्व गर्दै राष्ट्रपतिमा निर्वाचित एब्राहिम रायसीले यसै हप्ता इस्लामिक गणतन्त्रको नयाँ राष्ट्रपतिका रुपमा सपथ खाँदै हुनुहुन्छ । गहिरो अमेरिकी प्रतिबन्धको सामना गरिरहेको र आर्थिक सङ्कटमा

सोभियत फौजले अफगानिस्तान छाड्दा पनि तालिवान अमेरिकाले छाड्दा पनि तालिवान

काठमाडौं, १७ साउन । अफगानिस्तानको आधा भन्दा बढी भू–भागमा तालिवानको नियन्त्रण कायम भइसकेको छ । मुख्य शहरहरुमा नियन्त्रणका लागि बढिरहेका तालिवानले अफगानिस्तानको शासनसत्ता कब्जा गर्ने सम्भावना बढ्दै गएको छ । यो

दक्षिण कोरियाको निर्यात जुलाईमा ५५ अर्ब ४४ करोड डलर

१७ साउन: कोभिड–१९ महामारीका कारण विश्वभर कमजोर बनेको अर्थतन्त्रका कारण प्रभाबित बनेको दक्षिण कोरियाली निर्यात दरमा जुलाईमा पुन : सुधार देखिएको यहाँको सरकारी तथ्याङ्कले देखाएको छ । खोपका कारण कोभिड–१९

भूटानसँग नेपालको तुलना गर्दै मोदीले भने-‘हामी सबै सुख–दुःखका साथी हौं’

काठमाडौँ, १६ साउन: भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँगको सम्बन्धलाई भूटान, मोरिसस र माल्दिभ्ससँग तुलना गरेका छन् । उनले यी सबै आफ्ना छिमेकी मात्रै नभएर धेरैका कुरामा समानता रहेको समेत उल्लेख

कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४२ लाख आठ हजार नाघ्यो

१६ साउन: कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४२ लाख आठ हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा ४२ लाख आट हजार

भारतमा थप ४१ हजार ६४९ नयाँ सङ्क्रमित

१६ साउन: भारतमा थप ४१ हजारभन्दा बढी व्यक्ति कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । सरकारी अधिकारीले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा देशभरी ४१ हजार ६४९ जना नयाँ सङ्क्रमित भएका हुन् ।

बङ्गलादेशमा सङ्क्रमण दर बढेपछि लकडाउनमा थप कडाइ

१६ साउन: बङ्गलादेशमा पछिल्ला केही दिनयता हरेक दिनजसो कोरोना भाइरसका सङ्क्रमित भेटिने क्रम बढ्दै गएपछि त्यहाँको सरकारले लकडाउन थप कडाइ गरेको जनाएको छ । बङ्गलादेशका अधिकारीले दिएको जानकारीअनुसार त्यहाँ बिहीबार

राष्ट्रसङ्घीय महासचिवद्वारा अफगानिस्तानमा भएको हमलाको निन्दा

१६ साउन: संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसले अफगानिस्तानको हेरातमा भएको हमलाको निन्दा गरेका छन् । उनले हालै अफगानिस्तानको हेरातमा संयुक्त राष्ट्रसङ्घीय कर्मचारीमाथि भएको हमलाको कडा शब्दमा निन्दा गर्नुका साथै सो

आइएसद्वारा मलामी गएका व्यक्तिलाई आक्रमण गरी आठको हत्या

१६ साउन: इराक राजधानी बगदादबाट उत्तरी क्षेत्रमा अतिवादी आइएसले मलामी गएका व्यक्तिमाथि बम आक्रममण गरेका छन् । ती इराकको उत्तरी क्षेत्र यात्रिब नगरको एक गाउँमा शुक्रबार राति उनीहरुले सो आक्रमण

जम्मु-कस्मिरमा भिडन्त, दुईको मृत्यु

एजेन्सी, १६ साउन । जम्मु–कस्मिरको पुलवामा जिल्लामा सुरक्षाकर्मी र हतियारधारी समूहबीच आज बिहानै गोलाबारी भएको छ ।उक्त भिडन्तमा दुई चरमपन्थीको मृत्यु भएको जनाइएको छ । पुलवामाको नामिबिया र मार्सरको जंगलमा

Screenshot