Logo
विश्व

अफगान राष्ट्रपति घनीलाई अमेरिकी विदेशमन्त्रीको बधाई

५ जेठ। अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले अफगानिस्तानका राष्ट्रपति असरफ घनी र अफगानिस्तानमा उहाँका प्रतिद्वन्दी अब्दुल्लाह अब्दुल्लाहलाई बधाई दिनुभएको छ । उहाँहरुबीच पछिल्लो समयमा भएको शक्तिको

विस्तृत पढ्नुहोस
भारतमा मे ३१ सम्म लकडाउन जारी रहने

५ जेठ । भारतमा कोरोना भाइरस संक्रमण फैलिने क्रम नरोकिएपछि भारत सरकारले देशव्यापी जारी रहेको लकडाउनको लम्बाएको छ । कोरोना भाइरस नियन्त्रण र रोकथामको लागि लकडाउनको चौथो चरण आगामी मे

२४ घण्टायता विश्वभर साढे तीन हजारको मृत्यु, कुल मृतक संख्या तीन लाख बढी

५ जेठ। कोरोनाभाइरसका कारण विश्वभर ३ लाख १६ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ४८ लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार सोमबार मध्याह्नसम्ममा

भारतमा एकैदिन डेढ सय भन्दा बढीको मृत्यु, कुल मृतक संख्या ३ हजार नाघ्यो

५ जेठ। गत २४ घण्टामा भारतमा ५ हजार २४२ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यसैसँगै भारतमा सोमबारसम्म कोभिड–१९ संक्रमितको संख्या ९६ हजार १९६ जना पुगेको स्वास्थ्य तथा परिवार

राहत लिन ४ किलोमिटरसम्म लाइन (भिडियोसहित)

एजेन्सी, ५ जेठ । यो राहतको लाइन हो । कोरोना भाइरसको रोकथामका लागि लकडाउन गरिएको बेलामा राहत दिन लाग्दा यति लामो लाइन लागेको हो । घटना दक्षिण अफिकाको हो जहाँ

मृतकको संख्या वृद्धिदर घट्यो, संक्रमित ४८ लाख नजिक(विस्तृत विवरण)

(अपडेट : जेठ ५ गते राति १:३० बजे) जेठ ५, काठमाण्डौ । कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ३ लाख १५ हजार ६ सय पुगेको छ । अमेरिकामा कोरोना भाइरस

इद मनाउन पाकिस्तान सरकारद्वारा ६ दिन विदा

४ जेठ : पाकिस्तानमा इद मनाउनका लागि भन्दै सरकारले छ दिने इद विदा घोषणा गरेको छ । सरकारले यही मे २२ देखि २७ तारिखसम्म छ दिन विदा दिने निर्णय गरेको

इजरायलमा नेतन्याहु–गान्ज गठबन्धन सरकारद्वारा सपथ ग्रहण

४ जेठ : इजरायलमा लगभग एक वर्षको अन्तरालमा तीन पटक भएको निर्वाचनपछि पनि कुनै दललाई स्पष्ट बहुमत नमिलेपछि बनेको नयाँ गठबन्धन सरकारले आइतबार शपथ ग्रहण गरेको छ । अप्रिलमा इजरायलको

अफगान राष्ट्रपति घानी र प्रतिस्पर्धी अब्दुल्लाबीच शक्ति बाँडफाँड

४ जेठ। अफगानिस्तानका राष्ट्रपति असरफ घानी र उहाँका प्रतिस्पर्धी नेता अब्दुल्ला अब्दुल्लाबीच शक्ति बाँडफाँडका लागि आइतबार एक सम्झौता भएको छ । सम्झौतापछि दुई नेताबीच लामो समयदेखि देखिएको तनावका कारण सिर्जना

बेइजिङले सोमबारदेखि लकडाउन खुकुलो पार्ने

४ जेठ : बेइजिङले कोरोना भाइरस (कोभिड–१९) को प्रकोप रोकथाम र नियन्त्रणका लागि ६८२ नर्सिङ होममा लिइएको कडा निगरानीलाई सोमबारदेखि केही खुकुलो पार्ने बताएको छ । चीनमा कोरोना भाइरसकाृ सङ्क्रमणको

भारतमा अन्तर राज्य यात्रुबस सञ्चालनमा छुट दिने गरी लकडाउन थपियो, नेपालमा के असर पर्ला

एजेन्सी, ४ जेठ । भारतले मे महिनाभर लकडाउन थपेको छ । आज भारतको गृह मन्त्रालयले लकडाउन थप्ने निर्णय गरेको हो । भारतीय सञ्चार माध्यमहरुमा अनुसार त्यहाँको गृह मन्त्रालयले अन्तर राज्यमा

लकडाउनमा घर फर्कदै गरेकालाई प्रियंकाका पति रोबर्टले किने जुत्ता र खानेकुरा

रोबर्ट भद्राको नाम भारतको गान्धी परिवारसँग जोडिन्छ । उनी कँग्रेस आइकी अध्यक्ष सोनिया गान्धीका ज्वाईं हुन् । राजनीतिमा छाइरहेकी प्रियंका गान्धीका पति रोबर्ट विवादमा आइरहन्छन् । उनी व्यवसायमा सक्रिय छन्

Screenshot