Logo
विश्व

बन्दुकधारीको निशाना आफ्नै बहिनी

अमेरिकामा नाइट क्लबमा अन्धाधुन्दा गोली चलाउने बन्दुकधारी युवाले आफ्नै बहिनीको समेत हत्या गरेको खुलेको छ । ओहायो राज्यको डेटोनमा ४ अगष्टमा भएको घटनामा २४ वर्षीय

विस्तृत पढ्नुहोस
चीनिया युवाको रोजाई आफ्नै गाउँ

बेइजिङ । चीनका अधिकांश युवाले जागिरका लागि आफ्नै गृहनगर रोज्ने गरेको पाइएको छ । पछिल्लो एक सर्वेक्षणले गृहनगर रोज्ने युवाको संख्यामा बृद्धि भएको देखाएको चाइना युथ डेलीले लेखेको छ ।

अमेरिकाः दुई छुट्टाछुट्टै आक्रमणमा २९ को मृत्यु

एल पासो । संयुक्त राज्य अमेरिकाको दुई छुट्टाछुट्टै स्थानमा २४ घण्टाको अन्तरालमा भएका आक्रमणमा मृत्यु हुनेको सङ्ख्या २९ पुगेको अमेरिकी अधिकारीले बताएका छन् । यसले अमेरिकामा बन्दूक हिंसालाई कसरी सामना

के सँसारमा आणविक अस्त्रको होडवाजी बढ्ला ?

समाचार विश्लेषण । जापानको हिरोसिमा र नागासाकीमा अमेरिकाले गरेको आणविक बम हमला विश्व इतिहासकै खतरनाक घटना हो । दोस्रो विश्वयुद्धको अन्तिमतिर सन् १९४५ मा दुई लाखभन्दा बढीको ज्यान गएको र

अमेरिकामा २४ घन्टा फरकमा बन्दुकधारीको हमला

टेक्सासमा बन्दुकधारी हमला भएको २४ घन्टा नबित्दै ओहायो राज्यमा अर्को हमला भएको छ । डेटनमा भएको हमलामा नौ जनाको ज्यान गएको छ । अमेरिकी मिडियाका अनुसार घटनामा बन्दुकधारी मारिएका छन्

चन्द्रयानले पठायो पृथ्वीको तस्वीर

भारतले चन्द्रमामा उतार्न लागेको यानले पृथ्वीको तस्वीर पठाएको छ । पृथ्वीको अक्षमा रहेको यानले पठाएको तस्वीर भारतीय अन्तरीक्ष अध्ययन संस्था (आइएसआरओ) ले सार्वजनिक गरेको हो । आधिकारिक ट्वीटपेजमा सार्वजनिक गरिएको

अमेरिका र तालिबानबीच आठौं चरणको वार्ता जारी, निस्कर्ष अन्यौलमा

दोहा । संयुक्त राज्य अमेरिका र अफगानी विद्रोही समूह तालिबानबीच आइतबार कतारको दोहामा वार्ता हुँदैछ । अफगानिस्तानमा १८ वर्षदेखि जारी सशस्त्र एवं हिंसात्मक द्वन्द्वको शान्तिपूर्ण समाधान खोज्न केही महिनादेखि अमेरिका

फिलिपिन्सः डुङ्गा दुर्घटनामा २५ को मृत्यु, ६ बेपत्ता

मनिला । फिलिपिन्सको मध्य क्षेत्रमा पर्ने दुईवटा प्रान्तका सामुद्रिक तटनजिकै भएको डुङ्गा दुर्घटनामा परी २५ जनाको मृत्यु भएको छ । इलोइलो र गुईमारासमा शनिबार तीनवटा डुङ्गा दुर्घटना हुँदा उनीहरुको मृत्यु

मापसेमा परे दुईजना पाइलट

काठमाडौं । मादक पदार्थ सेवन गरेर बिमान उडाउन खोज्ने दुई पाइलट पक्राउ परेका छन् । युनाइटेड एयरलाइन्सका पाइलटले स्कटल्याण्डको ग्लास्गो विमानस्थलबाट न्युयोर्कका लागि विमान उडाउने तयारीमा रहदा मापसेमा परेका हुन

भारत र पाकिस्तानबीच काश्मिरमा तनाव, घुसपैठीलाई मारिदिएको भारतको भनाइ

भारत र पाकिस्तानबीच काश्मिरमा तनाव बढेको छ । नियन्त्रित रेखामा आतंकवादी घुसपैठ र आक्रमण हुनसक्ने भन्दै भारतले अमरनाथ यात्रा रोकेको केही दिनमै आतंककारीलाई मारिदिएको जनाएको छ । पाकिस्तानको सीमा सुरक्षा

बन्दुकधारीले अन्धाधुन्दा गोली चलाउँदा २० को मृत्यु

अमेरिकामा बन्दुकधारीले अन्धाधुन्दा गोली चलाउँदा २० जनाको मृत्यु भएको छ । टेक्सास राज्यको यस पासोमा २१ वर्षीय युवकले अन्धाधुन्दा गोली चलाएका थिए । १९ साउनको स्थानीइ समको १० बजे भएको

रुससँगको आणविक सन्धीबाट फिर्ता हुने अमेरिकी घोषणाप्रति चीनको विरोध

रुससँगको आणविक सन्धीबाट फिर्ता हुने अमेरिकी घोषणाको चीनले विरोध गरेको छ । चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुआ चुनइङले सन्धीबाट फिर्ता हुने अमेरिकी घोषणालाई अन्तर्राष्ट्रिय प्रतिवद्धता लत्याएको र एकपक्षीय भनेकी छिन्

Screenshot