Logo
विश्व

पाकिस्तानको कदमः दिल्लीबाट राजदूत फिर्ता बोलाउने देखि भारतीय उच्चायुक्तलाई पाकिस्तान छाड्न लगाउने

एजेन्सी । भारतले काश्मिरलाई विशेष स्वायत्त राज्यको दर्जा हटाएपछि पाकिस्तानले कडा कदम चालेको छ । २२ साउनमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानको अध्यक्षतामा बसेको पाकिस्तानको राष्ट्रिय

विस्तृत पढ्नुहोस
तालिवानको आत्मघाती हमलामा १४ को मृत्यु

एजेन्सी । अफगानिस्तानमा तालिवान विद्रोहीको आत्मघाती हमलाबाट १४ जनाको मृत्यु भएको छ । २२ साउनको विहान पश्चिमी काबुलको चेकजाँच स्टेशनमा भएको बम हमलामा परी उनीहरुको ज्यान गएको हो । अफगानिस्तानको

लालु यादवका छोरा महिलाको कपडा पहिरिएर गाँजाले लठ्ठ हुने गरेको खुलासा

विहारका पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवका छोरा तेजप्रताप यादवले गाँजा सेवन गर्ने गरेको खुलेको छ । उनी महिलाको कपडा लगाएर राधा जस्तै बनेर गाँजा सेवन गरी लठ्ठ पर्ने गरेको खुलेको हो

चुनावी वाचा पूरा नगर्ने मेयरलाई नगरवासीले महिलाको कपडा लगाएर शहर घुमाए

चुनावअघि नगरवासीसँग बोलेका कुरा व्यवहारमा लागू नगरेपछि मेक्सिकोका एक मेयरमाथि नगरवासीले सजाय दिएका छन् । उनलाई महिलाको पोशाक लगाएर चार दिनसम्म सहडमा घुम्न लगाइएको छ । मेक्सिकोको हुइक्स्टन शहरमा मेयरको

भारतकी पूर्व विदेशमन्त्री स्वराजको निधन

काठमाडौं २२ साउन । भारतकी भूतपूर्व विदेशमन्त्री तथा भारतीय जनता पार्टीकी वरिष्ठ नेत्री सुषमा स्वराजको निधन भएको छ। ६७ वर्षीय नेतृ स्वराजको ‘कार्डियो अरेस्ट’ का कारण गएराति निधन भएको जनाइएको

बस दुर्घटनामा १४ जनाको मृत्यु

बोलिभियामा भएको बस दुर्घटनामा मर्नेहरुको संख्या १४ पुगेको छ । ४ अगष्टको राति भएको घटनामा २१ जना घाइते भएको स्थानीय प्रहरीलाई उदृत गर्दै समाचार एजेन्सीहरुले जनाएका छन् । स्थानीय सञ्चार

बलात्कारीले नै पुरुषत्व नष्ट गर्न माग गरे

बलात्कारको आरोपमा २१ बर्षको जेल सजायँ पाएका एक पुरुषले अदालतमा आफ्नो पुरुषत्व नष्ट गर्न माग गरेका छन् । जिम्बाबेको बुलायो शहरमा बस्ने जोलिसानी नक्ला नाम गरेका उनले बलत्कारको आरोपमा जेल

उत्तर कोरियाले गर्यो एकैपटक दुईवटा मिसाइल परीक्षण

उत्तर कोरियाले एकैपटक दुईवटा मिसाइल परीक्षण गरेको छ । उसले दक्षिण ह्वाङहे प्रान्तबाट मिसाइल प्रहार गरेको हो । दक्षिण कोरियाले उत्तर कोरियाले एकैपटक दुईवटा मिसाइल प्रहार गरेको जनाएको छ ।

जोखिम मोल्ने मोदी

समाचार विश्लेषण । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फेरि अर्को जोखिमयुक्त निर्णय लिएका छन् । भारतको संविधानले जम्मु कश्मिरलाई दिदै आएको ‘विशेष स्वायत्त अधिकार’ परिवर्तन गर्ने वैधानिक मार्ग चुनेका छन् ।

काश्मिर स्वशासित क्षेत्र रहेन, जम्मु काश्मिरमा तीन राज्य

भारत शासित काश्मिर अब स्वशाशित क्षेत्र रहेन । भारत सरकारले संविधानमै व्यवस्था गरेको विशेष स्वशासित अधिकार खारेज गरिदिएपछि काश्मिर बाँकी भारतका राज्यका नागरिकका लागि पनि खुकुलो बनेको छ । भारतको

विवाह चलिरहँदा हमला हुँदा ४० को मृत्यु

लिबियामा विवाह चलिरहँदा भएको ड्रोन हमलामा ४० जनाको मृत्यु भएको छ । ४ अगष्टमा मुरजुक शहरमा भएको घटनामा दर्जनौं घाइते भएका छन् लिबियाका विद्रोही समूहले लिबियाको दक्षिणपश्चिम शहरमा हमला गरेको

काश्मिरमा कफ्र्यु, नेताहरु घरमै नजरबन्द

काश्मिरको मुख्य भागहरुमा कफ्यु लगाइएको छ । जम्मु काश्मिर सरकारले सर्वसाधारणलाई निस्कन तथा जमघट हुन प्रतिबन्ध लगाइएकोसूचना जारी गरेको छ । त्यहाँ ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएका छन् । जम्मु

Screenshot