Logo
विश्व

किन भागेर भारत पुगे मालदिभ्सका पूर्व उपराष्ट्रपति

३३ वर्षकै उमेरमा मालदिभ्सका पूर्व उपराष्ट्रपति बनेका अहमद अडिबमाथि भ्रष्टाचारको अभियोग छ । सन् २०१५ मा उपराष्ट्रपति बनेको केही महिनामै तत्कालिन राष्ट्रपति अब्दुल्ला यमिनको हत्याको

विस्तृत पढ्नुहोस
अमेरिकी विदेशमन्त्रीको सम्बोधन अघि बैंककमा शृङ्खलाबद्ध बिस्फोट

बैंकक । दक्षिण पूर्वी एसियाली संगठन आसियानको मन्त्री स्तरीय बैठक जारी रहेकै बखत थाइल्यान्डको राजधानी बैंककमा शुक्रबार शृङ्खलाबद्ध बम बिस्फोट भएका छन् । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ समेत सहभागी यस

उत्तर कोरियाले गर्यो तेस्रो मिसाइल परीक्षण

उत्तर कोरियाले लगातार मिसाइल परीक्षण गरेको छ । उसले एक हप्ताबीच तीनपटक मिसाइल परीक्षण गरेको हो । १७ साउनको विहानै उत्तर कारियाले मिसाइल परीक्षण गरेको पुष्टि दक्षिण कोरियाले सञ्चारमाध्यमले गरेका

साउदी अरेबियामा महिलालाई स्वतन्त्र रुपमा विदेश भ्रमणको छुट

साउदी अरेबियाले महिलाप्रति अर्को उदार नीति ल्याएको छ । कट्टर मुस्लिम देश साउदीले महिलालाई विदेश घुम्दा अभिभावकविना घुम्न पाउने नीति बनाएको हो । १७ साउनमा साउदीले नयाँ कानुन सार्वजनिक गर्दै

व्यथाले च्यापेपछि अस्पताल गएकी महिलाको पेटबाट यस्तो कुरा निस्केपछि

काठमाडौं । छिमेकी मुलुक भारतको बिहारको हाजिपुरमा एउटा अचम्मको घटना सार्वजनिक भएको छ । एकजना गर्भवती महिला व्यथाले च्यापेपछि अस्पताल भर्ना भइन् । गर्भवती महिलाले बच्चालाई जन्म दिइन् तर पेटबाट

उत्तर कारियाली सैनिक भागेर दक्षिण कारिया जानखोजेपछि सहकर्मीले हानेका थिए ४० पटक गोली

काठमाडौं । उत्तर कोरियाली सैनिकहरु भागेर दक्षिण कोरिया पुगेको समाचारले अहिले विश्वको ध्यान तानिरहेको छ । सिमामा जडान गरिएको विशेष प्रकारको थर्मल इमेजिङ उपकरणको सहायताले केहि सैनिक गत बुधवार राति

५२६ वटा दाँत भएको बालक (भडियोसहित)

एउटा व्यक्तिको दाँतमा ३२ दन्त हुन्छ भन्ने सुनिएकै हो । तर, पाँच सय २६ वटा दाँत हुनु आश्चर्यको विषय हो । भारतमा एउटा बालकको मुखमा पाँच सयवटा दाँत भेटिएको छ

माल्दिभ्सको पूर्व उपराष्ट्रपति भारतबाट पक्राउ

नयाँ दिल्ली । माल्दिभ्सका पूर्व उपराष्ट्रपति अहमद् अदीबलाई गैरकानूनी रूपमा भारतीय भूमिमा प्रवेश गर्ने प्रयास गरेको आरोपमा बिहीबार पक्राउ गरिएको भारतीय सुरक्षा अधिकारीले बताएका छन् । माल्दिभ्सको एक अदालतले तत्कालिन

ट्रम्प र पुटिनबीच टेलिफोन वार्ता

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच टेलिफोन वार्ता भएको छ । उहाँहरुबीच द्विपक्ष्ीाय व्यापार र रुसको साइबेरियाको डढेलोको विषयमा कुराकानी भएको ह्वाइट हाउसले बुधबार जानकारी

ओसामा बिन लादेनका छोरा पनि मारिए

काठमाडौं, १६ साउन । अल–कायदाका संस्थापक ओसामा बिन लादेनका छोरा हम्जा बिन लादेनकोे को मृत्यु भएको अमेरिकी गुप्तचर अधिकारीहरूले दाबी गरेका छन् । अज्ञात स्रोतहरूलाई उद्धृत गरिएका समाचारमा उनको मृत्युको

जापान एयरलाइन्सको नाफा ३२ प्रतिशतले ओरालो लाग्यो

टोकियो, १५ साउन । जापानको राष्ट्रिय ध्वजाबाहक जापान एयरलाइन्सको पहिलो त्रैमासिकको खूद नाफा करिब ३२ प्रतिशतले घटेको छ । इन्धनको मूल्य वृद्धि र अमेरिका–चीनबीचको व्यापार युद्धपछि कार्गो ढुवानीमा आएको मन्दीका

अमेरिकाः पसलमा ग्राहक बनी आएका व्यक्तिले गोली चलाउदा दुई जनाको मृत्यु

काठमाडौं । अमेरिकाको मिसिसिपी राज्यको साउथाभेनको एक पसलमा मङ्गलबार बिहान गोली चलेको छ । अज्ञात व्यक्तिले गरेको सो गोली प्रहारबाट दुई जनाको ज्यान गएको छ भने एक प्रहरी अधिकृत घाइते

Screenshot