Logo

आज ७४३ कोरोना संक्रमित थपिए



काठमाडौं, ८ भाद्र । नेपालमा कोरोना भाइरसका आज ७ सय ४३ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ३२ हजार ६ सय ७८ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।

आजसम्म १८ हजार ८ सय ६ जना संक्रमणमुक्त भएका छन् । आज १७५ जना संक्रमणमुक्त भएको डा.गौतमले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot