Logo
कोरोना भाइरस

भारतको केरलामा मास्क नलाउनेलाई ५ हजार रुपैयाँ जरिवाना

१७ वैशाख । भारतको केरला राज्यमा अवस्थित वयानाद प्रहरीले मास्क नलगाई सार्वजनिकस्थलमा हिँड्ने कुनै पनि व्यक्तिलाई ५ हजार रुपैयाँ जरिवाना गरिने जनाएको छ । केरलाको

विस्तृत पढ्नुहोस
५७ जना कोरोना संक्रमित को को हुन् (सुचीसहित)

काठमाडौं, १७ वैशाख । नेपालमा कोरोना भाइरस संक्रमित संख्या ५७ पुगेको छ । आज थप तीन नयाँ संक्रमित बारा र पर्सामा भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज संक्रमित पर्साका

भारतको राजस्थानमा २ हजार भन्दा बढी कोरोना संक्रमित

१७ वैशाख ; भारतको राजस्थान राज्यमा थप २९ जनामा कोरोना भाइरस संक्रमण भएपछि कोरोना भाइरसबाट २ हजार ३९३ जना संक्रमित भइसकेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जनाएको छ ।

एक सातामा ७२ जना महाकाली तरेर नेपाल भित्रिए

दार्चुला, १७ वैशाख : लकडाउनका कारण विगत एक हप्ताको अवधिमा महाकाली नदी तरेर दार्चुलामा ७१ जना भित्रिएका छन् । मजदूरी गर्न भारतको धार्चुला गएका नेपालीहरु लकडाउनका कारण अलपत्र परेपछि महाकाली

को हुन् जमातीसँगै फर्किएका कोरोना भाइरसका तीन नया संक्रमित

काठमाडौं, १७ वैशाख । नेपालमा कोरोना भाइरस तीन नयाँ संक्रमित बारा र पर्साका भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उनीहरु तीनैजना दिल्लीबाट फर्किएर सिमरास्थित क्वारेन्टाइनमा बस्दै आएको खुलाइएको छ ।

तीनजना कोरोना भाइरसका संक्रमित थपिए

काठमाडौं, १७ वैशाख । नेपालमा कोरोना भाइरस संक्रमित संख्या ५७ पुगेको छ । आज तीनजना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमितहरु बाराका दुईजना र पर्साका एकजना

सवारी साधनलाई निसङ्क्रमण (डिस्इन्फेक्टेड) गर्न शुरु

बागलुङ, १७ वैशाख : मुख्य नाका मालढुङ्गाबाट जिल्ला भित्रने सवारीसाधनलाई निसङ्क्रमण (डिस्इन्फेक्टेड) गर्न शुरु गरिएको छ । कोरोनाको जोखिम बढ्न नदिन मङ्गलबारदेखि स्पे्रमार्फत विषाणुनाशक औषधि छर्कन थालिएको बागलुङ नगरपालिकाले जनाएको

नेपालमा कोरोना संक्रमित बढ्दै, त्रास घट्दै !

वैशाख १७, काठमाण्डौ । सुरुवाती दिनमा एक वा दुई जना कोरोना संक्रमित भेटिदा निकै चर्चा हुन्थ्यो । त्रास हुन्थ्यो । तर पछिल्ला दिनमा नेपालमा कोरोना संक्रमित भेटिनु सामान्य जस्तै भइसक्यो

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या हजार नाघ्यो, संक्रमित संख्या ३१ हजार भन्दा बढी

१७ वैशाख । भारतमा कोरोनाभाइरसबाट ३१ हजार ३३२ जना संक्रमित भइसकेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जनाएको छ । पछिल्लो पटक कोरोना संक्रमित ७३ जनाको मृत्यु भएको छ ।

अमेरिकामा संक्रमितको संख्या १० लाख भन्दा बढी, जर्मनीमा मास्क लगाउन अनिवार्य

१७ वैशाख।विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोनाभाइरसबाट संयुक्तराज्य अमेरिकामा संक्रमित हुने व्यक्तिको संख्या १० लाख नाघेको छ । कोरोनाभाइरसबाट निकै प्रभावित युरोपेली मुलुकहरुमा भने लकडाउन विस्तारै खुकुलो बनाउने तयारी हुन थालेका

अमेरिकामा कोरोना संक्रमित भएपछि डाक्टरले गरिन् आत्महत्या

एजेन्सी, १७ वैशाख । अमेरिकामा कोरोना भाइरस संक्रमितको उपचारमा संलग्न एक डाक्टरले आत्महत्या गरेकी छिन् । न्यूयोर्क–प्रस्बिटेरियन एलेन हस्पिटलमा फ्रन्ट लाइनमा रहेर कोरोना भाइरसका बिरामीको उपचारमा संलग्न रहेकी डाकटर लार्ना

तेस्रो परीक्षण नतिजा पनि पोजेटिभ

भरतपुर, १७ वैशाख  : चितवनकी कोरोना भाइरस सङ्क्रमित एक महिलाको तेस्रो पटक गरिएको पुनः कोरोना परीक्षण नतिजा पनि पोजिटिभ नै आएको छ । वैशाख १५ गते स्वाब सङ्कलन गरी पुनः

Screenshot