Logo
स्वास्थ्य

हेल्थ असिस्टेन्टदेखि क्यान्सर अस्पतालको अध्यक्षसम्म डा. न्यौपाने

-रिपोर्टर्स नेपाल/संवाददाता

चितवन, २९ चैत । विसं २०३७ मा हेल्थ असिस्टेन्ट पदमा चितवन, नवलपरासी र पर्सा जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा छ वर्ष सेवा गरेका डा. विजयराज न्यौपाने

विस्तृत पढ्नुहोस
रसुवाको कालिकामा स्वास्थ्य शिविर

रसुवा, २९ चैत । रसुवाको कालिका गाउँपालिकामा स्वास्थ्य शिविर आयोजना गरिएको छ । जिल्ला रेडक्रसको आयोजना तथा तिलगङ्गा आँखा केन्द्र काठमाडौँको सहयोगमा सञ्चालित निःशुल्क आँखाको स्वास्थ्य शिविरमा मोतियाबिन्दुको शल्यक्रिया गरिएको

पर्वत अस्पतालमा बिरामीको चाप बढ्यो

पर्वत, २९ चैत । पछिल्लो एक सातायता पर्वत अस्पतालमा बिरामीको चाप बढेको छ । अस्पतालमा दैनिक ज्वरोका मात्र दुई सयभन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन् । ज्वरो, रुघाखोकीलगायत

कोभिडसँग नआत्तिऔं, सतर्क हौंः डा. पुन

काठमाडौं, २९ चैत । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले कोरोना भाइरस संक्रमण बढ्नुमा नागरिकहरुकै असावधानी प्रमुख कारण रहेको औंल्याएका छन् । ‘कोरोना शून्यमा

कोरोना अपडेट : १ सय ६ जना संक्रमित थपिए, १ जनाको मृत्यु

काठमाडौं, २८ चैत्र । देशभर पछिल्लो २४ घण्टा १ सय ६ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ घण्टामा २४ सय ३६ जनाको नमुना

युवा नेपाल समितिद्वारा आयोजित सात दिने योगा अभ्यास कार्यक्रम सम्पन्न (फोटोफिचर)

काठमाडौं, २८ चैत्र । युवा नेपाल समितिद्वारा आयोजित सात दिने योगा अभ्यास कार्यक्रम सम्पन्न भएको छ । काठमाडौंको मन्डिखाटारस्थित गत चैत्र २२ गतेदेखि सञ्चालन गरिएको योगा अभ्यास कार्यक्रम आज सम्पन्न

सुुरक्षित गर्भपतनसम्बन्धी प्रशिक्षण सुरु

मोरङ, २८ चैत । सुरक्षित गर्भपतन अपराध नभइ अधिकार भएको आज यहाँ सहभागीहरुले धारणा राखेका छन् । कोशी प्रदेश स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालय धनकुटाद्वारा आज विराटनगरमा आयोजित तीनदिने सुरक्षित गर्भपतनसम्बन्धी

रुपन्देहीमा कोरोना सङ्क्रमित बढे

काठमाडौँ, २८ चैत । रुपन्देहीमा केही समयसम्म मत्थर देखिएको कोभिड सङ्क्रमण फेरि बढ्दो अवस्थामा देखिएको छ । सडक मार्ग हुँदै नेपालमै सबैभन्दा बढी पर्यटक भित्र्याउने नाकाका रुपमा रहेको रुपन्देहीको बेलहिया

जगदुल्लामा स्वास्थ्य बीमा

जाजरकोट, २८ चैत । जगदुल्ला गाउँपालिका डोल्पाले सबै घरपरिवारको स्वास्थ्य बीमा गरेको छ । गाउँपालिकाले एकै पटक पाँच सय ५९ घरपरिवारको स्वास्थ्य बीमा गरेको हो । स्वास्थ्य बीमा कार्यक्रमको महत्वलाई

आयुर्वेदद्वारा मुख्यमन्त्री–जनता स्वास्थ्य कार्यक्रम लागू

काठमाडौँ, २८ चैत । काभ्रेपलाञ्चोक जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र काभ्रेपलाञ्चोकले ‘मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम’ लागू गरेको छ । केन्द्र तथा चार स्थानीय तहमा रहेका आरोग्य सेवा केन्द्रबाट उक्त कार्यक्रम सुरु

आठ वर्षमा रामपुर अस्पताल निर्माण

काठमाडौँ, २७ चैत । पाल्पा जिल्लामै सरकारी तवरमा सबैभन्दा ठूलो अस्पताल रामपुरमा निर्माण भएको छ । निर्माण कार्य सुरु भएको करिव आठ वर्षमा ५० शय्याको रामपुर अस्पताल भवन निर्माण भएपछि

भरतपुर अस्पतालमा सेवा विस्तार

काठमाडौँ, २७ चैत । चितवनको भरतपुर अस्पतालले सेवा विस्तार गर्ने भएको छ । अस्पतालको ६७औँ वार्षिकोत्सवका अवसरमा नयाँ वर्षसँगै ती सेवा विस्तार गर्न लागिएको हो । अस्पतालमा पिआइसियु, सिसियु र