Logo
स्वास्थ्य

पाँच वर्ष मुनिका बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाण्डौँ, वैशाख ६ । सरकारले पाँच वर्ष मुनिका बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदैछ । आफ्ना बालबालिकालाई पायक पर्ने खोप केन्द्रमा

विस्तृत पढ्नुहोस
इनरुवा अस्पतालका सबै स्वास्थ्य सेवा प्रविधिमैत्री बनाउने तयारी

सुनसरी, ५ बैशाख । सुनसरीको जिल्ला अस्पताल इनरुवालाई स्वास्थ्य सेवा प्रविधिमैत्री बनाउने तयारी गरिएको छ। जिल्ला अस्पताल सुनसरी इनरुवाका मेडिकल सुपरिडेन्टे्रन्ड डाक्टर देवराज घिमिरेका अनुसार सेन्टर फर इन्फरमेसन एण्ड कम्युनिकेशन

ढोरपाटनमा निःशुल्क स्वास्थ्य शिविर

काठमाडौँ, ५ वैशाख । ढोरपाटनमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट यहाँका चार सयभन्दा बढी स्थानीय लाभान्वित भएका छन् । ढोरपाटन नगरपालिका वडा नं ९ का नागरिकलाई लक्षित गरी वडाको आयोजना

तुवाँलोले बढे रुघाखोकी र श्वासप्रश्वासका बिरामी

काठमाडौं, वैशाख ५ । तुवाँलोले पोखरा सहर ढाकेको छ। तुवाँलोले गर्दा हवाइसेवा पनि प्रभावित भएको छ। तुँवालोका कारण मानव स्वास्थ्यमा प्रतिकूल असर देखिन थालेको चिकित्सकले औंल्याएका छन्। यतिबेला पोखराका अस्पतालमा

तीन वडा पूर्णखोप सुनिश्चित

जुम्ला, ४ वैशाख । जुम्लाको तिला गाउँपालिकाभित्रका नौ वडामध्ये तीन वडालाई पूर्ण खोप सुनिश्चिता गरिएको छ । पालिकाभित्रका १, २ र ९ नं वडालाई पूर्ण खोप सुनिश्चिता गरिएको हो ।

वैशाख ६ गतेदेखि बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने

काठमाडौं, वैशाख ४ ।  सरकारले यही वैशाख ६ र ७ गते बालबालिकाहरूलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन कार्यक्रम सञ्चालन गर्ने भएको छ । ६ महिनादेखि ५९ महिना उमेरसम्मका बालबालिकालाई

नर्भिक अस्पतालको प्रभातफेरि, एक साताका लागि ३० प्रतिशत छुट

काठमाडौं, ३ बैशाख । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो ३०औँ वार्षिकोत्सवको अवसरमा एक साताका लागि ३० प्रतिशत छुटको ब्यवस्था गरेको हो। नर्भिक इन्टरनेशनल हस्पिटलले थापाथलीस्थित अस्पताल क्षेत्रबाट प्रभातफेरि कार्यक्रमको सुरुवात

थपिए ९९ जना कोरोनाका नयाँ संक्रमित

काठमाडौं,३ वैशाख । नेपालमा पछिल्लो २४ घन्टामा थप ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार आज एक हजार ६ सय चार जनामा गरिएको परिक्षणमा

स्वास्थ्यकर्मी नहुँदा सेवा प्रवाहमा समस्या

ढोरपाटन, ३ वैशाख । बागलुङको काठेखोला गाउँपालिका–२ भीमापोखरामा रहेको स्वास्थ्य चौकीमा जनशक्ति अभाव हुँदा सेवा प्रवाहमा समस्या हुँदै गएको छ । जिल्ला सदरमुकाम बागलुङ बजार नजिकै रहेको यस स्वास्थ्य चौकीमा

डढेलोले देशभर वायु प्रदूषण बढ्दै

काठमाडौँ, ३ वैशाख । हाल केही दिन यतादेखि देशका विभिन्न ठाउँमा लागेको डढेलोका कारण देशभर वायु प्रदूषण बढेको छ । डढेलोकै कारण काठमाडौँ उपत्यकासहित देशभर वायु प्रदूषण बढ्दै गएको र

बागलुङ नगर अस्पतालको भवन निर्माण अलपत्र

गलकोट, ३ वैशाख । बागलुङ नगरपालिकाको १५ शय्याको अस्पताल पहिलो तला ढलानको तयारी गरिएकै छ महिना बित्यो । छ महिनादेखि अलपत्र अवस्थामा रहेको अस्पताल भवनको छडमा खिया लाग्न थालेको छ

स्वास्थ्य प्रणालीमा चुनौती अध्यन प्रतिवेदन

काठमाडौं, वैशाख ३ । स्वास्थ्य प्रणालीमा चुनौती सिर्जना भएको अनुसन्धानले देखाएको छ। विभिन्न छ संस्था सम्मिलित ग्लोबल रिसर्च टोलीले नेपालको स्वास्थ्य प्रणालीमा सङ्घीयताको प्रभावबारे गरिएको अनुसन्धानले स्वास्थ्य क्षेत्रमा चुनौती सिर्जना