Logo
स्वास्थ्य

यी हुन् नेपालका ३१ कोरोना संक्रमित (सूचीसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ६ वैशाख । नेपालमा कोरोना भाइरस संक्रमित संख्या ३१ पुगेको छ । विश्व महामारी बनेको कोरोना भाइरसका आज थप एकजना संक्रमित थपिएका हुन् ।

विस्तृत पढ्नुहोस
को हुन् नयाँ संक्रमित वृद्ध

काठमाडौं, ६ वैशाख । कोरोना भाइरसका नयाँ संक्रमित थपिएसँगै संख्या ३१ पुगेको छ । नयाँ थपिएका व्यक्ति शुक्रबार उदयपुरबाट विराटनगर ल्याइएका मध्येका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६५ वर्षीय

सुगर र प्रेसरका बाबजुद ६५ वर्षीया वृद्धाले कोरोनालाई जितिन्

काठमाडौं, ६ वैशाख । नेपालमा कोरोना भाइरस संक्रमित छैंठौ व्यक्ति आज अस्पतालबाट डिस्चार्ज भएकी छिन् । धौलागिरी अस्पतालमा उपचाररत उनी आज डिस्चार्ज भएकी हुन् । बाग्लुङकी ६५ वर्षीया महिला फ्रान्सबाट

३१ जना कोरोना संक्रमितमध्ये ३ रोगमुक्त, २८ उपचाररत

काठमाडौं, ६ वैशाख । आज एकैदिन २ जना कोरोना भाइरसका संक्रमित रोगमुक्त भई घर गएका छन् । उनीहरुमध्ये बाग्लुङकी ६५ वर्षीया वृद्धा १७ दिन र १९ वर्षीया किशोरी २७ दिनको

कोरोना भाइरसका नयाँ संक्रमित थपिएपछि संख्या ३१ पुग्यो

काठमाडौं, ६ वैशाख । कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६५ वर्षीइ पुरुषमा संक्रमण भेटिएको पुष्टि गरेको छ । संक्रमित कोशी अस्पतालमा उपचारत छन् ।

७७ वटै जिल्लामा कोरोना परीक्षण सुरु, २ सय ५४ जना रेड जोनमा

वैशाख ६, काठमाण्डौ । हालसम्म करिब २५ हजारको कोरोना भाइरसको परीक्षण भएको छ । र्यापिड डाइग्नोस्टिक टेस्टबाट गरिने परीक्षण ७७ वटै जिल्लामा सुरु भएको छ । नेपालमा अहिलेसम्म कूल ३०

६५ वर्षीया वृद्धाले जिते कोरोनालाई

गलकोट, ६ वैशाख : नेपालकी छैटौँ कोरोना सङ्क्रमित महिलालाई कोरोना निको भएको छ । बागलुङ नगरपालिका–३ गौडाकोटकी ६५ वर्षीया कोरोना सङ्क्रमित महिलाको तेस्रो र चौथो पटकको रिपोर्ट नेगेटिभ अर्थात् कोरोना

‘यो जुनीमा गाउँ छाड्न नपरोस्’ (फोटोफिचर)

ललितपुर, ६ वैशाख । ४७ जनाको समूह । अधिकांश केटाकेटी र महिला । छ महिनाको बच्चा बोकेकी आमा समेत छिन् । १ देखि ५ वर्षबीचका ५ जना बच्चा छन् ।

कोरोना भाइरस चीनले बनाएको अमेरिकाको आशंका, अनुसन्धान भइरहेको ट्रम्पको खुलासा

एजेन्सी, ६ वैशाख । अहिले कोरोना भाइरस कृत्तिम हो कि प्राकृतिक ? यो प्रश्न तेर्सिएको छ । फक्स न्युजले वुआनको एउटा प्रयोगशालाबाट कोरोना भाइरस बनेको भन्दै यसै हप्ता एउटा रिपोर्ट

मुख्य सहयोगीको कोरोना संक्रमणले मृत्युपछि नाइजेरियाका राष्ट्रपतिलाई तनाव

एजेन्सी, ६ वैशाख । आफ्ना महत्वपूर्ण सहयोगीको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएपछि नाइजेरियाली राष्ट्रपति मुहम्मदु बुहारी तनावमा परेका छन् । उनका निकट सहयोग अब्बा कयारीको शुक्रबार मृत्यु भएको हो ।

अमेरिकामा कोभिड-१९ बाट ६५ हजारको मात्र मृत्यु हुनसक्ने ट्रम्पको आँकलन

एजेन्सी, ६ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट अधिकतम ६५ हजारको मृत्यु हुनसक्ने आँकलन गरेका छन् । यसअघि २ लाख २० हजारसम्मको मृत्यु हुनसक्ने आँकलन गरेका

कोरोना जितेकी प्रशिद्धिलाई बीचमा निकै समस्या देखिएको थियो

काठमाडौं, ६ वैशाख । नेपालमा कोरोना संक्रमित दोस्रो व्यक्ति प्रशिद्धि श्रेष्ठ डिस्चार्ज भएकी छिन् । २७ दिन अस्पताल बसाईंपछि रोगमुक्त भएकी उनले अस्पताल बसाईको अनुभव समेत सुनाइन् । नेपाल टेलिभिजनसँगको