एजेन्सी, ५ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको रोकथामका लागि कतिपय राज्यहरुमा भइरहेको लकडाउन र निषेध खुलाउन नयाँ निर्देशिका जारी गरेका छन् ।
काठमाडौँ, ५ वैशाख । उपत्यकाका स्थानीय तह कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण फैलन नदिन थप सजग हुँदै क्रियाशील हुन थालेका छन् । कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ९ स्थित सनसिटी अपार्टमेन्टमा
अमेरिका, ५ वैशाख । अमेरिकाको न्यूयोर्कमा अर्का एकजना नेपालीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । ६९ बर्षिय महेश अमात्यको बिहिवार स्थानिय जमाइका अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
एजेम्सी ४ बैशाख : बेलायत सरकारले लकडाउनको अवधि लम्ब्याउने निर्णय गरेको छ । कोरोनाको जोखिम नियन्त्रण गर्न बलायत सरकारले लकडाउन थप्ने निर्णय गरेको हो । कोरोना संक्रमण जोखिम अनियन्त्रित हुँदै
एजेन्सी, ४ वैशाख । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच टेलिफोन वार्ता भएको छ । दुई नेताबीच कोरोना भाइरसको महामारीविरुद्धको लडाईंबारे कुराकानी भएको बताइएको छ । चिनियाँ
एजेन्सी, ४ वैशाख । भारतमा कोरोना भाइरसको संक्रमणबाट ४२३ जनाको मृत्यु भएको छ । पछिल्लो तथ्यांक अनुसार त्यहाँ १२ हजारभन्दा बढी संक्रमित भइसकेका छन् । भारतको दिल्ली र मुम्बई शहरमा
एजेन्सी, ४ वैशाख । अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या बढिरहेको छ । त्यहाँ कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३२ हजार नाघेको छ । अमेरिकामा पछिल्लो तथ्यांक अनुसार मृत्यु हुनेको
एजेन्सी, ४ वैशाख । उनी हरेक दिन दर्जनौं स्थानमा पिज्जा ओसार्थे । माग भएको स्थानमा तुरुन्त पिज्जा पुर्याउने उनको काम थियो । यो काम उनले लामो समययता गर्दै आएका थिए
४ वैशाख : कोरोनाभाइरस सङ्क्रमण फैलिन रोक्न सरकारद्वारा घोषणा गरेको बन्दाबन्दी (लकडाउन) को पालना गराउने क्रममा यहाँका विभिन्न राज्यमा झडप हुँदा कम्तीमा १८ नागरिकको मृत्यु भएको यहाँको मानव अधिकारवादी समूहले
एजेन्सी, ४ वैशाख । विश्वभर कोरोना भाइरसबाट २१ लाखभन्दा बढी संक्रमित भइसकेका छन् । १ लाख ४१ हजार भन्दा बढीको संक्रमणबाट मृत्यु भइसकेको छ । पछिल्लो तथ्यांक अनुसार २१ लाख
गोविन्द भट्टराईः म नेपाली कांग्रेसको केन्द्रिय सदस्य एवं जनसम्पर्क समन्वय विभागको प्रमुखको नाताले तपाईलाई यो पत्र लेख्दैछु । सर्वप्रथम, तपाई हालसालै मात्रै मिर्गौलाको दोस्रो प्रत्यारोपण गरेर बस्नु भएको छ, म
गिजा बाट रगत आउनु दाँतसँग जोडिएको एक सामान्य संकेत हो, तर यो अन्य स्वास्थ्य समस्याको संकेत पनि हुनसक्छ । कलिले कहिले दाँतमा ब्रशले अत्यधिक रगडेर वा कृत्रिम दात ठिकसँग नमिलेर