Logo
स्वास्थ्य

‘एड्स तथा एचआइभी सङ्क्रमितलाई लाञ्छना र भेदभाव नगरौँ’

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ,६ असोज । एचआइभी तथा यौन रोग लागेकालाई समाजले लाञ्छना र भेदभाव गर्न नहुनेमा जोड दिइएको छ । राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रद्वारा आज

विस्तृत पढ्नुहोस
वर्षमा तीन लाख आँखा बिरामीको उपचार

काठमाडौँ,४ असोज । नेपाल नेत्रज्योति सङ्घ चितवनले भरतपुरमा सञ्चालन गरेको आँखा अस्पताल र आँखा उपचार केन्द्रमार्फत एकवर्षमा झण्डै तीन लाखलाई सेवा दिएको छ । अस्पतालले सन् २०२१ को जुलाई १

“डेंगु कोरोनाभन्दा कडा छ, विद्यालय एक-दुई दिन बन्द गरेर भए पनि लामखुट्टे सफाया अभियान चलाउनु पर्‍यो”

– डा. शेरबहादुर पुन : अहिले डेंगुले धेरैभन्दा धेरैलाई सताएको छ । डेंगु घरघरमा छ । बिरामी अस्पताल आऊन् वा नआऊन्, कुनै पनि परिवारको सदस्य छैन जसलाई डेंगु नलागेको होस्

अस्पतालबाटै भाग्छन् बिरामी

काठमाडौं, असोज ४ । केही दिनअघि थापाथलीस्थित परोपकार, प्रसूति तथा स्त्रीरोग अस्पतालमा नियमित जाँचमा आउने गर्भवती महिलाको कार्डमा डाक्टरले लेखिदिए ‘म चिकित्सकको सल्लाहविपरीत घर जाँदैछु । केही भइपरि आएमा आफैँ

डा.केसीको स्वास्थ्य अवस्था बिग्रदै, सरकारी प्रतिनिधिसँग आज पनि वार्ता हुँदै

काठमाडौं, ३ असोज । चिकित्सा शिक्षा सुधारका अभियान्ता प्रा.डा.गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका भ्रष्ट पदाधिकारीको बर्खास्त गर्नेसहितका माग लिएर आमरण

के भिटामिन सी, हेमोग्लोबिन र आइरनको कमीले शरीरमा रक्तसञ्चार रोकिन्छ !

एजेन्सी, ३ असोज । उठ्दा वा बस्दा शरीरको कुनै भागमा नसा बन्द भयो भने आत्तिनु पर्दैन । यो एक सामान्य समस्या हो। यस्तो अवस्थामा केही घरेलु उपाय अपनाएमा यस दुखाइबाट

सरकारी अस्पतालमा १३ बालबालिकाको मृत्यु

एजेन्सी, ३ असोज । ओडिशाको एक सरकारी अस्पतालमा १८ दिनमा १३ बालबालिकाको मृत्यु भएको घटना सार्वजनिक भएको छ । घटना राज्यको किनझार जिल्लाको हो, जहाँ मृतक बालबालिकाका आफन्तले अस्पताल प्रशासनविरुद्ध

झन–झन संक्रामक बन्दै डेंगु महामारी

काठमाडौं, असोज २ ।  डेंगु संक्रमण सन २००४ मा पहिलोपटक नेपालमा पुष्टि तथा सन २०१९ मा ६८ जिल्लामा फैलिई १७ हजार ९ सय ९२ जना संक्रमित र ६ जनाको ज्यान

डेङ्गुका बिरामी १३ हजार नाघे, १३ जनाको निधन

काठमाडौं, ३१ भदौ । नेपालमा डेङ्गुबाट सङ्क्रमितको सङ्ख्या १३ हजार नाघेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको बुलेटिनअनुसार हालसम्म १३ हजार सात जनामा डेङ्गुको सङ्क्रमण देखिएको

आज थप ११० जना संक्रमित थपिए, १ जनाको निधन

काठमाडौं, ३१ भदौ । पछिल्लो २४ घण्टामा नेपालमा थप १ सय १० जनामा कोरोना संक्रमण पृष्टि भएको छ । ३८ सय २७ जनामा परीक्षण गरिएकोमा पीसीआरबाट ६० र एन्टीजेन विधिबाट

बागलुङमा ‘डेङ्गु नष्ट, आफ्नै घरबाट’ अभियान

काठमाडौँ,३१ भदौ । नेपालमा पछिल्लो समय महामारीको रुपमा फैलन थालेको डेङ्गु रोग रोकथामा लागि जिल्ला स्वास्थ्य कार्यालयले सचेतनासहित ‘डेङ्गु नष्ट, आफ्नै घरबाट’ अभियान थालेको छ । डेङ्गुको सङ्क्रमणबाट बच्न सुरुमा

जापनिज इन्सेफ्लाइटिसका कारण वृद्धाको मृत्यु

चितवन, ३० भदौ । जिल्लामा जापनिज इन्सेफ्लाइटिसका कारण एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–१ चैनपुरकी ६० वर्षीया वृद्धा हुन। उपचार गरेर घर फर्किए पछि उनको मृत्यु