Logo
अन्तरवार्ता

कोरोनालाई परास्त गर्ने बेला हो, नेताबीच कुस्ती खेलाउने होइन-माधवकुमार नेपाल

ऋषि धमला

काठमाडौं, ७ वैशाख । पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल सरल स्वभावका छन् । उनी समन्वयकारी र धैर्यवान नेताको परिचय बनाउन

विस्तृत पढ्नुहोस
लकडाउन सरकारलाई होइन, जनताको जीवनका लागि हो : प्रधानमन्त्री ओली

काठमाडौँ, ७ वैशाख : कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी सङ्क्रमणबाट बच्न नेपालमा सुरक्षाका उपाय अवलम्बनसहित रोकथाम, नियन्त्रण र उपचारका काम भइरहेका छन् । महामारी बिफल पार्न सरकारले हवाई र स्थलमार्गबाट

चितवन कोरोना जोखिममा रहेकाले पूर्ण तयारीका साथ बसेका थियौं-नारायणप्रसाद भट्टराई, प्रजिअ चितवन

काठमाडौं, ७ वैशाख । चितवनमा पनि कोरोना भाइरसका संक्रमित भेटिएपछि प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई निकै व्यस्त छन् । उनले कोरोना जोखिमका लागि विशेष सुरक्षा नीतिसहि सक्रिया बढाएका छन् ।

को भोकै छ देखाइदिनुपर्यो ? हृदयश त्रिपाठी, सामान्य प्रशासन मन्त्री

काठमाडौं, ६ वैशाख । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयश त्रिपाठीले लकडाउनको पूर्ण पालना गर्न आग्रह गरेका छन् । उनले जो जहाँ छ त्यहीं बसेर पालना गर्नुपर्ने भन्दै कसैलाई

उदयपुरमा कोरोना संक्रमित १२ जना भारतीय हो कि नेपाली यकिन भएको छैन- हिक्मत कार्की, प्रदेश नं. १ सरकारका प्रवक्ता

काठमाडौं, ६ वैशाख । प्रदेश नं १ का मन्त्री हिक्मत कार्कीले कोरोना भाइरसको संक्रमणपछि उदयपुरको त्रियुगास्थित मस्जिद रहेको क्षेत्र सिल गरिएको बताएका छन् । उनले संक्रमण फैलने खतरालाई दृष्टिगत गरी

बढी जोखिम भनेकै अहिले भारतका नाकाहरु- पदमबहादुर बढुवाल, मेयर, बडीमालिका नगरपालिका

काठमाडौं, ६ वैशाख । बडीमालिका नगरपालिकाका मेयर पदमबहादुर बढुवाल अहिले निकै चिन्तित छन् । बाजुरा जिल्लामा धेरै मानिस भारतलगायत विदेशमा काम गरेर फर्केकाले कोरोना भाइरसको संक्रमणको जोखिम बढेको बताउँछन् ।

राहतमा पार्टीको सदस्यता छुट्याउनुपर्ने आवश्यकता छैन- मानबहादुर जीसी, मेयर पोखरा महानगरपालिका

काठमाडौं, ५ वैशाख । पोखरा महानगरपालिका मेयर मानबहादुर जीसी अचेल राहत वितरणमा व्यस्त छन् । उनले आफ्नो नगरपालिकाभित्र कोही पनि भोकै बस्नु नपर्ने बताएका छन् । मेयर बिसीसँग यीनै सेरोफेरोमा

लकडाउन अझ कडा हुन्छ, घर हिंडेकालाई जानसक्ने व्यवस्था गरिन्छ- लेखराज भट्ट, आपूर्तिमन्त्री

काठमाडौं, ५ चैत्र । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट पछिल्लो समय निकै व्यस्त छन् । देशमा कालाबजारी नियन्त्रण देखि आपूर्तिको अनुगमनको दायित्व बढेको छ । उनीसँग लकडाउनको व्यवस्थापन र

खेतखेतै मोटरसाइकल लिएर सीमा वारपार गर्ने समस्या छ-रुद्रप्रसाद पाण्डे, प्रजिअ बारा

काठमाडौं, ५ वैशाख । बारा जिल्लाको भारतसँगको सीमा ६० किलोमिटरभन्दा बढी जोडिएको छ । यसकारण यहाँ लकडाउन निकै चुनौतीपूर्ण छ । तैपनि, लकडाउनको पालना गराउन बारा जिल्ला प्रशासनलगायतका निकाय सक्रिय

मोदी र सि जिनपिङसँग मेरो गहिरो सम्बन्ध छ- प्रचण्ड

काठमाडौं, ३ वैशाख । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष समेत रहेका पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफू सरकार परिवर्तन गरेर प्रधानमन्त्री बन्न खोजेको भन्ने हल्ला निराधार रहेको बताउँछन् । उनले अहिले

प्रतिकूल समयमा सङ्घीय संसद्को भूमिका झनै महत्वपूर्ण हुन्छ : सभामुख सापकोटा

काठमाडौँ, २ वैशाख : विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसका कारण जनजीवन आक्रान्त छ । जनप्रतिनिधिमूलक संस्थाको रुपमा रहेको सङ्घीय संसद् हाल स्थगन भएको छ । छिट्टै वर्षे अधिवेशनसमेत आह्वान हुने क्रममा

रयापिड टेष्ट शतप्रतिशत विश्वासिलो हुँदैन, संक्रमितको संख्या बढ्नसक्छ- डा. सागरकुमार राजभण्डारी

काठमाडौं, २ वैशाख । टेकुस्थित सरुवा रोग अस्पतालका महानिर्देशक डा. सागरकुमार राजभण्डारी देशमा कोरोना भाइरसको संक्रमितको संख्या बढ्न सक्ने बताउँछन् । उनले प्रविधि भित्राएर टेष्टको दायरा बढाउनुपर्नेमा जोड दिए ।

Screenshot