Logo
साहित्य

१७ हजार कुनै मजाकको अंक हैन (कविता)

-रिपोर्टर्स नेपाल/संवाददाता

१७ हजारकुनै मजाकको अंक हैन ।१७ हजारकुनै दाउपेचको अंक हैन ।१७ हजारयो चिसो याममा,तातो हिटर ताप्दै,घरीघरी रेला जसरीफलाक्ने सामान्य अंक हैन ।नदेखीयो १७ हजारमध्येको कुनै

विस्तृत पढ्नुहोस
इलाममा सुरु भयो ललितकला उत्सव

इलाम, १४ पुस । इलाममा आजदेखि ललितकला उत्सव सुरु भएको छ । नेपाल र भारतका कलाकारका कलाकृति समेटेर उत्सव सुरु गरिएको हो । इलामको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नगरपालिका सहित

लेखनाथ महोत्सवमा दर्शकको मन लोभ्याउँदै कवि शिरोमणिको जन्मघर

गण्डकी, १४ पुस । डाँडाकोनाकस्थित लेखनाथ महोत्सवस्थलको मुख्य मञ्च दक्षिणतर्फ छेउमा सानो खरले छाएको झुपडी । रातो माटाले पोतिएको जस्तै झुपडीमा खोटो लगाएर कालो चिटिक्क सजिएको ढोका, नजिकै आँखी झ्याल

‘अरनिको अन्तर्राष्ट्रिय पुरस्कार २०७९’ विजय हितानको ‘लाहुरेको रेलिमाई’ लाई

काठमाडौं, ९ पुस । वि.सं २०७९ को अरनिको अन्तर्राष्ट्रिय पुरस्कारका लागि बेलायत निवासी साहित्यकार विजय हितानद्वारा लिखित उपन्यास ‘लाहुरे दाइको रेलिमाई’ छनोट भएको छ । गैरआवासीय नेपाली सङ्घको अरनिको अन्तर्राष्ट्रिय

नाकले लेखेको दर्शन केसीको पुस्तक ‘दर्शन’ विमोचन, गिनिज बुकमा नाम लेखाउने तयारी

काठमाडौं,६ पुस । साहित्यकार दर्शन केसीको नयाँ सिर्जनाको रुपमा ‘दर्शन’ नामक कृति सार्वजनिक भएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा महिला बाललालिका तथा जेष्ठनागरिकमन्त्री सुरेनद्रराज आर्चायको प्रमुख आतित्थयता तथा

‘मनका कुरा विथ वसन्त चौधरी’ प्रसारण हुने

काठमाडौँ, ५ पुस । उद्यमी तथा साहित्यकार वसन्त चौधरीले समाजका विभिन्न क्षेत्रका व्यक्तित्वसँग अन्तर्वार्ता गरी युट्यब च्यानलमार्फत ‘मनका कुरा विथ वसन्त चौधरी’ श्रव्यदृश्य कार्यक्रम सञ्चालन गर्ने भएका छन् । सिजी

यस वर्षको पहिचान पुरस्कार ‘थाङ्ग्रा’ र ‘जङ्क्सन पिपलबोट’लाई

काठमाडौं,२६ मंसिर । ४ लाख २ हजार २ रुपैयाँ राशीको २०७९ सालको ‘पहिचान पुरस्कार’ प्रगति राईको उपन्यास ‘थाङ्ग्रा’र प्रकाश गुरागाईंको कृति ‘जङ्क्सन पिपलबोट (नयाँसडकको कथा)’लाई संयुक्त रुपमा प्रदान गरिने भएको

कथाकार पराजुलीको ‘ड्रिमी आईज’ सार्वजनिक

चितवन, २१ मङ्सिर । पत्रकार एवं कथाकार वसन्त पराजुलीको अङ्ग्रेजी कथाहरुको सङ्ग्रह ‘ड्रिमी आइज’ सार्वजनिक भएको छ । पछिल्लो पुस्ताका चर्चित कथाकार पराजुलीको यो तेस्रो कृति हो । कथा सङ्ग्रह

वाह् त्यो दिन !

युवराज कोइराला– म र उनी हामी भएको दिनकसैले घुम्टोबाट चिहाएर मलाई हेरेको दिन । म दौरामा अनि उनी सारीमा सजिएको दिनमंसिर महिनाको हाम्रो प्रणयको त्यो दिन । सम्झँदा पनि लाज

साहित्य-वार्ता : निष्पक्ष भावना नै लेखकको सबैभन्दा ठूलो गुण हो

दिव्य गिरी-जन्म : इमाडोल, (तत्कालीन गाउँ, वडा नं.१,) ललितपुरजन्ममितिः २०११हाल बसोबासः महालक्ष्मी न.पा.५, टिकाथली, ललितपुर ।माता/पिताः मिनु/भरत गिरीसेवा : १. वागमती अञ्चल अदालतमा मिति २०२९ वैशाख ९ देखि २०३० कार्तिक

लालबन्दी वाङ्मय भाषा तथा साहित्य पुरस्कार लेखक जोशीलाई

जनकपुरधाम, १५ मङ्सिर । मदन पुरस्कार विजेता लेखक रामलाल जोशीलाई ‘बाआमा’ नामक आख्यान कृतिका लागि लालबन्दी वाङ्मय भाषा तथा साहित्य पुरस्कार प्रदान गरिएको छ । लालबन्दी नगर वाङ्मय परिषद् सर्लाहीद्वारा

डा. केसीको ‘जूनको रोटी’ काव्य संग्रह सार्वजनिक

काठमाडौं, ६ मंसिर । नेपाली साहित्य समाज न्युजिल्यान्डका अध्यक्ष डा.वीरेन्द्र केसीको काव्य संग्रह जूनको रोटी सार्वजनिक भएको छ । आज काठमाण्डौको निम्तो रेष्टुरेन्टमा एक कार्यक्रमको आयोजना गरी उक्त कृति सार्वजनिक