Logo
साहित्य

संसद्मा ज्ञानेन्द्रको कविता,‘नौजवानको सपना बालकुमारीमै उडाइदियौ’

-रिपोर्टर्स नेपाल/संवाददाता

फक्रक्क फुल्न नपाउँदै कोपिलामै चुँडाइदियौदुई नौजवानको सपना बालकुमारीमै उडाइदियौथिए होलान् तिनीहरुका पनि सपनान्यानो लगाउने र मिठो खानेरक्षक नै भक्षक भएपछिन्याय खोज्न अब कहाँ जाने ?आँखाबाट

विस्तृत पढ्नुहोस
पूर्वसैनिक सचिव शाहको ‘दरबारबाट देखेको नेपाल’ पुस्तक विमोचन

काठमाडौं, १३ फागुन । पूर्वसैनिक सचिव विवेक कुमार शाहको ‘दरबारबाट देखेको नेपाल’ पुस्तक विमोचन गरिएको छ । यो शाहको दोस्रो पुस्तक हो । उनले यसअघि ‘मैले देखेको दरबार’ पुस्तक लेखेका

चुरोट, मुटु र परिवार

-डा. ओम मूर्ति अनिल चुरोट सेवनले जानसक्छ जवानीमै ज्यान !यसको दुष्प्रभाव थाहा हुँदाहुँदै किन बन्दैछौं अञ्जान !!मधुमेह, कालस्ट्रोल र मुटुरोगको लागि चुरोट सेवन हो आत्महत्याजसतै काम !कहिलेकाहीँको १/२ खिल्लीले पनि

तरुण दल सिन्धुलीद्वारा बृहत् मुटु रोग विशेषज्ञ शिविर आयोजना

काठमाडौं, ४ फागुन । नेपाली कांग्रेसको युवा संगठन नेपाल तरुण दल जिल्ला कार्यसमिती सिन्धुलीले हरिहरपुर गढीको झनझनेमा बृहत् मुटु रोग विशेषज्ञ शिविर आयोजना गरेको छ । उक्त बृहत् मुटु रोग

मेरा प्रेमका रङहरू

रवीन्द्र मिश्र- (गुलावी, रातो, नीलो, पहेँलो र हरीयो छन्)‘भ्यालेन्टाइन्स डे’को शुभकामना!र, एउटा प्रेम कविता:मेरा प्रेमका रङहरूकोही मुलायम गुलावी छन्ती गुलाफका पत्रजस्तैसुन्दर-शालीन भएर फुल्दछन्अनि झर्दछन्कोही गाढा रातो छन्ती सुन्दर ओठका आभाजस्तैधपक्क

Chabichndra
कम्युनिष्ट योद्धा छविचन्द्र ढकालको स्मृतिग्रन्थ सार्वजनिक

काठमाडौं, २१ माघ । वामपन्थी अग्रज छविचन्द्र ढकालको स्मृतिग्रन्थ सार्वजनिक भएको छ । आज (आइतबार) नेपाल प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रमको आयोजना गरी उक्त ग्रन्थ सार्वजनिक गरिएको हो । समाजसेवी एवम्

‘झापा विद्रोह’ को स्मरणमा आधारित पुस्तक ‘२८ साल’ विमोचित

काठमाडौँ, १० माघ । तत्कालीन पञ्चायतकालको विरोध र प्रजातन्त्रको स्थापनाका लागि नेपाल कम्युनिष्ट पार्टीले सञ्चालन गरेको ‘झापा विद्रोह’ को स्मरणमा आधारित लेखक कुमार भट्टराईको कृति ‘२८ साल’ सार्वजनिक भएको छ

चार जात ९२ वर्ण समेटिएको ‘नेपाल मण्डल’

बनियानी (झापा), ५ माघ । झापा कनकाई नगरपालिका–७ का ९० वर्षीय हरिध्वज खत्री तिमिल्सिनाले नेपालमा बसोबास गर्ने विभिन्न जातजाति र उनीहरुको गोत्रको विषयलाई समेटेरे ‘नेपाल मण्डल’ पुस्तक लेखेका छन् ।

औषधि पसलहरुको अनुगमन तीब्र बनाउँदै काठमाडौं महानगर

काठमाडौं, २५ पुस । काठमाडौं महानगरपालिकाको स्वास्थ्य विभागले औषधि पसलहरुलाई मापदण्ड बमोजिम सञ्चालन गराउन अनगुमनलाई निरन्तरता दिएको छ । आज (बुधबार) काठमाडौं महानगरको वडा नं.१ नक्साल क्षेत्रमा गरिएको अनुगमनका क्रममा

नम्रता उप्रेतीको ‘शस्यमञ्जरी’ मुक्तक संग्रह विमोचन

काठमाडौं, २१ पुस । मुक्तककार नम्रता उप्रेतीद्वारा लिखित ‘शस्यमञ्जरी’ मुक्तक संहग्र विमोचन गरिएको छ । आज (शनिबार) काठमाडौंमा आयोजित कार्यक्रममा उक्त मुक्तक संग्रह विमोचन गरिएको हो । उक्त विमोचन कार्यक्रममा

गायक नवीन पौडेलको प्रस्तुतिले तात्यो मरिण सांस्कृतिक एवं पर्यटन महोत्सव

काठमाडौं, १७ पुस । अझ भनौँ मौशम सेलाउदै थियो, चारैतिर डाँडाकाडाले भरिएको मरिण उपत्यका गीत संगीतले तात्दै थियो। सिन्धुलीको मरिण गाउपालिका–४ स्थित रङ्गशालामा बृहत् मरिण साँस्कृतिक एवं पर्यटन महोत्सव समापन

धरानमा मनाइयो कवि शिरोमणिको जन्मजयन्ती

काठमाडौं, १५ पुस । कविशिरोमणि लेखनाथ पौड्यालको १४०औँ जन्मजयन्तीका अवसरमा धरान उपमहानगरपालिका–१६ स्थित लेखनाथ चोकमा रहेको कविशिरोमणि पौड्यालको शालिकमा माल्यार्पण गरेर कविवरको जन्मजयन्ती मनाइएको छ । कविशिरोमणि साहित्य साधना समाजको

Screenshot