Logo
राष्ट्रिय

संसद भवनमा देउवा र ओलीवीच चर्काचर्की, देउवा यसरी कड्किए

काठमाडौँ, ९ जेठ । व्यवस्थापिका–संसद्को बैठक एकपछि अर्का गर्दै सरेको छ । आज बिहान ११ बजेका लागि तय गरिएको बैठक १३ बजे हुँदै अपराह्न १५

विस्तृत पढ्नुहोस
प्रचण्डले राजिनामा दिने तयारी गर्दैगर्दा ओलीले जारी गरे १० बुँदे प्रेस वक्तव्य–पूर्णपाठसहित

काठमाडौं, ९ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिनै लाग्दा एमाले अध्यक्ष केपी ओलीले दश बुँदे वक्तव्य निकालेका छन् । ओलीले दाहाल सरकारले सोमबार मात्रै गरेको तराईका केही जिल्लामा स्थानीय

राजिनामा दिनुअघि मन्त्रीहरुसँग सामूहिक तस्विर खिचाए प्रधानमन्त्री प्रचण्डले

काठमाडौं, ९ जेठ । प्रधानमन्त्री दाहालले आज विहानमात्रै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिमण्डलका सदस्यहरुसँग सामूहिक तस्बिर खिचाएका छन् । मंगलबार विहान बसेको मन्त्रिपरिषद्को बैठक सकिएसँगै यसरी बालुवाटारमा सामूहिक तस्बिर खिचाइएको

राजिनामा दिन तयारी अवस्थामा रहेका प्रधानमन्त्री दाहाल ओलीलाई कुर्दै

काठमाडौं, ९ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राजिनामापत्र बोकेर व्यवस्थापिका–संसद भवन बानेश्वर पुगेका छन् । तर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरुद्ध गर्ने चेतावनी दिएपछि संसद बैठक अहिले

प्रधानमन्त्री प्रचण्ड संसदमा सम्बोधन गर्दै (लाईभ भिडियो)

काठमाडौं, ९ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अहिले व्यवस्थापिका–संसदमा सम्बोधन गर्दैछन् । प्रधानमन्त्री दाहालको सम्बोधन हेर्न तलको लाईभ भिडियोमा क्लिक गर्नुहोस् : https://www.youtube.com/watch?v=fv-PVqcIeJw

प्रधानमन्त्री प्रचण्डलाई सम्बोधन गर्न नदिने एमालेको तयारी

काठमाडौं, ९ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई संसदमा सम्बोधन गर्न नदिने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरोध गर्ने तयारी गरेको छ । प्रधानमन्त्री दाहालले अहिले केही बेरमै बस्ने

पत्रकार धमलासँगको महन्थ ठाकुरको अन्र्तवार्ता ५० हजार कपी सिडी प्रिन्ट गरेर तराईमधेशमा वितरण

‘एमालेलाई मधेशमा खुट्टा टेक्न दिँदैनौं’  काठमाडौं, ९ जेठ । राजपा नेपालका अध्यक्ष महन्थ ठाकुरसँग पत्रकार ऋषि धमलाले हालै लिएको अन्र्तवार्ता तराई मधेशमा ५० हजार कपी सिडी बनाएर वितरण भएको छ

बालुवाटार बैठकमा गच्छदारले सुनाए स्थानीय तहको संख्या थप्नुको कारण

काठमाडौं, ९ जेठ । सरकारले स्थानीय तहको संख्या वृद्धि गरेसँगै प्रमुख दलहरुवीच मत मतान्तर देखिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार विहान बसेको सत्तारुढ दल र एमाले शीर्ष नेताहरुको बैठकमा

मन्त्रिपरिषद बैठक बस्दै, बजेटबारे विशेष निर्णय लिने

काठमाडौं, ९ बैशाख । व्यवस्थापिका–संसद बैठक दिउँसो ३ बजे बस्ने तय भएपछि संसद बैठक बस्नुअघि मन्त्रिपरिषदको बैठक सुरु भएको छ । संसद बैठक बस्नुअघि नै बजेट कस्तो ल्याउने भन्नेबारेमा मन्त्रिपरिषद

सरकारमा सहभागी हुन ओलीलाई देउवाको आग्रह, सर्वदलीय सरकार गठनबारे छलफल

काठमाडौं, ९ जेठ । आज मंगलबार दिउँसो १ बजे संसद बैठक बोलाइएको व्यवस्थापिका संसद्को बैठक दिउँसो ३ बजेको लागि तय भएको छ । संसद बैठक बस्नुअद्धि प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख

आचारसंहिता प्रभावित नहुने गरी पूर्ण बजेट ल्याइने

काठमाडौँ, ९ जेठ । आगामी आवको बजेटको तयारीका बारेमा सरकारले प्रमुख तीन दलका शीर्ष नेतालाई जानकारी गराएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा स्थानीय तहको दोस्रो चरणको निर्वाचनलाई ध्यानमा

यस्ता छन् थपिएका २२ स्थानीय तह

काठमाडौं ९ जेठ । सरकारले विराटनगर र वीरगन्ज उपमहानगरपालिकालाई महानगरपालिका बनाउने र तराईका १२ जिल्लामा २२ स्थानीय तह थप्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बेलुका ८ बजेदेखि दुई घन्टासम्म बसेको