Logo
राष्ट्रिय

उपप्रधानमन्त्री लिङ्देन र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १८ माघ । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले उपप्रधान एवं उर्जा जलस्रोत तथा सिंचाई मन्त्री राजेन्द्र लिङ्देनसँग भेट गरेका छन्। उर्जा जलश्रोत

विस्तृत पढ्नुहोस
एमाले सांसदको प्रश्न– क्याविनेटमा बसेर संविधानको बर्खिलापमा बोल्न मिल्छ ?

काठमाडौं, १८ माघ । नेकपा (एमाले) का सांसद रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद्मा रहेका सदस्यहरुले संघीय लोकतान्त्रिक गणतन्त्रात्म व्यवस्था र धर्मनिरपेक्षताको विरुद्धमा बोलेको भन्दै आपत्ति जनाएका छन्

सरकारसँग गगनको प्रश्न– बैंकको ऋणले थिचिएका किसानले अप्रिय निर्णय नगरेसम्म कुर्ने हो ?

काठमाडौं, १८ माघ । नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधि सभाका सांसद गगनकुमार थापाले सरकारले किसानलाई क्षतिपूर्ति बापत दिनुपर्ने रकम नदिएको भन्दै आपत्ति जनाएका छन् । आज (बुधबार) प्रतिनिधि सभाको बैठकलाई

आत्मदाह र आत्महत्या न्यूनीकरणका लागि उच्चस्तरीय छानबिन समिति बनाउन अमरेश कुमारको माग

काठमाडौं, १८ माघ । प्रतिनिधि सभाका स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले देशमा बढ्दै गएको आत्मदाह र आत्महत्या जस्ता घटनालाई न्यूनीकरणका लागि उच्चस्तरीय छानबिन समितिको गठनका लागि माग गरेका छन् । बुधबार

प्रतिनिधि सभा बैठक सुरु {LIVE}

काठमाडौं, १८ माघ। प्रतिनिधि सभाको बैठक सुरु भएको छ । बैठक दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा सुरु भएको हो । आजको संसद् बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त

नेपाली सेनाले माग्यो करार र ज्यालादारी कर्मचारी (सूचीसहित)

काठमाडौं, माघ १८ ।  नेपाली सेनाले स्वास्थ्य तर्फ करार र ज्यालादारी कर्मचारी माग गरेको छ । सेनाले नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानका लागि उपप्रध्यापकदेखि आफू महातहका अस्पतालका लागि सरसफाइकर्मीसम्म माग

रबिलाई पुनः गृहमा फर्काउने कसरतमा ओली, प्रधानमन्त्री प्रचण्डसँग बालुवाटारमा निर्णायक भेटवार्ता

काठमाडौं, १८ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता जारी रहेको छ । उनीहरुबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार भेटवार्ता जारी रहेको हो

शालीनदी मेलामा रु ८४ लाख भेटी सङ्कलन

काठमाडौं, माघ १८। काठमाडौंको शालीनदीमा लागेको माधवनारायण मेलामा रु ८४ लाख ७७ हजार भेटी सङ्कलन भएको छ । गत पुस २२ गतेदेखि सुरु भएको एक महिने स्वस्थानी (माधवनारायण मेला)मा आज

पशुको बोसो मिसाइएको घिउ प्रहरीद्वारा बरामद

गौर, माघ १८ । रौतहटको गौर नगरपालिका–५ स्थित फूलतारा डेरी उद्योगबाट प्रहरीले ठूलो परिमाणमा अखाद्यवस्तु बरामद गरेका छन्। विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयको संयुक्त टोलीले

संयुक्त विद्यार्थी संगठनका नेताहरु आइओएमकी डिन शाहमाथि खनिए, चिकित्सा शिक्षा सुधार संघर्ष समितिको माग पूरा नगरे कडा आन्दोलन छेड्ने चेतावनी (भिडिओसहित)

काठमाडौं, १७ माघ । चिकित्सा शिक्षा सुधार संघर्ष समिति शिक्षा अध्ययन संस्थान (आइओएम) सँग भएको सहमति कार्यान्वयन नभएको भन्दै निरन्तर आन्दोलनमा रहेको छ । एमबीबीएस र बीडीएस दोस्रो वर्षमा अध्यनरत

नेविसंघ कोटेश्वरले फुटसल आयोजना गर्दै

काठमाडौं, १७ माघ । नेपाल विधार्थी संघ(नेविसंघ)ले फुटसल प्रतियोगीता आयोजना गर्ने भएको छ। कोटेश्वर बहुमुखी क्याम्पस नेविसंघ इकाइ समितिले माघ २७ गतेबाट फुटसल प्रतियोगीता आयोजना गरेको र प्रतियोगीता जडिबुटी फुटसलमा

मुख्यमन्त्री जम्कट्टेलको प्रमुख राजनीतिक सल्लाहकारमा ढकाल नियुक्त

काठमाडौं, १७ माघ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको प्रमुख राजनीतिक सल्लाहकारमा डीपी ढकाल नियुक्त भएका छन् । सोमबार बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले ढकाललाई मुख्यमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गरेको