Logo
राष्ट्रिय

यी प्रदेशमा आज हावाहुरीसहित वर्षाको सम्भावना

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, चैत २७ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी प्रदेश लगायत देशको

विस्तृत पढ्नुहोस
सभामुखले बोलाएको ४ दलको बैठक सुरू, एमालेबाट ओलीले पठाए विष्णु पौडेल

काठमाडौं,२६ चैत । निरन्तर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सदन अवरुद्ध गरेपछि समाधान खोज्न सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख ४ दलको बैठक सुरु भएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा जारी

आज कुन प्रदेशको मौसम कस्तो

काठमाडौं, चैत २६ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम

इलाम-२ मा कांग्रेसका खड्कालाई जिताउने जिम्मा विश्वप्रकाशलाई, बझाङमा को भए कमाण्डर ?

काठमाडौं,२५ चैत । नेपाली कांग्रेसले आसन्न उपनिर्वाचनका लागि दुवै क्षेत्रमा चुनावी कमाण्डर तोकेको छ । कांग्रेसले वैशाअ १५ गते हुने उपनिर्वाचनका लागि इलाम २ मा पार्टी महामन्त्री विश्वप्रकाश शर्मा र

विवाहित छोरीले माइतीसँग बह बिसाउने पुतला प्रारम्भ

टीकापुर, चैत २५ । विवाहित महिलाका मार्मिक कथा गीतका माध्यमबाट माइतीसमक्ष व्यक्त गरिने पुतला खेल सुदूरपश्चिममा शनिबारदेखि सुरु भएको छ । यहाँका महिलाहरुको यो महत्वपूर्ण खेल एक सातासम्म जारी रहन्छ

आजको मौसमः हिमालमा हिमपात, तराईमा हावा-हुरी र पहाडामा वर्षाको सम्भावना

काठमाडौं, चैत २५ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी प्रदेश, मधेश प्रदेश लगायत पहाडी भू-भागमा आंशिक बदली

आज गण्डकी, कर्णाली तथा सुदूरपश्चिममा हावाहुरी, यी प्रदेशमा वर्षा र हिमपात

काठमाडौं, चैत २४ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले गण्डकी , लुम्बिनी र कर्णाली प्रदेश सहित देशको पहाडी

आज मधेश र लुम्बिनी प्रदेशबाहेकका पहाडी क्षेत्रमा वर्षाको सम्भावना

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर आंशिक बदली देखि मुख्यतया मौसम सफा रहेको छ। आज दिउँसो देशका

बिस्केट जात्रा व्यवस्थित ढङ्गले सञ्चालन गर्न छलफल

भक्तपुर, चैत २२ । जिल्ला प्रशासन कार्यालय भक्तपुरले बिस्केट जात्रालाई व्यवस्थित रूपमा सम्पन्न गर्न सम्बन्धित निकाय र सरोकारवालासँग छलफल गरेको छ । प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठको संयोजकत्वमा प्रहरी, सरकारी

आज यी पाँच प्रदेशका पहाडी भू-भागमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौं, चैत २२ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभरको मौसममा आंशिक बदली रही मुख्यतया सफा रहेको

पद छाड्नुअघि कर्णालीका मुख्यमन्त्री शर्माले प्रदेश सभालाई सम्बोधन गर्ने

काठमाडौं,२१ चैत । केन्द्रको सहमति अनुसार प्रदेश सरकारको नेतृत्व नेकपा एमालेलाई दिन तयार भएका कर्णाली प्रदेश सभाका मुख्यमन्त्री राजकुमार शर्माले पदबाट राजीनामा दिनुअघि प्रदेश सभालाई सम्बोधन गर्ने भएका छन् ।

रेशम पक्षकी सुदूरकी राज्यमन्त्री इन्दिरा गिरीलाई सांसदबाट हटाउन रञ्जिताले पठाईन् पत्र

काठमाडौं,२१ चैत । श्रीमान-श्रीमतीको झगडाले पार्टी विभाजनको डीलमा पुगेका बेला त्यसलाई बल पुग्नेगरी नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेश सभाकी राज्यमन्त्री इन्दिरा गिरीलाई कारबाही गर्दै सामंसदबाट हटाउन प्रदेश