Logo
विविध

बूढीतोला सडकखण्ड भासिएको १० महिनापछि मर्मत गरिँदै

-रिपोर्टर्स नेपाल/संवाददाता

गोदावरी (कैलाली), २ जेठ । कैलालीको गोदावरी नगरपालिका–४ स्थित भीमदत्त राजमार्गअन्तर्गत बूढीतोला सडकखण्ड भासिएको १० महिनापछि मर्मत गरिने भएको छ । सडक डिभिजन कार्यालय कञ्चनपुरका

विस्तृत पढ्नुहोस
किसानलाई अनुदानमा ५४ हजार माछाका भुरा

दमौली (तनहुँ), २ जेठ । तनहुँको म्याग्दे गाउँपालिकाले शतप्रतिशत अनुदानमा कृषकलाई माछाको भुरा वितरण गरेको छ । व्यावसायिक रुपमा माछापालन गरिरहेका कृषकलाई प्रोत्साहन गर्न पालिकाले माछाका भुरा वितरण गरेको हो

दैलेखमा ‘सेवाग्राहीसँग प्रजिअ’ कार्यक्रम

दैलेख, २ जेठ । नारायण नगरपालिका–३ का टीकाराम भट्टराई राष्ट्रिय परिचयपत्र बनाउन र नागरिकताको प्रतिलिपि लिन मङ्गलबार जिल्ला प्रशासन कार्यालय दैलेखमा पुगेका थिए । जब उनी प्रतिलिपिका लागि सम्बन्धित फाँटमा

भरतपुरको छ लेन सडक निर्माण अन्तिम चरणमा

चितवन, २ जेठ । भरतपुर महानगरपालिकाको मुख्य सहरी क्षेत्रको पुल्चोक–गोन्द्राङ् छ लेन सडकखण्ड निर्माण ८५ प्रतिशत सम्पन्न भएको छ । चालु आर्थिक वर्षमा पर्याप्त बजेट विनियोजन नभए पनि थप बजेट

मधेस प्रदेशका ९० प्रतिशत नागरिक बीमाको पहुँच बाहिर

वीरगञ्ज (पर्सा), २ जेठ । मधेस प्रदेशका ९० दशमलव ६ प्रतिशत नागरिक बीमाको पहुँच बाहिर रहेका छन् । यहाँ बीमासम्बन्धी सचेतनाको कमी र सीमापार बीमा गर्ने परिपाटीका कारण बीमाप्रतिको आकर्षणमा

मलामी बोकेको गाडी दुर्घटना हुँदा १४ जना घाइते

काठमाडौं, जेठ २ । दोलखामा मलामी बोकेको गाडी दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । जिल्लाको मेलुङ गाउँपालिकाको भटमासेमा आज बिहान बागमती प्रदेश ०१०२६ च ९८१३ नम्बरको बोलेरो गाडी

परोपकारका प्रेरणा ट्याक्सी चालक मगरको सम्मान

गण्डकी, २ जेठ । सबै मानिस विष्णु काउचामगर जस्ता परोपकारी हुँदैनन् । ट्याक्सी चालक उनी आफ्नो सवारीसाधनलाई बागलुङको पश्चिम भेगमा गुडाउँछन् । आठ वर्षअघि ट्याक्सी चलाउन थालेका उनले बिरामीलाई निःशुल्क

एउटा झुलले प्रमुदित दलित बस्तीकी दुखी सदाय

सिरहा, २ जेठ । लामखुट्टेले लहानमा कतिसम्म सताएको छ, त्यसको पीडा यहाँका दलित तथा विपन्न समुदायले भोगेका छन् । बिहान बेलुकाको छाक कसरी टार्ने भन्ने समस्यामा रहेका उनीहरू झुलबिनै रात

आठवटा ‘डिपट्युवेल’का ‘ट्रान्सफर्मर’ चोरी

जनकपुरधाम, २ जेठ । सिँचाइका लागि महोत्तरी र धनुषाका किसानले जडान गरेका आठवटा डिपट्युवेलका ट्रान्सफर्मर चोरी भएका छन् । ट्रान्सफर्मर चोरी भएपछि सिँचाइ गर्न नपाएको उनीहरूले बताएका छन् । मधेस

दुई करोड पचास लाखमा निर्मित ‘स्केटिङ पार्क’ सञ्चालनमा

नवलपरासी , २ जेठ । पश्चिम नवलपरासीको सदरमुकाम परासीमा पहिलोपटक स्केटिङ पार्क सञ्चालनमा आएको छ । करिब रु दुई करोड ५० लाखको लागतमा पार्क निर्माण गरिएको रामग्राम स्केटिङ पार्कका सञ्चालक

मादल बजाउने तालिममा महिलाले नेतृत्व गरेका संस्थाका ६० जना सहभागी

म्याग्दी, जेठ २। सदरमुकाम बेनीमा मादल बजाउन सिकाउने तालिम सुरु भएको छ । बेनी नगरपालिकाको आयोजनामा मङ्गलबारदेखि निर्माण व्यवसायी समितिको सभाहलमा सुरु भएको १५ दिने तालिमको बेनी नगरपालिकाका प्रमुख सुरत

एमाले तनहुँको अध्यक्षमा कँडेल विजयी

तनहुँ, २ जेठ । नेकपा (एमाले) तनहुँको अध्यक्षमा हरिराज कँडेल विजयी भएका छन्। मङ्गलबार राति सम्पन्न अन्तिम मतपरिणामअनुसार दुई सय ९२ मत प्राप्त गरी उनी विजयी भएका हुन्। अध्यक्षका प्रतिस्पर्धी

Screenshot