Logo
विविध

चितवनका केराले पाउन थाल्यो बजार

-रिपोर्टर्स नेपाल/संवाददाता

नारायणगढ (चितवन), २५ वैशाख । पूर्वी चितवन रत्ननगरका केरा व्यवसायी बाबुराम भट्ट अहिले निकै हर्षित छन् । विगतमा आफूले लगाएको केराले बजार पाउन नसके पनि

विस्तृत पढ्नुहोस
तातो हावा ‘लू’ ले जनजीवन कष्टकर

खजुरा (बाँके), २५ वैशाख । अत्यधिक गर्मी र तातो हावा ‘लू’का कारण बाँकेको जनजीवन प्रभावित बन्दै गएको छ । दिउँसो १२ बजेपछि बेलुका ५ बजेसम्म अत्यधिक गर्मी र तातो हावा ‘लू’

सन्धिखर्कका किसानलाई कफीखेती तालिम

अर्घाखाँची, २५ वैशाख । सन्धिखर्क नगरपालिका–१० धरम्पानीमा व्यावसायिक कफीखेती गर्ने किसानलाई एकदिने कफीखेतीसम्बन्धी तालिम दिइएको छ । व्यावसायिक रूपमा कफीखेती गर्ने ४१ किसानलाई कफीका विभिन्न जात, बिरुवा लगाउने विधि, कफीको

बुद्धशान्तिका किसान बायोग्यासतर्फ आकर्षित

सुरुङ्गा (झापा), २५ वैशाख । बुद्धशान्ति गाउँपालिकामा बायोग्यास प्रयोगकर्ता बढेका छन् । किसानका लागि वडाले अनुदान कार्यक्रम ल्याएपछि पशुपालक किसानले बायोग्यासको प्रयोग बढाएका हुन् । बुद्धशान्ति गाउँपालिका–१ मा यो कार्यक्रम

अनुदान पाएसँगै व्यावसायिक बाख्रापालनमा चेपाङ समुदाय

मुग्लिन (चितवन), २५ वैशाख । चितवन जिल्लाको इच्छाकामना गाउँपालिका–१ तार्सिलिङकी स्मृति चेपाङ व्यावसायिक रूपमा बाख्रापालन गर्ने योजनामा छन् । गाउँपालिकाले खोर सुधारका लागि सहयोग गरेपछि बाख्रा थप गर्ने सोचमा रहेको

बाल अधिकारलाई प्राथमिकता दिन आग्रह

काठमाडौँ, २५ वैशाख । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम र बजेट तुर्जमा गर्दा बाल अधिकारलाई प्राथमिकता दिन तीनवटै तहका सरकारको ध्यानाकर्षण

चट्याङ लागेर बालकको मृत्युु

अछाम वैशाख २५ । चट्याङ लागेर रामारोशन गाउँपालिका–७ मेलकाटिया निवासी कमल भण्डारीका छ वर्षीय छोरा गौरवको मृत्यु अछाममा एक बालकको मृत्युु भएको छ । सोमबार राति हुरीबताससँगै परेको चट्याङले उनको

बिर्तामोड नगरपालिकाद्वारा बिरामीलाई सहयोग

सुरुङ्गा (झापा), २४ वैशाख । ‘मिर्गौला प्रत्यारोपण गरेका, डायलाइसिस गरिरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षाघात’ भएका बिरामीलाई औषधि उपचार खर्चबापत सरकारले मासिक पाँच हजार उपलब्ध गराउँदै आएको छ । झापाको

पर्साका वनक्षेत्र सुरक्षित, कृषि क्षेत्रमा आगलागी

वीरगञ्ज (पर्सा), २४ वैशाख । पर्सामा ग्रामीण कृषि क्षेत्रमा आगलागीका घटना घटे पनि वनजङ्गल भने अहिलेसम्म जोगिएको छ । नेपालका अधिकांश जिल्लामा वन डढेलो लागिरहेको बेला जिल्लाभित्र रहेका वनक्षेत्र सुरक्षित

सङ्कटमा माटोका भाँडा व्यवसायी

कैलाली, २४ वैशाख । पछिल्लो समय प्लास्टिकका भाँडा बढी मात्रामा प्रयोग गर्न थालेपछि माटोबाट निर्मित भाँडाले बजार पाउन छाडेको छ । आधुनिकतासँगै बजारमा विभिन्न आकर्षक स्वरुपमा प्लास्टिकका रङ्गीविरङ्गी भाँडा सहजै

च्याम्बरमा पाक्न थाले केरा

चितवन, २४ वैशाख । चितवन जिल्लामा केरा उत्पादन गरेर बिक्री वितरणका लागि केरा पकाउने राइपनिङ चेम्बर अनुदानमा पाएपछि यहाँका केरा व्यवसायी उत्साहित भएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन

आजपाको शैक्षिक आन्दोलन आक्रामक बन्दै, चार जिल्लामा आज प्रदर्शन

काठमाडौं, २४ बैशाख । प्रभु साह नेतृत्वको आम जनता पार्टीले शैक्षिक आन्दोलनलाई निरन्तरता दिएको छ । विद्यार्थीहरुको अनुपातमा शिक्षकहरुको अनुपात राखिनुपर्ने मागसहित आम जनता पार्टी आन्दोलित बनेको हो । आज

Screenshot