Logo
विविध

खुलामञ्चमा आकाशे पानी पुनःभरण हुने गरी काम गरिँदै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २४ वैशाख । काठमाडौँ महानगरपालिकाले खुलामञ्चको ग्रेडिङ र लेभलिङ सुरु गरेको छ । काम गर्न पूर्वाधार कम्पनीसँग आइतबार सम्झौता भएपछि आजदेखि काम थालिएको महानगरपालिकाले

विस्तृत पढ्नुहोस
कृषिमा वितरण गरिएको अनुदान प्रभावकारी भएनः समावेशी आयोग

काठमाडौँ, २४ वैशाख । राष्ट्रिय समावेशी आयोगले सरकारले कृषि क्षेत्रका लागि उपलब्ध गराएको अनुदान प्रभावकारी नभएको बताएको छ । आयोगले गरेको अध्ययनमा कृषि क्षेत्रमा प्रभावकारीरुपमा अनुदान प्रवाह नभएको देखिएको आयोगका

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग

गण्डकी, २४ वैशाख । पर्यटकीय राजधानी पोखरामा पर्यटकको बसाइ लम्ब्याउने उद्देश्यका साथ गण्डकी प्रदेश सरकारको सहयोगमा फेवाताल किनारामा भ्यू फेवा, राउन्ड फेवा पदमार्गको काम अघि बढेको छ । फेवा ड्याम

कांग्रेस, आपूर्ति तथा उपभोक्ता विभागको सदस्यमा १० सदस्य मनोनयन

काठमाडौँ, २४ वैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य गुरू बराल प्रमुख रहेको नेपाली कांग्रेस आपूर्ति

मनमोहन गान्धी मार्ग सञ्चालनमा आएन

पथरी, २४ वैशाख । तीन दिनदेखि अवरुद्ध मोरङको मनमोहन गान्धी मार्ग अझै सञ्चालनमा आउनसकेको छैन । मोरङको पथरी शनिश्चरे नगरपालिका हुँदै दक्षिण भारत जोड्ने सडकको काम समयमै सम्पन्न नभएको भन्दै

सिन्धुलीको जुनारमा प्रोटिन–वेट छिट्न सुरु

कमलामाई (सिन्धुली), २४ वैशाख । सिन्धुलीको जुनार बगैँचामा प्रोटिन–वेट छिट्न सुरु गरिएको छ । जुनारमा लाग्ने औँसा कीरा व्यवस्थापनका लागि प्रोटिन–वेट छर्किन सुरु गरिएको हो । यसले जुनार तथा सुन्तला

अग्नीपीडितलाई लहान नगरपालिकाको सहयोग

सिरहा, २४ वैशाख । सिरहाको लहान नगरपालिका–१७ का आगलागीपीडित रामदेव राम र रामेश्वर रामलाई नगरपालिकाले राहत सामग्री उपलब्ध गराएको छ । नगरप्रमुख महेशप्रसाद चौधरीले एक समारोहकाबीच ५०/५० किलो चामल, त्रिपाल,

धुवाँकोटमा स्वास्थ्यचौकी भवन निर्माण

गोरखा, २४ वैशाख । पालुङ्टार नगरपालिका–८ स्थित धुवाँकोटमा रहेको धुवाँकोट स्वास्थ्यचौकीको भवन निर्माण सम्पन्न भएको छ । भारत सरकारको अनुदान सहयोगमा एक करोड ९९ लाख ५५ हजार नौ सय ४९

बहुउद्देश्यीय सिटीहल अझै अधुरै

खजुरा (बाँके), २४ वैशाख । नेपालगञ्ज उपमहानगरपालिका–१४ भवानीयपुरमा निर्माणाधीन बहुउद्देश्यीय सिटीहल अझै सम्पन्न हुन सकेको छैन । सहरी विकास मन्त्रालयअन्तर्गत निर्माण भइरहेको उक्त हलको तीन पटकसम्म म्याद थपिँदा पनि अधुरै

प्लाष्टिक झोलामुक्त बनाउन कार्यविधि

तनहुँ २४ वैशाख । तनहुँको व्यास नगरपालिकाले ‘प्लाष्टिकमुक्त अभियानसम्बन्धि कार्यविधि’ २०८१ पारित गरेको छ । नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा आइतबार बसेको नगरकार्यपालिका बैठकले आगामी जेठ १ गतेदेखि नगरलाई प्लाष्टिक झोलामुक्त

बारामा १० हजार मेट्रिकटन दलहन उत्पादन

कलैया, २४ वैशाख । बारामा यसवर्ष दस हजार मेट्रिकटन दलहन उत्पादन भएका छ । कृषि ज्ञान केन्द्र बाराका प्रमुख राजनारायणप्रसाद साहले यसवर्ष किसानले विभिन्न प्रकारका दलहन खेतीगरी १० अर्ब बराबरको

मकैमा कीराको सङ्क्रमणले किसान चिन्तित

राँझा (बाँके), २४ वैशाख । बाँकेमा लगाइएको मकैबालीमा रोग तथा कीराको प्रकोप बढ्दै गएपछि किसान चिन्तित बनेका छन् । व्यावसायिकरुपमा बेमौसमी मकैखेती हुँदै आएको डुडुवा गाउँपालिका–६ हिरमिनियाको महन्तपूर्वालगायतका क्षेत्रमा रोग

Screenshot