Logo
विविध

११ किलोमिटर लम्बाईको पुलमा ३३० मिटरको टावर

पुलमा माथिल्लो भागमा छ लेन छ भने तल्लो भागमा चार लेन छ । ११ किलोमिटर ७२ मिटर लम्बाई र ३३० मिटर अग्लो टावर छ ।

विस्तृत पढ्नुहोस
नियम मिच्ने गृहका हाकिमले प्रहरीको जागिर खाइदिने धम्की दिएपछि.. – हेर्नुहोस् भिडियो

जागिर खाने मन छ कि छैन ?– गृहका हाकिम सिपाहीको जागिर हो, जहाँ गएपनि आखिर जागिर नै खाने हो– ट्राफिक प्रहरी –  बाँकी भिडियोमा हेर्नुहोस्

लायन्स क्लव अफ अव्वल भ्यालीको सहयोग चेपाङ बालबालिकालाई

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि१ अन्तरगतको लायन्स क्लव अफ अव्वल भ्यालीद्वारा विद्यार्थीहरूका लागि खेलकुदका सामाग्री र स्टेसनरी सामानहरू हस्तान्तरण गरेको छ । चितवन जिल्ला इच्छाकामना गाउंपालिका वडा नं६ मा

बालिकामाथि यौन दुव्र्यवहार गर्ने सफरे पक्राऊ

बालिकामाथि यौन दुव्र्यवहार गर्नेलाई नरेफाँटबाट पक्राऊ गरिएको छ । मोटरसाइकल वर्कशपमा काम गर्ने रौतहटका २० वर्षीय सफरे आलमलाई मंगलबार प्रहरीले पक्राऊ गरेको हो । आलमले ७ वर्षीय बालिकालाई ललाइफकाई वर्कशपमा

आमाले ज्यान दिएर बचाइन् बच्चा

रातभरको लडाईंमा आमाले ज्यान गुमाइन् भाई पनि बचेनन् । तर, आमाले यीनको ज्यान बचाइदिइन् । सोमबार राति बासस्थानमा पुगेर बच्चासँग बसेको बिरालोमाथि बनबिरालोले आक्रमण ग¥यो । ललितपुरको बिसनडोलको एक घरको

गौशाला वृत्तअघि प्रदर्शन

यही असार ३ गते कुमारीगालस्थित समता अस्पतालमा मृत भेटिएकी २७ वर्षीया विमला तामाङका आफन्तले अझै शव बुझेका छैनन् । तामाङको हत्या गरेर शव झुण्ड्याइएको भन्दै आफन्तले एक सातादेखि दैनिक महानगरीय

बैंक विहिन चार स्थानीय तह

डोल्पाको चार स्थानीय तहमा अझै बैंक स्थापना हुन नसक्दा दैनिक कारोवार सदरमुकाम दुनैबाट हुँदै आएको छ । स्थानीय सरकार गठन भएको करीब दुई वर्ष पूरा हुन लाग्दासम्म डोल्पाका डोल्पोबुद्ध गाउँपालिका,

मोदीको गुजरातमा दलितको जन्ती रोकिएपछि..

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहजिल्ला गुजरातमा केही दिन पहिले गाउँमा दलितको जन्तीमा दुलाहालाई घोडा चढ्न नदिएको खबर बाहिर आएको छ । गुजरातको मेहसाणा जिल्लाको ल्होर गाउँमा दलित बेहुलाले घोढा चढेको

भारतको चेन्नईमा पानीको हाहाकार, जनताको हालत दयनीय

भारतको तमिलनाडुको राजधानी चेन्नई यतिवेला सबैभन्दा गहिरो पानी संकटमा जुधिरहेको छ । यहाँका जनताले पानीको कमीमा जिउन सिकेका छन् । चेन्नईको मछुआरोंमा रहेको एक कोलोनीमा बस्ने मानिसहरु पानीको संकटमा हैरान

कठघरामा गृहमन्त्री र आइजीपी , गोली हानेको मान्छेको ५/६ ठाउँमा हात कसरी भाँचियो ? – हेर्नुहोस् भिडियो

आकस्मिक बाढीको खतरा

काठमाडौं, ९ असार । सुदुरपश्चिम प्रदेशमा आकस्मिक बाढीको सम्भावना रहेको छ । नेपाल बाढी सूचनाका अनुसार सोमबार साँझ देखि मङ्गलबार विहानसम्म चुरे र तरार्यबाट बहने साना नदी जलाधारहरुको केही स्थानमा

लिच्चीले लियो एक सय बालबालिकाको ज्यान

लिच्ची खाँदा जति स्वादिष्ट छ उति घातक बनेको छ । भारतको विहारमा लिच्ची खाएर एक सय ९ बालबालिकाको मृत्यु भइसकेको छ । लिच्चीसँग सम्बन्धित वातावरणीय जीवविषले इन्सेफेलाइटिस हुँदा बालबालिकाको मृत्यु