Logo
पत्रपत्रिका बाट

स्रोतको दबाबले घटाइयो बजेट

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, फागुन १ । राजस्व सङ्कलनले नकारात्मक वृद्धिको लय समातेपछि सरकारले चालू आर्थिक वर्ष २०७९/८० को बजेटको आकार घटाएको छ । आन्तरिक तथा बाह्य कारणले

विस्तृत पढ्नुहोस
पृथ्वीबहादुरविरुद्ध नौ जना अमेरिकीको किटानी जाहेरी

काठमाडौं, फागुन १ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को हिरासतमा रहेका पृथ्वीबहादुर शाहविरुद्ध नौ जना अमेरिकी नागरिकले किटानी जाहेरी दिएका छन्। शाहसहितको समूहले विभिन्न कम्पनी खडा गरी अमेरिकाबाट पाँच वर्षमा ६१

विभागीय प्रमुखको सरुवा गर्दा अनुमति लिनुपर्ने

काठमाडौं, माघ २९ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आफूमातहतका निकायलाई विभागीय प्रमुखको सरुवा गर्दा अनिवार्य रूपमा अनुमति लिन निर्देशन दिएको छ। मन्त्रालयले विज्ञप्तिमार्फत स्वीकृत दरबन्दीअनुसार कर्मचारी खटाउन आफूमातहतका

त्रि–चन्द्र क्याम्पसको पुनर्निर्माण सुरु

काठमाडौं, माघ २९ । मुलुकको पहिलो उच्च शिक्षण संस्था त्रि–चन्द्र क्याम्पसको पुनर्निर्माण थालिएको छ । तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरको पालामा निर्माण भएको क्याम्पस भवन २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त भएको थियो ।

मल कारखानाको योजना एक दशकदेखि बहसमै सीमित

काठमाडौं, माघ २९ । नेपालमा रासायनिक मल कारखाना स्थापनाको चर्चा चलेको दशकभन्दा बढी समय बितिसक्दा पनि उक्त योजना बहसबाट माथि उठ्न सकेको छैन । रासायनिक मल अभावको समस्या दीर्घकालीन रूपमा

सर्वसाधारणका लागि खुला गरिदै ‘ऐश्वर्य बगैंचा’

काठमाडौं, माघ २९ । स्वर्गीय राजा वीरेन्द्र वीरविक्रम शाह र रानी ऐश्वर्य राज्यलक्ष्मी शाहले आफैंले स्याहारसुसार गर्ने गरेको ‘ऐश्वर्य बगैंचा’ सर्वसाधारणका लागि खुला हुने भएको छ । नारायणहिटी दरबार संग्रहालय

ग्वार्कोमा ‘फ्लाइओभर’को काम सुरु

ललितपुर, माघ २९ । ललितपुरको चक्रपथस्थित ग्वार्को चोकमा मुलुककै पहिलो ‘फ्लाइओभर’ निर्माण सुरु भएको छ। सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले निर्माण गरिने स्थलको कालोपत्रे उप्काएर ‘ग्रेट सेप्रेटेड इन्टरसेक्सन’को शनिबार निर्माण

एसईईमा जीपीए ४.० ल्याउनेलाई एक लाख पुरस्कार

काभ्रेपलाञ्चोक, माघ २९ । काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–२ ले एसईईमा उच्च अङ्क (जीपीए) हासिल गर्ने विद्यार्थीलाई एक लाख रुपैयाँको पुरस्कार दिने घोषणा गरेको छ । विद्यार्थीलाई मेहनत गर्न प्रोत्साहित गर्ने उद्देश्यले

विवादरहित बनेन भण्डारी कार्यकाल

काठमाडौं, माघ २८ । राष्ट्रपति विद्यादेवी भण्डारीको दोस्रो कार्यकाल फागुन २९ गते सकिँदैछ। संविधानसभाबाट २०७२ असोजमा नयाँ संविधान जारी भएपछि निरन्तर सात वर्ष राष्ट्रपतिको भूमिकामा रहेकी भण्डारीको कार्यकाल विवादरहित भने

मौद्रिक नीतिको समीक्षाः भाका नाघेको एक महिनासम्म जरिवाना नलाग्ने

काठमाडौं, माघ २८ । ऋणीले साँवाको ब्याज तिर्ने भाका नाघेको एक महिनाभित्र भुक्तानी गरे पेनाल ब्याज (जरिवाना) नलाग्ने व्यवस्थासहित नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गरेको छ। निजी क्षेत्रले

चोभार बन्दरगाहमा पार्किङ सेवा सञ्चालन

काठमाडौं, माघ २८ । काठमाडौंको चोभारमा रहेको सुक्खा बन्दरगाह (ड्राइपोर्ट) लजिस्टिक हबका रूपमा सञ्चालनमा आएको छ । व्यापार सहजीकरण गर्ने उद्देश्यसहित विश्व बैङ्कको सहयोगमा निर्माण भएको यो बन्दरगाह प्रभावकारी रूपमा

स्थानीय तहका जनप्रतिनिधिको विदेश भ्रमण, उपलब्धि शून्य

काठमाडौं, माघ २८ । स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीले विदेश भ्रमण गर्ने गरे पनि त्यसको उपलब्धि स्थानीय तहमा शून्यप्रायः देखिएको छ। विभिन्न सङ्घसंस्थाको निमन्त्रणा तथा अध्ययन भ्रमणको नाममा स्थानीय तहका