Logo
पत्रपत्रिका बाट

न्यायाधीश चाणकमणि छानबिनको घेरामा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, असार १५। जिल्ला अदालत काठमाडौंका न्यायाधीश चाणकमणि अर्याल न्यायपरिषद्को छानबिनको घेरामा परेका छन् । हात्तीको दाह्रासहित पक्राउ परेका तीन अभियुक्तलाई धरौटीमा छाड्न दिएको आदेश

विस्तृत पढ्नुहोस
एक्लै चुनाव लड्न नेतृत्वलाई दबाब

काठमाडौं, असार १५। एमालेबाट विभाजित भई बनेको नेकपा एकीकृत समाजवादी (नेकपा एस) का नेता तथा कार्यकर्ताले कुनै दलसँग गठबन्धन नगरी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा जान नेतृत्वलाई दबाब दिएका छन् ।

जी–७ ले पूर्वाधारमा छ खर्ब डलर लगानी गर्ने

काठमाडौं, असार १४ । चीनको बेल्ट एन्ड रोड इनिसियटिभ्स (बीआरआई) परियोजनालार्ई टक्कर दिन विश्वका शक्तिशाली देशका नेतृत्वले कोष खडा गरेका छन् । समाचार एजेन्सीका अनुसार जर्मनीमा जारी सात औद्योगिक राष्ट्रको

जारको पानीमा पनि हैजाका जीवाणु

काठमाडौं, असार १४ । काठमाडौं उपत्यकामा प्रयोग भइरहेका सबैजसो पानीका स्रोतमा हैजाका जीवाणु ‘इकोलाई’ भेटिएको राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। महाशाखाले परीक्षण गरेका उपत्यकाका विभिन्न ठाउँको पानीका

प्रतिनिधि सभा निर्वाचनमा कैदीबन्दीले पनि भोट हाल्न पाउने, सर्वोच्चले दियो अन्तरिम आदेश

काठमाडौं, असार १४ । सर्वोच्च अदालतले आउँदो प्रतिनिधि सभामा कैदीबन्दीले पनि भोट हाल्न पाउने व्यवस्था गर्न अन्तरिम आदेश जारी गरेको छ । काठमाडौं स्कुल अफ लको प्रथम वर्षमा अध्ययनरत प्रदिक्षा

दिनहुँ भेल तरेर विद्यालय जान बाध्य

काठमाडौं, असार १४ । गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ९ धर्मोदय मावि कक्षा १२ मा पढ्ने अनुपमा कुमाल केहीदिन यता दिनहुँ उर्लिएको खोला मुस्किलले तर्दै विद्यालय जान्छिन्। बिहान पानी परेको

भगवती लेमिनेट्स राजस्व छली प्रकरणमा केन्द्रले थाल्यो अनुसन्धान

काठमाडौं, असार १४ । राजस्व छली प्रकरणमा छानबिनमा रहेको भगवती लेमिनेट्स प्रालिका सञ्चालकमाथि राजस्व अनुसन्धान विभागले केन्द्रीयस्तरबाटै विस्तृत अनुसन्धान थालेको छ । सुरुमा अनुसन्धान कार्यालय इटहरीले छानबिन गर्दै आए पनि

आलेविरुद्धको रिट खारेज

काठमाडौं, असार १३ । सर्वोच्च अदालतले निवर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेमगरविरूद्ध सर्वोच्च अदालतमा रिट निवेदन आइतबार खारेज गरेको छ। यद्यपी मन्त्री आलेले आइतबार नै राजीनामा दिइसकेका

बिदेसिने युवा ठगिने शृंखला बढ्दो

इटहरी, असार १३ । पूर्वकै केन्द्रमा पर्ने इटहरीमा वैदेशिक रोजगारीका लागि थुप्रै मेनपावरका शाखा छन्। सरकारी नियमनकारी निकायले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न नसक्दा ती शाखाबाट युवाहरू ठगिने क्रम भने रोकिएको

हैजा नियन्त्रणमा महानगरको सतर्कता

काठमाडौं, असार १३ । राजधानीमा हैजा फैलिएपछि उपत्यकाका दुई महानगरपालिकाले उच्च सतर्कता अपनाएको छ । काठमाडौं र ललितपुर महानगरपालिकाले विशेष स्वास्थ्य सतर्कता अपनाउन आग्रह गर्दै दूषित पानी र अस्वस्थ खाना

बैतडीका ८ जनामा कालाज्वरो सङ्क्रमण, एक जनाको मृत्यु

बैतडी, असार १३ । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडीका ८ जनामा कालज्वरको सङ्क्रमण देखिएको छ भने तीमध्ये एक जनाको मृत्युसमेत भइसकेको छ। स्वास्थ्य कार्यालय बैतडीका अनुसार सदरमुकामस्थित दशरथचन्द नगरपालिकाका ४

कृषिमा प्रदेश १ अगाडि

काठमाडौं, असार १३ । कृषि क्षेत्रको समग्र उत्पादनमा प्रदेश १ को योगदान अन्य प्रदेशको तुलनामा बढी रहेको छ । आव २०७८/७९ मा मुलुकको कृषि क्षेत्रको उत्पादनमा प्रदेश १ को योगदान

Screenshot