Logo
पत्रपत्रिका बाट

कोहलपुरमा दस तले दर्शनटुप्पो

-रिपोर्टर्स नेपाल/संवाददाता

नेपालगञ्ज, फागुन ७ । पश्चिम नेपालको मुख्य ट्रान्जिटका रूपमा रहेको कोहलपुरमा काठमाडौको धरहराको झल्को दिने गरी दस तले भ्युटावर (दर्शनटुप्पो)को निर्माण तीव्र गतिमा भइरहेको छ ।

विस्तृत पढ्नुहोस
सशस्त्र प्रहरीः दुई प्राविधिक डीआईजीको दरबन्दी थप

काठमाडौं, फागुन ७। सरकारले सशस्त्र प्रहरीमा दुई प्राविधिक सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी)सहित १ सय १२ वटा दरबन्दी थप गरेको छ । सशस्त्र प्रहरी बलको कुल जनशक्ति ३७ हजार १

नेपाललाई लिएर चीन र अमेरिकाबीच वाकयुद्ध सुरु

काठमाडौं, फागुन ७। नेपाललाई लिएर विश्वका दुई ठूला महाशक्ति राष्ट्र अमेरिका र चीनबीच वाकयुद्ध सुरु भएको छ । सन् २०१७ मा नेपाल र अमेरिकाबीच भएको ५० करोड डलरको विकास सहयोग

निजगढ विमानस्थलको मुद्दा नटुंगिँदा अन्योल

काठमाडौं, फागुन ६ । सर्वोच्च अदालतमा दुई वर्षदेखि विचाराधीन निजगढ विमानस्थलसम्बन्धी मुद्दा पाँचौंपटकको सुनुवाइमा पनि टुंगिन नसकेपछि ‘हेर्दाहेर्दै’ मा परेको छ। लामो समयसम्म मुद्दा टुंगो लाग्न नसक्दा विमानस्थल निर्माणको काम

नेताहरूको द्वैध चरित्रः पहिला समर्थन अहिले विरोध

काठमाडौं, फागुन ६ । २०७४ सालको निर्वाचनताका धेरै नेपालीले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को नामसम्म सुनेका थिएनन्। तर त्यसअघि नै नेपालमा एमसिसीबारे छलफल सुरु भइसकेको थियो। एमसिसीसँग

बजेट खर्च गर्न सक्दैन मधेस सरकार

जनकपुर, फागुन ६ । संघीय सरकारले बजेटमा विभेद गरेको आरोप लगाउने मधेस सरकार बजेट खर्च नै गर्न नसकेको पाइएको छ। सरकार गठन भएयता चार वर्षे अवधिमा कुनै वर्ष पनि बजेट

एमसिसी विवादले सत्ता गठबन्धन धरापमा

काठमाडौं, फागुन ६ । पाँच दलीय सत्ता गठबन्धनभित्र खटपट उत्पन्न भएपछि बिहीबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन्। पत्नी आरजुलाई लिएर देउवा बालकोट

मृत्युसंस्कारमा पनि देखासिकी

काठमाडौं, फागुन ६ । जाजरकोट, फागुन ६ । नलगाड नगरपालिका–८ का दीपक सिंहले बुबाको अन्त्येष्टिमा ५० थान कपडाबाट छ सय मिटर ‘बाट’ को प्रयोग गरे । बाबुको अन्त्येष्टिका लागि कपडा

आयात, रियल इस्टेट, हायर पर्चेज र मार्जिन कर्जामा कडाइ गर्दै राष्ट्र बैंक

काठमाडौं, फागुन ६ । नेपाल राष्ट्र बैंकले रेमिट्यान्स भुक्तानी सीमामा सुधार गर्दै जग्गा प्लटिङ र सेयर धितोलगायतका ऋणमा कडाइ गर्ने भएको छ । जग्गा प्लटिङसम्बन्धी रियल इस्टेट कर्जा, व्यक्तिगत हायर

एमालेको साथ खोज्दै कांग्रेस

काठमाडौं, फागुन ६ । अमेरिकी सहयोग परियोजना एमसीसी संसद्बाट अघि बढाउने विषयमा सत्तारूढ गठबन्धनभित्र सहमतिको वातावरण बन्ने भन्दा वातावरण झन् विग्रिदै गएको छ । गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेस जसरी

थपिएको तीन प्रहरी एआईजी दरबन्दीमा क-कसको सम्भावना?

काठमाडौं, फागुन ६ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीमा तीन अतिरिक्त महानिरीक्षक (एआईजी)को दरबन्दी थप गरेको छ । थप दरबन्दीसँगै एआईजीको संख्या आठ पुगेको छ । नेपाल प्रहरीमा एक

आगामी महिना महँगी अझ बढ्ने

काठमाडौं, फागुन ५ । केन्द्रीय बैंकको अध्ययनले आगामी महिनामा महँगी अझ बढ्ने देखाएको छ । बजारमा महँगी बढेका कारण अनुभव गरिने महँगी तथा राष्ट्र बैंकको प्रत्येक महिना आउने तथ्यांकमा फरक