Logo
पत्रपत्रिका बाट

आम माफी भयो आउनुस्ः ओली

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, साउन ८ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल समूहलाई आम माफी दिएर अगाडि बढ्न आफू तयार रहेको बताएका छन् । पुष्पलाल

विस्तृत पढ्नुहोस
व्यवस्थित विकास नहुँदा विपत् बढ्यो

काठमाडौं, साउन ८ । गृहमन्त्री बालकृष्ण खाँणले भूगोल र वातावरणअनुसार विकास निर्माण नहुँदा विपत् बढिरहेको बताएका छन् । सङ्घीय संसद्को राज्य व्यवस्था समितिमा विपत् व्यवस्थापन, उद्धार तथा राहतका विषयमा आयोजित

सन्थालको व्यवस्थित बस्ती बन्ने

काठमाडौं, साउन ८ । मोरङको उर्लाबारीमा सन्थाल जातिको व्यवस्थित बस्ती निर्माणका लागि ठेक्का सम्झौता भएको छ । अल्पसङ्ख्यक र लोपोन्मुख जातिको उत्थान गरी उनीहरूलाई व्यवस्थित र एकीकृत बस्तीमा बसाउने कार्यक्रमअन्तर्गत

३५० करोडमा किने सुनील शर्माले नेपालगञ्ज मेडिकल कलेज

काठमाडौं, साउन ८ । काठमाडौं मेडिकल कलेज किनेको झन्डै ११ महीनापछि डा।सुनील शर्माले नेपालगञ्ज मेडिकल कलेजको ५१ प्रतिशत शेयर लिएका छन् । बैंकको ऋणसमेत गरी ३५० करोडमा उनले यसको शेयर

नेपालमा अहिलेसम्म कतिले खोप पाए?

काठमाडौं, साउन ८ । नेपालमा अहिलेसम्म १२ लाख ८१ हजार २४० जनाले कोरोनाविरुद्धको पूर्ण खोप लगाएका छन् । पहिलो डोज लगाउनेको संख्या ३३ लाख ८ हजार ७३० जना पुगेको स्वास्थ्य

बागमतीका अटोमोबाइल शोरूम यातायात कार्यालयमा दर्ता गर्नुपर्ने

काठमाडौं, साउन ८ । बागमती प्रदेश सरकारले अटोमोबाइल शोरूम तथा रिकन्डिशन हाउस यातायात कार्यालयमा दर्ता गर्नुपर्ने प्रावधान ल्याएको छ । प्रदेश आर्थिक ऐन २०७८ अनुसूची २ (३) मा प्रदेशभित्र सवारी

असारमा औसतभन्दा ३ गुणा बढी बीमाशुल्क संकलन

काठमाडौं, साउन ८ । जीवन बीमा कम्पनीहरूले असार महीनामा औसतभन्दा बढी अर्थात् कुल १८ अर्ब ४८ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । हाल नेपालमा १९ जीवन बीमा कम्पनी सञ्चालनमा

खोप किन्न एडीबीद्वारा १९ अर्ब ऋण

काठमाडौं, साउन ८ । बहुपक्षीय ऋणदाता एशियाली विकास बैंक (एडीबी) ले कोरोना भाइरसविरुद्धको खोप किन्न नेपाललाई (१६५ मिलियन अमेरिकी डलर) करीब १९ अर्ब ६३ करोड रुपैयाँ ऋण दिने भएको छ

लगानी बढाउन ध्यान दिन्छौंः प्रधानमन्त्री

काठमाडौं, साउन ७ । प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक विकास र लगानी अभिवृद्धिलाई सरकारले ध्यान दिने बताएका छन्। नेपाल उद्योग परिसंघको १८औं साधारणसभाको अवसरमा बुधबार देउवाले यस्तो धारणा राखेका हुन्। ‘विकासलाई

अभिभावककै पहलबाट मात्र बालबालिकालाई मोबाइलको लत छुटाउन सम्भव

काठमाडौं, साउन ७ । बालबालिकालाई मोबाइल प्रयोगको लतबाट छुटाउन अभिभावकले नै पहल गर्नुपर्ने सुझाव विज्ञहरूको छ । कोभिड–१९ को महामारीका कारण अहिले डिजिटल प्रविधिको सिकाइ, सामाजिकीकरण र मानसिक स्वास्थ्य व्यवस्थापन

१८ वर्ष माथिकालाई जोन्सन एन्ड जोन्सन खोप

काठमाडौं, साउन ७ । बुधबारबाट अमेरिकी कम्पनीले उत्पादन गरेको जोन्सन एन्ड जोन्सन खोप लगाउन शुरू गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले खोप भण्डारण गरेर राख्नुभन्दा आम नागरिकको पहुँचमा पु¥याउन निर्देशन

राजधानीमा कोरोना संक्रमितको संख्या बढ्दो उच्च सतर्कता अपनाइँदै

काठमाडौं, साउन ७ । राजधानीमा कोभिड–१९ संक्रमितको संख्या बढ्न थालेपछि महानगरले उच्च सतर्कता अपनाउन थालेको छ । काठमाडौं महानगरपालिका क्षेत्रमा संक्रमितको संख्या बढेर झन्डै २० प्रतिशतको हाराहारीमा पुग्न थालेको छ

Screenshot