Logo
पत्रपत्रिका बाट

नेकपा विवाद मिलाउन सहमतिको खोजी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, असार २३ । नेकपा एमालेको जारी विवाद मिलाउन कार्यदल सक्रिय भएको छ । पार्टी एकतालाई बचाउनका लागि यसअघि गठन भएको कार्यदल पुनः सक्रिय बनेको

विस्तृत पढ्नुहोस
मध्यपश्चिम विश्वविद्यालयको बजेट ५२ करोड

काठमाडौं, असार २३ । मध्यपश्चिम विश्वविद्यालय (एमयू)का लागि ५२ करोड ४८ लाख वार्षिक बजेट विनियोजन गरिएको छ । आगामी आर्थिक वर्ष २०७८/७९ का लागि उक्त बजेट विनियोजन गरिएको हो ।

सरकारको नाममा कारण देखाऊ आदेश

काठमाडौं, असार २३ । सर्वोच्च अदालतले सामाजिक सुरक्षा कोषविरुद्ध परेको रिटमा सुनुवाइ गर्दै सरकारको नाममा कारण देखाऊ आदेश जारी गरेको छ । बैंक तथा वित्तीय संस्थाका ६५ कर्मचारीले दायर गरेको

स्थगित परीक्षाफल असारभित्रै

काठमाडौं, असार २३ । त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरसका कारण रोकिएका स्नातक तहका विभिन्न तहका परीक्षाफल यसै महिनाभित्र प्रकाशित गर्ने भएको छ । विद्यार्थीलाई स्नातकोत्तर तहमा नयाँ भर्नाका लागि समय मिल्ने

सट्टेबाजी धन्दाबाट बाहिरिँदै पुँजी

काठमाडौं, असार २३ (नागरिक)– युरोप–अमेरिकामा युरो कप–२० र कोपा अमेरिका फुटबल प्रतिस्पर्धा चलिरहेका बेला नेपालमा भने सट्टेबाजीका नाममा, अनलाइन बेटिङका नाममा ठगी धन्धा मौलाएको छ । प्रचलित कानुनले सट्टेबाजी वा

उधारोमा बीमा पोलिसी विक्री नगर्न निर्देशन

काठमाडौं, असार २३ । बीमा समितिले कम्पनीहरूलाई उधारोमा बीमा पोलिसी विक्री नगर्न निर्देशन दिएको छ । बीमा कम्पनीहरूमा उधारोमा समेत बीमा पोलिसी विक्री गर्ने प्रवृत्ति बढेपछि समितिले हालै यस्तो निर्देशन

वाणिज्य बैंकले उठाए ऋणपत्रबाट ८५ अर्ब

काठमाडौं, असार २३ । दीर्घकालीन स्रोत जुटाउने उद्देश्यले नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई अनिवार्य रूपमा ऋणपत्र (डिवेञ्चर) जारी गर्न निर्देशन दिएपछि हालसम्म २३ ओटा वाणिज्य बैंकले यसबाट स्रोत संकलन गरेका

सामाजिक सुरक्षा कोषः अर्थ मन्त्रालयसँग डेढ अर्ब माग

काठमाडौं, असार २३ । जेठ र असार महीनाको सामाजिक सुरक्षा कोषमा योगदानकर्ताले जम्मा गर्नुपर्ने सम्पूर्ण दायित्व सरकारले बेहोर्ने घोषणा गरेअनुसारउक्त दायित्वको रकम भुक्तानी गर्न सामाजिक सुरक्षा कोषले अर्थ मन्त्रालयलाई आग्रह

कोरोनाका कारण २८ वटा सिनेमा हल बन्द

काठमाडौं, असार २३ । १६ महिनादेखि जारी कोरोना संक्रमण महामारीका कारण एकपछि अर्को गर्दै सिनेमा हल बन्द हुन थालेका छन् । यो अवधिमा काठमाडौं उपत्यकाका नौ र उपत्यकाबाहिरका १९ गरेर

राजनीतिक दलहरूले जनताको कुरा केन्द्रमा राख्नुपर्छः चिनियाँ राष्ट्रपति

काठमाडौं, असार २३ । चिनियाँ राष्ट्रपति तथा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का महासचिव सी चिनफिङले जनताको कुरालाई केन्द्रमा राख्नुपर्ने बताएका छन् । उनले राजनीतिक दलहरूले जनताको आवाज सुनेर समस्या समाधानमा जोड

जसपा विवाद अब इजलासमा, छिनोफानो कानुनी प्रक्रियाबाटै

काठमाडौं, असार २३ । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) भित्रको विवादलाई अब कानुनी प्रक्रियाबाटै टुंगो लगाउने भएको छ । जसपाका दुवै समूह सहमतिबाट विवाद टुंगो लगाउन असहमत भएपछि आयोग

तामाकोशीको सफलताले आत्मविश्वास बढाएको छः प्रधानमन्त्री

काठमाडौं, असार २२ । प्रधानमन्त्री केपी शर्मा ओलीले माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको सफलताले मुलुकको ऊर्जा क्षेत्रको थप विकासका लागि आत्मविश्वास बढाएको बताएका छन्। कूल ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत्