Logo
पत्रपत्रिका बाट

बेलायतसँग दोहोरो कर उन्मुक्ति सम्झौता गर्न गृहकार्य हुँदै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, कार्तिक २४। बेलायतसँग दोहोरो कर उन्मुक्ति सम्झौता गर्नेबारे सरकारले गृहकार्य बढाएको छ । अर्थ मन्त्रालयका अनुसार करदातालाई एउटै आयमा दुई ठाउँमा करको भारबाट मुक्त

विस्तृत पढ्नुहोस
चाँदी आयात पनि घट्यो

काठमाडौं, कार्तिक २४ । मूल्य बढ्दा र कारोबार नहुँदा चालू आर्थिक वर्षको पहिलो त्रैमासमा सुनसँगै चाँदीको आयात पनि घटेको छ । समीक्षा अवधिमा चाँदीको आयात ८३ दशमलव ५० प्रतिशतले घटेको

जुटखेती खुम्चियोः उद्योगहरू समस्यामा

विराटनगर, कार्तिक २४। सरकारले जुटबालीलाई प्रोत्साहन नगर्दा जुटखेती खुम्चँदै गएको छ । जुटखेती घट्दै गएपछि यसको आयात पनि बढ्दै गएको छ । १५ ओटा बालीलाई प्रोत्साहन गर्न प्रधानमन्त्री कृषि आधुनिकीकरण

को हुन् बाइडेन?

काठमाडौं, कार्तिक २४ । बाइडेन डेमोक्रोटिक पार्टीका सदस्य हुन् । सन् २०१२ मा पूर्व राष्ट्रपति बाराक ओबामा कालमा उनी उपराष्ट्रपति थिए । उनी १९७० मा न्यु क्यासल कन्ट्री काउन्सिलर पदमा

बाइडेनको जितले विश्वमा कस्तो प्रभाव पर्ला?

काठमाडौं, कार्तिक २४ । अमेरिकाको ४६औं राष्ट्रपतिमा निर्वाचित जोइ बाइडेनले कार्यभार सम्हालेसँगै विदेशी नीतिमा केही परिवर्तन आउने अनुमान गरिएको छ । यसअघि ट्रम्पको नेतृत्वले विश्वव्यापी अवधारणामाथि नै प्रहार गरिरहेका बेला

पार्टी जोगाउन मिलेर अघि बढ्न ओलीको प्रस्ताव

काठमाडौं, कार्तिक २४ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको शक्ति संघर्ष उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई फुटबाट जोगाउन सहकार्य गरेर अघि बढ्न वरिष्ठ

उखु किसान पुनः आन्दोलित

काठमाडौं, कार्तिक २४। चिनी उद्योगीले उखु किसानको बक्यौता भुक्तानी नगरेपछि उखु किसानले पुनः आन्दोलनमा जाने घोषणा गरेका छन् । चिनी उद्योगले उखु किसानलाई बुझाउनुपर्ने बक्यौता रकम छठलगत्तै नपाए २७ मंसिरदेखि

कोरोना संक्रमितलाई तीन सातासम्म बिदा प्रस्ताव

काठमाडौं, कार्तिक २३ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कोरोना संक्रमण पुष्टि भएका निजामती कर्मचारीलाई दुईदेखि तीन सातासम्म बिदा दिने प्रस्ताव गरेको छ। सो प्रस्ताव केही दिनभित्रै मन्त्रिपरिषद् बैठकमा

५ हजार ६ सयको औषधि ४० हजारमा बिक्री !

काठमाडौं, कार्तिक २३ । आपत्कालीन अवस्थामा कोरोना संक्रमितमा प्रयोग गर्न सरकारले अनुमति दिएको रेमडेसिभिर औषधिको कालोबजारी भएको पाइएको छ।औषधि व्यवस्था विभागबाट रेमडेसिभिर आयात गर्न अनुमति पाएकै संस्थाबाट कालोबजारी भएको भेटिएको

सार्वजनिक इन्टरनेट अब व्यक्तिलाई पनि

काठमाडौं, कार्तिक २३ । देशैभर ब्रोडब्यान्ड इन्टरनेट पु¥याउने उद्देश्यसहित नेपाल दूरसञ्चार प्राधिकरणले विभिन्न जिल्लाका सार्वजनिक निकायमा उपलब्ध गराएको इन्टरनेट अब व्यक्तिगत रूपमा पनि प्रयोग गर्न सकिने भएको छ । ग्रामीण

हाइड्रोपावर होइन, अब हाइड्रोजन

काठमाडौं, कार्तिक २३ । जलस्रोतमा विश्वमै दोस्रो सम्पन्न राष्ट्रको स्थानमा रहेको नेपालका लागि यही जलस्रोतको उपयोगबाट हाइड्रोजन उत्पादन नयाँ सम्भावनाको क्षेत्र बनेको छ । पानीबाट बिजुली निकाल्ने र त्यही बिजुली,

नेकपा विवादः बालुवाटारमा घोचपेच शैलीमा संवाद हुँदा बैठक अनिश्चित

काठमाडौं, कार्तिक २३। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको शक्ति संघर्ष उत्कर्षमा पुगेको बेला पार्टी बैठक अनिश्चित बनेको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग पार्टीको सचिवालय बैठक बस्न

Screenshot