Logo
पत्रपत्रिका बाट

सुदूरपश्चिममा आईसीयू र भेन्टिलेटरको अभाव

-रिपोर्टर्स नेपाल/संवाददाता

डडेल्धुरा, कार्तिक २४ । सुदूरपश्चिम प्रदेशमा संघीय सरकार मातहतको एक मात्र डडेल्धुरा अस्पतालमा कोरोना संक्रमतिका लागि आईसीयू र भेन्टिलेटरको अभाव भएको छ । सघन उपचार

विस्तृत पढ्नुहोस
निजी आवास पुनर्निर्माणका लागि समयसीमा तोकियो

काठमाडौं, कार्तिक २४ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माणका लागि आगामी वैशाखसम्मको समयसीमा तोकेको छ । विनाशकारी भूकम्प र परकम्पबाट क्षतिग्रस्त निजी आवासको पुनर्निर्माणको अवस्था भने निराशाजनक देखिएको अवस्थामा

ओली आक्रामक, प्रचण्ड रक्षात्मक

काठमाडौं, कार्तिक २४ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीको विवाद थप पेचिलो बन्दै गएको छ । बैठक बस्नेरनबस्ने विषयलाई लिएर शीर्ष नेतृत्वबीचको विवाद पुनः उत्कर्षमा पुगेको हो । प्रधानमन्त्री एवं

प्रधानमन्त्रीले शिलान्यास गरेका सबै परियोजनाको निर्माण कार्य उत्साहजनक

काठमाडौं, कार्तिक २४ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दोस्रो कार्यकालमा शिलान्यास गरेका सबै परियोजनाको निर्माण कार्य सफलपूर्वक अगाडि बढिरहेको छ । कतिपय परियोजनाको निर्माण कार्य सम्पन्न भई उद्घाटन भइसकेको

कांग्रेस विवाद समझदारीतिर

काठमाडौं, कार्तिक २४ । नेपाली कांग्रेसका संस्थान र असन्तुष्ट पक्षबीच देखिएको विवाद समझदारी नजिक पुगेको छ। पछिल्लो एक सातादेखि पदाधिकारी, पूर्वपदाधिकारीसतिहका नेताहरूको निरन्तरको छलफलबाट असन्तुष्ट पक्षले उठाएको क्रियाशील सदस्यता वितरणसहितका

नेपाललाई फकाउँदै ओली

काठमाडौं, कार्तिक २४ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले आउँदो महाधिवेशनमा वरिष्ठ नेता माधव नेपाललाई पार्टी अध्यक्ष बनाउन सहयोग गर्ने आश्वासन दिएका छन्। नेपाल पक्षीय नेताहरु भीम रावल,

नियमित अन्तर्राष्ट्रिय हवाई उडानको तयारी

काठमाडौं,कार्तिक २४ । सरकारले अब नियमित रुपमा अन्तर्राष्ट्रिय उडान सुरु गर्ने तयारी गरेको छ । सरकारले कोरोना भाइरसका कारण चैत यता बन्द शैक्षिक संस्थाहरु खुलाउने विषयमा छलफलसमेत थालेको छ ।

स्थानीय तहमा बनेन योजना बैङ्क

काठमाडौं, कार्तिक २४। स्थानीय शासन विज्ञले स्थानीय तहको एकीकृत र दिगो विकासका लागि योजना बैङ्क बनाउन सुझाव दिए पनि स्थानीय तहले भने कार्यान्वयनमा ल्याएका छैनन् । बजेट ल्याउन अगावै प्राथमिकताका

बाइडेनसामु समस्याको भारी

अमेरिका, कार्तिक २४ । जोए बाइडेन अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएपछि विश्वभर विभिन्न प्रतिक्रिया उत्पन्न भएका छन् । अमेरिकी जनताको सर्वाधिक ठूलो प्रतिक्रिया भने यस्तो छ– ‘यो निर्वाचनमा बाइडेन निर्वाचित भएका

पार्टीबाटै सरकारलाई असहयोग भयोः प्रम

काठमाडौं, कार्तिक २४। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रबाटै सरकारलाई असहयोग भएको बताएका छन् । पार्टी सचिवालय सदस्य माधवकुमार नेपाल लगायत नेतासँग आइतबार बालुवाटारमा छलफल

दशैंपछि खाद्यान्नमा २५ प्रतिशतसम्म मूल्य वृद्धि

काठमाडौं, कार्तिक २४ । दशैं सकिएर तिहार शुरू हुनै लाग्दा बजारमा खाद्यान्नको मूल्यमा एक्कासि वृद्धि भएको छ । दशैंपछि खाद्यान्नमा २५ प्रतिशतसम्म मूल्य वृद्धि भएको पाइएको हो । खुद्रा व्यापार

अस्तव्यस्त वीरगञ्ज आईसीपी

वीरगञ्ज, कार्तिक २४ । वीरगञ्ज नाकाबाट हुने आयातनिर्यात एकै बिन्दुबाट व्यवस्थापन गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको एकीकृत जाँच चौकी (आईसीपी)का पूर्वाधार अपर्याप्त हुन थालेका छन् । वीरगञ्जको पुरानो इनर्वा नाकाबाट हुँदै

Screenshot