Logo

खाजा कार्यक्रम सञ्चालनपछि विद्यार्थी बढे



कन्चनपुर, ४ मंसिर । कृष्णपुर नगरपालिका १ भेटघाँटफाँटा स्थित बैजनाथ आधारभूत विद्यालयमा गोल घेरामा बसेका बालबालिका खाजा खाँदै । विद्यालयमा खाजा कार्यक्रम सञ्चालन भएपछि विद्यार्थीको संख्यामा बढोतत्तरी संगै नियमित विद्यालय आउने विद्यार्थी बढेका छन । तस्वीरः राजेन्द्रप्रसाद पनेरु, रासस

 



प्रतिक्रिया दिनुहोस्

Screenshot